Hill Times

Hill Times Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hill Times, Media/News Company, Darjeeling.
(2)

13/08/2026

हिजको झुक्याएर काम गर्दा आज हामीलाई दुःख भयो र हामी सहि तरिकाले काम गर्न चाहान्छौ- हिल युनिभर्सिटीको जमीनमा केन्द्र बिश्व विधालय नै निर्माण हुनुपर्छ-सन्जीब लामा(भाजपा दार्जिलिङ जिल्ल अध्यक्ष)

आज दार्जिलिङ सर्किट हाउसमा पश्चिम बङ्गाल सरकारका माननीय कानून मन्त्रीज्यूसँग गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष आदरणीय श्र...
13/08/2026

आज दार्जिलिङ सर्किट हाउसमा पश्चिम बङ्गाल सरकारका माननीय कानून मन्त्रीज्यूसँग गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष आदरणीय श्री बिमल गुरुङज्यूसँगै भेटघाट तथा महत्वपूर्ण छलफल गर्ने अवसर प्राप्त भयो।

भेटका क्रममा पहाडको वर्तमान अवस्था, जनताका सरोकारका विषयहरू तथा गोर्खा समुदायको हितसँग सम्बन्धित विभिन्न विषयमा सकारात्मक एवं रचनात्मक विचार–विमर्श भयो।

जनताको आवाजलाई सम्बन्धित निकायसमक्ष प्रभावकारी रूपमा पुर्‍याउँदै, पहाडको विकास, शान्ति र जनहितका मुद्दाहरूमा निरन्तर प्रतिबद्ध भएर अघि बढ्ने हाम्रो संकल्प हो।

जनताको विश्वास र साथलाई सदैव सर्वोपरि राख्दै, पहाडको उज्ज्वल भविष्यका लागि हाम्रो प्रयास निरन्तर जारी रहनेछ।

13/08/2026

नयाँ पार्टी निर्माण समितिले गर्‍यो पार्टी खोल्ने डेडलाइनको घोषणा। आउँदो 13 सेप्टेम्बरमा नयाँ पार्टी गठन गरिने मुख्य संयोजक सन्जय थुलुङले मिरिकबाट घोषणा ।
नयाँ पार्टी निर्माण समितिले 20 अगस्त भाषा दिवसको अवसरमा गर्ने मिरिक डिक्लेरेशन

13/08/2026

Press meet by Mahesh lakandri.
Owner Computer Vision.

गृहमन्त्री अनि मुख्यमन्त्री  २२ अगस्त २०२६ सिलिगुडी आउँने।
13/08/2026

गृहमन्त्री अनि मुख्यमन्त्री २२ अगस्त २०२६ सिलिगुडी आउँने।

13/08/2026

Mahesh lakandri owner .computer vision.

13/08/2026

Student of the year computer vision.

13/08/2026

..

13/08/2026

special thanks to computer Vision.

13/08/2026

Address

Darjeeling

Alerts

Be the first to know and let us send you an email when Hill Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share