Pashok News सत्य अनि निष्पक्ष खबर

Pashok News सत्य अनि निष्पक्ष खबर Pashok News is Digital News Portal, a local news provider. It provide the news, literature, music etc for the viewers.

क्षेत्र भित्र अनि बाहिर बाट आएका समाचारहरु पनि तपाईहरु अघि पस्किने गरेकोछु। अनि कुनै पनि समाचार, व्यवसायिक विज्ञापन भए पेशोक न्यूजलाई पठाउन सक्नु हुनेछ।

23/07/2025
गान्तोकमा दार्जीलिङ लेबोङ निवासी कल्याण राईको निर्मम हत्या !
23/07/2025

गान्तोकमा दार्जीलिङ लेबोङ निवासी कल्याण राईको निर्मम हत्या !

१५ बर्ष पछि मदन तामङ हत्या काण्ड्को ट्रायल शुरु: दार्जीलिङ अदालतमा कलकत्ता सेसन्स द्वारा भर्चुअल ट्रायल आज शुरु भयो। कठो...
23/07/2025

१५ बर्ष पछि मदन तामङ हत्या काण्ड्को ट्रायल शुरु: दार्जीलिङ अदालतमा कलकत्ता सेसन्स द्वारा भर्चुअल ट्रायल आज शुरु भयो।
कठोर सुरक्षा बीच शुरु भएको ट्रायलमा गोजमुमो अध्यक्ष विमल गुरुङ, महासचिव रोशन गिरी, आशा गुरुङ, पुर्व विधायक डा० हर्क बहादुर छेत्री, कालेबुङका विधायक रुदेन सादा लेप्चा, जीटीए उपमुख्य कार्यपाल सञ्चवीर सुब्बा एवं अन्यले आफ्नो उपस्थिति दिएका थिए।

भारतको उपराष्ट्रपति एवं राज्यसभाको सभापति जगदीप धनखड्ले हिजो साँझ आफ्नो स्वास्थ्यको कारण दर्शाउदै आफ्नो पद बाट राजिनामा ...
22/07/2025

भारतको उपराष्ट्रपति एवं राज्यसभाको सभापति जगदीप धनखड्ले हिजो साँझ आफ्नो स्वास्थ्यको कारण दर्शाउदै आफ्नो पद बाट राजिनामा दिएका छन् ।

तक्दाह ग्राम पञ्चायत प्लास्टिक मुक्त ग्राम पञ्चायत भएको घोषणा । अधिक स्माचारको लागि Pashok News लाई फलो, शेयर, लाईक अनि ...
22/07/2025

तक्दाह ग्राम पञ्चायत प्लास्टिक मुक्त ग्राम पञ्चायत भएको घोषणा ।
अधिक स्माचारको लागि Pashok News लाई फलो, शेयर, लाईक अनि सब्सक्राईब गर्नु होला । तपाईंको सुझाव स्वरुप कमेन्ट दिनु होल।

https://www.youtube.com/
22/07/2025

https://www.youtube.com/

पेशोक न्यूज डेस्क: 22/07/2025वितेका धेरै समय देखि हुन् नसकेको ल्याण्ड म्यूटेसन को कार्यलाई सफल गर्न हेतु रंगली रंगलीयट ....

आर आर ब्लक पञ्चायत समितिको बिशेष पहलमा तक्लिङ-१ ग्राम पञ्चायत कार्यलयमा ल्याण्ड म्यूटेसन माथि शिविर सम्पन्न ।पूरा समाचार...
22/07/2025

आर आर ब्लक पञ्चायत समितिको बिशेष पहलमा तक्लिङ-१ ग्राम पञ्चायत कार्यलयमा ल्याण्ड म्यूटेसन माथि शिविर सम्पन्न ।
पूरा समाचारको लागि लगईन गरेर सब्सक्राईब गर्न नभुल्नुहोला। https://www.youtube.com/

22/07/2025

गुँड्मर्निङ
आप सभी को !

