खोज खबर बिजनबारी

खोज खबर बिजनबारी विविध खोजमुलक ,साहित्यिक ,सांगितिक प्?

18/08/2025

मानव उत्थान सेवा समिति बिजनबारी तहसिल अन्तर्गत विजनबारी शाखाको आयोजनमा सिद्धेश्वरी अन्नपूर्णा देवी सार्वजनिक मन्दिरमा श्रीकृष्ण जन्माष्टमीको पावन अवसरलाई पालन गर्दै एक भव्य भजन संध्या अनि सत्संग कार्यक्रम सम्पन्न गरियो।

15/08/2025

आज गोग्रा स्पोटिङ क्लब बिजनबारीको तत्वधानमा स्वतन्त्रता दिवस भव्यताको साथमा पालन गरियो।

14/08/2025

अन्त्येष्टि कार्य
सिङताम गोपाल धुरा लम्बा डाँडा निवासी खर्क बहादुर छेत्री (थापा)को

13/08/2025

यस वर्षको स्वतन्त्रता दिवस भव्यताको साथमा पालन गरिने।

11/08/2025

अन्येष्टि कार्य
लोवर रेलिङ सन राइज भेल्ली निवासी मन कुमारी छेत्री कटुवालको

01/08/2025

खबरम्यागजिनका संवाददाता दिपु छेत्री ईण्डियन गोर्खा जनशक्ति फ्रान्डका प्रवक्ता जस्तो भएर काम नगरून् । पत्रकार भएपछि पत्रकारको धर्म पालन गर्नुहोस् । ईण्डियन गोर्खा जनशक्ति फ्रान्ड दार्जिलिङ पुलबजार खण्ड संयोजक भरत तामाङले पहिले आफ्नो गाउँ बनाउनहोस्, रेलिङमा आएर अशान्ति नफैलाउनुहोस् : एनडी राई , सभापति भागोप्रमो रेलिङ शाखा बुथ नम्बर 23/29

31/07/2025

चुङथुङ चियाबारी छयासी चद्रपाल धुरा जाने रोड हिजोको अभिरल वर्षाको कारण पैह्रो गएर ब्लक भएको थियो आज बिहान देखी नै सभासद सन्दिप क्षेत्रीले डोजर लगाएर उक्त रोड खोल्ने कार्य गरेको छ। सदैव सामाजिक कार्यमा अग्रसर बन्ने युवा सभासद सन्दिप क्षेत्रीले आफ्नु समष्टिमा निरन्तर रूपमा सहयोगका कार्यहरू गरेकोमा गाउँ सृजनशिल समाजका सभापति/सचिव लगायत सबै सबैले आभार व्यक्त गरेका छन्। आजको यस असल कार्यमा सभासद सन्दिप क्षेत्री सँगै समष्टि सहसचिव सुन्दर राई, दर्पण राई, समल राई, सञ्जोक राई सचिन राईको विशेष उपतिथि थियो।

सम्पर्क गर्नुहोस्
31/07/2025

सम्पर्क गर्नुहोस्

30/07/2025

ओम शक्ति डाइगोनाईटिक्स सेन्टर बिजनबारी ।

एक बिशेश अभियानको क्रममा पुलबजार थाना अधिनस्थ सिङला आउटपोस्टले लागु पदार्थको साथमा एकजनालाई प्रकाउ गरेको छ। घटना अनुसार ...
30/07/2025

एक बिशेश अभियानको क्रममा पुलबजार थाना अधिनस्थ सिङला आउटपोस्टले लागु पदार्थको साथमा एकजनालाई प्रकाउ गरेको छ। घटना अनुसार सिङला आउटपोस्ट प्रभारी एस आई सुशान्त प्रधानको अगुवाईमा मंगलबार साझ नियमित नाका चेकिङको क्रममा रामाम पुलमा सिङलाबाट सिक्किमतर्फ पैदल तर्ने क्रममा एक व्यक्तिलाई शकास्पद रूपमा रोकेपछि आवस्यक तलासीको क्रममा कालो पोलेथिन भित्र लुकाएर राखेको २० पुडिया प्रतिबन्धित ब्राउन सुगर तथा १२५ खुल्ला प्रतिबन्धित लागूऔषध फेला परेपछि उक्त व्यक्तिलाई प्रमाणसहित प्रकाउ गरेको प्रशासन पक्षले जनाएको छ।

29/07/2025

लोवर रेलिङ ' हाउस् अफ जोई ' मा एकदिने निशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न

26/07/2025

फ्रि हेल्थ क्याम्प लोवर रेलिङ्गमा ।

Address

Darjeeling

Website

Alerts

Be the first to know and let us send you an email when खोज खबर बिजनबारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share