
26/08/2025
ईसानको ठेगाना बताउनेलाई २ लाख रुपियाँ इनाम
ईसान गुरुङ हराएका छन्। ईसानलाई भेट्टाउन र फर्काउन हामी पूर्ण समर्पणसहित हरेक सम्भव प्रयास गरिरहेका छौँ।
यस विषयमा सबैको सहयोग र साथको हार्दिक अनुरोध गर्दछौँ। यदि ईसानको ठेगाना पत्ता लगाउन मद्दत पुग्ने कुनै भरपर्दो जानकारी तपाईंलाई छ भने कृपया अगाडि आउनुहोस्।
उपयुक्त जानकारी दिनेलाई रुपियाँ २,००,०००/- (दुई लाख रुपैयाँ) इनाम प्रदान गरिनेछ।
सम्पर्कका लागि:
📞 9733300575 / 9147889058
📧 Email: [email protected]
(दार्जिलिङ पुलिस)