Samai Darpan - समय दर्पण

Samai Darpan - समय दर्पण समय दर्पण एउटा ऐना हो समाजको।
(3)

आज युनाइटेड हिमालयन अर्गनाइजेशनका अध्यक्ष जोनाथान खवास तथा खहरे वृद्ध आश्रमकी संस्थापिका सुमित्रा राईको पहलमा सोनादा क्ष...
16/10/2025

आज युनाइटेड हिमालयन अर्गनाइजेशनका अध्यक्ष जोनाथान खवास तथा खहरे वृद्ध आश्रमकी संस्थापिका सुमित्रा राईको पहलमा सोनादा क्षेत्रअन्तर्गत फुलबारीका पैह्रो पीडित परिवारहरूलाई राहत तथा सहयोग प्रदान गरिएको छ।
उक्त टोलीमा युनाइटेड हिमालयन अर्गनाइजेशनका सचिव सुस्मिता सुब्बा, सदस्यहरू इभामेरी तामाङ, अनिता तामाङ, निङमा तामाङ, सुष्मा तामाङ लगायत अन्य स्वयंसेवकहरूको पनि उपस्थिती रहेको थियो।

यस सहयोग कार्यक्रम अन्तर्गत ४ तारिखका दिन परेको भीषण वर्षाका कारण पैह्रोको चपेटामा परि ज्यान गुमाएका मृतक परिवारहरू र घर क्षति भएका परिवारहरूलाई खाद्य सामग्री, गरम कपडा तथा आर्थिक सहयोग प्रदान गरिएको छ।

यस मानवतापूर्ण कार्यमा सहयोग पुर्‍याउने हनुतराम दबाब दोकानका मालिक हनुतराम लेखराम अग्रवाल, नीलिमा तामाङ तथा उनको सम्पूर्ण टोलीप्रति विशेष आभार व्यक्त गरिएको छ।

सहयोग प्राप्त परिवारहरूले युनाइटेड हिमालयन अर्गनाइजेशन र खहरे वृद्ध आश्रमप्रति हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।

16/10/2025

विभागलाई चेतावनी लाटपञ्चार देखि दिलाराम सम्मको बाटोलाई यस वर्ष पनि PWD बिभागले कालोपत्र नगरे सिटोङ्गको जनताहरु सबै सडकमा निस्किने जानकारी प्राप्त भएको छ।।

16/10/2025

पुराण सुन्दा भित्री शान्ति मिल्छ , तर आत्माको बिषय अलग हो ।

CBI ले NHIDCL का कार्यकारी निर्देशकलाई १० लाख घूस प्रकरणमा गर्‍यो पक्राउ।
16/10/2025

CBI ले NHIDCL का कार्यकारी निर्देशकलाई १० लाख घूस प्रकरणमा गर्‍यो पक्राउ।

16/10/2025

#नाटक
हिरण्यकश्यप बध ।
#शिव_महापुराण

JAI GURUDEV GOODMORNING
16/10/2025

JAI GURUDEV
GOODMORNING

15/10/2025

मान्छे हैन शैतानहरु हुन् यस्ता ब्याक्तीहरु, समाजका किराहरु हुन् ।
खरसांग पि बि रोड, अम्बटे स्टेण्ड अघि थुप्रिएको मैलाको डंगुर ।
भिडियो : अभिषेक लामा (खरसांग)

15/10/2025

राजु बिष्टको भाइरल भिडियोबारे बीपी बजगाँईको प्रतिक्रिया

15/10/2025

विधायक निरज जिम्बा कटरिया बस्तीमा तिमीले कटरिया बस्ती निवासी स्वर्गीय धनबहादुर राई वैध को घर मर्मतीको निम्ति दिए आश्वासन।

15/10/2025

अमर कथा के हो त ?
सुन्नुहोस् के भन्छन् आचार्य मुकुन्द नेपाल ।

15/10/2025

#नाटक
त्रिपुरासुर संहार (शिव पुराण)

15/10/2025

हाम्रो पहाडमा सरकारबाट धेरै विकास हुन खोजे ता पनि फरेस्ट भिलेजको noc को कारणले विकासबाट धेरै वञ्चित हुने गर्दछ हो कि होइन भन्नुहोस् त?

Address

Darjeeling

Telephone

+918918811379

Website

Alerts

Be the first to know and let us send you an email when Samai Darpan - समय दर्पण posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Samai Darpan - समय दर्पण:

Share