25/01/2025
अन्तरिम सरकार किन?
#संसदले अदालत का न्यायधीशहरुले मनपरी तन्त्रमा भष्ट्राचारीहरुको संरक्षण गर्दा किन नवोलेको? न्यायधिश हरुलाई महाअभियोग किन नलगाइएको?
#देश का करिब् ३३५ वटा ठुला भष्ट्राचार काण्ड को छानविन गर्न नसकेका कारण वर्तमान सवैधानिक आयोग र अदालत भष्ट्रहरु सग डराएर उनीहरुकै संरक्षण मा किन लागेको ?
#गिरीवन्धु , भुटानी शरणार्थी, बालमन्दिर, वासवारी वालुवाटार, स्काउट भवन , काठमाडौं फन पार्क,पतन्जली, जनकपुर, पाथिभरा, बन्दिपुर,वुटवल ,मौलाकाली , मातातीर्थ, चन्द्रागिरी वन , गोकर्ण रिसोर्ट,तारागाउ रिसोट ,पशुपति धर्म शाला , लाङटाङ राष्ट्रिय निकुञ्ज,पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जग्गा घोटाला, राष्ट्रिय वाली विज्ञान को खुमलटार,- लुम्ला -पोखरा,-विरगन्ज_लालवन्दि-जग्गा घोटाला कान्ड, नेपाल प्रहरी को काभ्रे पनौती मा निमार्णाधिन प्रहरि प्रशिक्षण केन्द्र को अनियमितता छानविन किन नगरेको ,?
#भष्ट्राचारी हरु के पी शर्मा ओली, परराष्ट्र मन्त्री आर्जु राणा देउवा , उर्जा मन्त्री दिपक खड्का, लगायत दर्जनौ भष्ट्राचारीहरुको संरक्षक सरकारले तत्काल राजीनामा किन नदिएको तुरुन्त राजिनामा दे ?
#धनराज गुरुङ,मिना राई,अन्जली कोइराला पोखरेल,लिलाभल्लभ अधिकारी , ऋषिकेश पोखरेल,अनिल कुमार पोख्रेल,राजिव पहारी,मिना गुरुङ,के वि उप्रेती,सि वि लामा ,जिवि राई लाई सरक्षण गर्दै?रविलामिछाने र छविलाल जोशि लगायत विपक्षि र सरकार को गलत कदमको विरोधमा आवाज उठाउने हरु लाई मात्रै छुट्टै मनमौजी कानुन किन लगाएको ?
#द डार्क फाइल अभियान र सिधा कुरा डट कम वाट सार्वजनिक भयका खर्वै खर्व भष्ट्राचार को छानविन गर्न संसदमा रहेका सदस्य हरु किन नबोलेको ?
#पाच वर्ष अवधिको दौडाना रहेका संसदीय दलहरू र स्वतन्त्र संसदहरु एमाले, काङ्ग्रेस ,माओवादी जस्ता कथित राजनीतिक दलहरू कै इसारा मा संसदमा नाच्ने र उनीहरुकै निर्णयमा साक्षी वसि जनता लाइ वेकुप कहीले सम्म वनाउने?
#यो संसद , सरकार, प्रशासनिक सम्यन्त्र,सरकारी वकिल, अदालत का न्यायधीशहरु सवै यिनै कथित राजनीतिक दलका झोले ,हनुमान, विचौलियाहरू राज्य संयन्त्र मा छन ? त्यसैले परिवर्तनकारि राजनीतिक दल ,नेता , संसद मन्त्री जे भएपनि परिवर्तन सम्भव छैन?जव सम्म राज्यका प्रशासनिक सम्यन्त्र न्यायालय स्वतन्त्र हुदैन तव परिवर्तन को रटान रट्ने परिवर्तन कारी शक्ति सफल हूदैनन ?त्यसैले परिवर्तनकारि राजनीतिक दल र नेताहरुले वर्तमान संसद, सरकार प्रशासनिक सम्यन्त्र अदालत कार्यसम्पादन र जनतालाई न्याय दिने कुरामा असक्षम घोषणा गरी अन्तरिम सरकार गठन गराउन संसद , सरकार र विभिन्न समिति हरु वाट राजिनामा दिएर सडक मा आउन द डार्क फाइल अभियान हार्दिक अनुरोध गर्दछौ।
#जनमत पाटी
#नागरिक उन्मुक्ति पाटी
#राष्ट्रिय स्वतन्त्र पाटी
#स्वतन्त्र संसद
Highlight's
copy from Raj Kumar Timilsina