Ashik Vlog

Ashik Vlog साधरण जीवन,असाधरण सपना।
तपाईँहरूको माया र support ले हरेक दिन बिशेष बनाउँछ। धन्यवाद सबैलाई मनको गहिराइ बाट।
🙏🙏🌹🌹
(1)

07/09/2025

शान्त मन,मीठो सोच र राम्रो सपना साथमा।
शुभ रात्रि ❣️❣️

आज sunday हो- कामलाई छुट्टी,मस्तिलाई प्राथमिकता🏍️🏍️🏍️🤩🤩
07/09/2025

आज sunday हो- कामलाई छुट्टी,मस्तिलाई प्राथमिकता🏍️🏍️🏍️🤩🤩

06/09/2025

गल्तीहरू जीवनका गुरू हुन।
शुभ प्रभात सबैलाई 🙏❣️

05/09/2025

गुरु बिना ज्ञान छैन,ज्ञान बिना जीवन छैन।
शिक्षक दिवस को शुभकामना..🎉🎉

03/09/2025

सुख-दुःख जीवनको दुई पाटो हुन,दुवैलाई मुस्कुराउँदै स्विकार गर।
शुभ दिन/शुभ प्रभात 🙏❣️

जीवन रमाइलो होइन,सत्य बुझ्न सकेपछि रमाइलो हुन्छ।🤩🤩🤩
03/09/2025

जीवन रमाइलो होइन,सत्य बुझ्न सकेपछि रमाइलो हुन्छ।🤩🤩🤩

03/09/2025

सकारात्मक सोच,सफलताको चाबी।
शुभ प्रभात ❣️🙏

02/09/2025

नयाँ बिहानले नयाँ आशा र नयाँ यात्रा ल्याउँछ।
Good morning 🙏 ❣️

01/09/2025

जीवन छोटो छ,डर भन्दा साहस रोज..👍
शुभ प्रभात ❣️🙏

31/08/2025

रात अन्धकार होइन,नयाँ बिहानको तयारी हो।
शुभ रात्रि..❣️🙏

❣️ मेरो जीवनको सबैभन्दा ठुलो साथ- अर्धाङ्गिनी लाई जन्मदिनको धेरै धेरै शुभकामना अनि प्यार ❤️❤️❤️❤️
31/08/2025

❣️ मेरो जीवनको सबैभन्दा ठुलो साथ- अर्धाङ्गिनी लाई जन्मदिनको धेरै धेरै शुभकामना अनि प्यार ❤️❤️❤️❤️

जिन्दगी दिन जस्तै हो- बिहान नॅया आशा, बेलुकी नॅया सम्झना ✌️✌️
30/08/2025

जिन्दगी दिन जस्तै हो- बिहान नॅया आशा, बेलुकी नॅया सम्झना ✌️✌️

Address

Darjeeling
RANGLIRANGLIOT

Alerts

Be the first to know and let us send you an email when Ashik Vlog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ashik Vlog:

Share