दार्जीलिङ के सांसद राजु बिष्ट पहाड के राष्ट्रिय राज मार्गो के वैकल्पिक मार्ग के बारे मे, लोक सभा मे अपने पक्ष पेश करते ह...
22/07/2025

दार्जीलिङ के सांसद राजु बिष्ट पहाड के राष्ट्रिय राज मार्गो के वैकल्पिक मार्ग के बारे मे, लोक सभा मे अपने पक्ष पेश करते हुए।

एड्वर्ड्स फाउण्डेसन द्वारा शुरु गरिएको दोस्रो श्रद्धा यात्राको लागि पेशोक चियाबगान बाट १८ जनालाई नेपालको पाथीभरा माता दर...
22/07/2025

एड्वर्ड्स फाउण्डेसन द्वारा शुरु गरिएको दोस्रो श्रद्धा यात्राको लागि पेशोक चियाबगान बाट १८ जनालाई नेपालको पाथीभरा माता दर्शनको लागि पठाईयो ।

एड्वर्ड्स फाउण्डेसन द्वारा आज बन्द पेशोक चियाबगानका १८ जनालाई श्रद्धा यात्राको लागि पाथीभरा मन्दीर,नेपाल पठाईय...

News Update: बडा मंगवा अनि पेशोक माझको सड्क मार्ग बाँधित!हिजो साँझ देखि परेको अविरल वर्षा अनि हुरीको कारण पैयौं डाँडामा ...
15/07/2025

News Update:

बडा मंगवा अनि पेशोक माझको सड्क मार्ग बाँधित!
हिजो साँझ देखि परेको अविरल वर्षा अनि हुरीको कारण पैयौं डाँडामा भित्ता झरेर सड्क मार्ग अवरोध भएको छ् भने बडा मंगवा, छोटा मंगवा माझ आवतजावत बाँधित बनेको छ् साथै तक्लिङ, सोरेङ क्षेत्र बाट दार्जीलिङ जाने यात्री वाहक सवारीलाई असुविधाको सम्मुखिन बनेको छ् ।

दार्जीलिङका विविध मुद्दामाथि डा. मुनिष तामङले गरे एआईसीसी एसटी विभागीय चेयरम्यानसित चर्चाBagdogra/Siliguri / 13-07-2025द...
14/07/2025

दार्जीलिङका विविध मुद्दामाथि डा. मुनिष तामङले गरे एआईसीसी एसटी विभागीय चेयरम्यानसित चर्चा

Bagdogra/Siliguri / 13-07-2025
दार्जीलिङका कंग्रेस नेता डा. मुनिष तामङले बाघडोग्रामा अल इण्डिया कंग्रेस कमिटी एसटी डिपार्टमेन्टका राष्ट्रिय चेयरम्यान तथा विधायक डा. विक्रान्त भुरियासित आइतवार भेट गर्दै दार्जीलिङका विविध विषयमाथि चर्चा गरे। यस अवधि तामङले जनजातिसित सम्बन्धित विविध विषय अनि दार्जीलिङका अन्य मुद्दाहरूमाथि पनि भुरियासित धेरै लामो चर्चा-परिचर्चा गरेको बताइएको छ।
उल्लेखनीय छ, विगत दिनमा बिहारको पूर्णियामा एउटा परिवारमाथि भएको अत्याचारको घटनाबारे बुझ्न संसदका विपक्षी नेता राहुल गान्धीले डा. भुरियालाई बिहार पठाएकै क्रममा उनी आइतवार बाघडोग्रा विमानस्थलमा ओर्लिँदा उनलाई भेट्न पश्चिम बंगाल प्रदेश आदिवासी कांग्रेसका चेयरम्यान सुनील तिर्की, दार्जीलिङ जिल्ला कांग्रेस संयोजक सुबिन भौमिक, सह-संयोजक अमिताभ सरकार, कृष्णबहादुर थापा, नवनिता तिर्की, कञ्चन कुसुआ, प्रशान्त सिंघल, प्रदेश युवा कांग्रेस सचिव राजा मजुमदार लगायत अन्यहरू बाघडोग्रा पुगेका थिए। यसैबिच, बिहारबाट दिल्ली फर्किने क्रममा अपरान्ह डा. तामङले उनीसित भेट गर्दै दार्जीलिङ लोकसभा क्षेत्रका विविध मुद्दाहरूमाथि चर्चा गरेको बताइएको छ।

Address

Darjeeling

Telephone

+919775591241

Website

https://pashoknews.com/, https://www.facebook.com/pashok241

Alerts

Be the first to know and let us send you an email when Pashok News सत्य अनि निष्पक्ष खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pashok News सत्य अनि निष्पक्ष खबर:

Share