Dainik Khabar Nepal Post

Dainik Khabar Nepal Post Dainik Khabar Nepal Ppst is Media/News Company provide you everyday breaking news please follow us Thank You.

थप जानकारीको लागि हाम्रो वेवसाइट dainikkhabarnepal.com हेर्नुहोला ।

Sabina Praja Chepang from Lamjung has become one of the first news anchor from Chepang community to work on Nepal Televi...
17/07/2025

Sabina Praja Chepang from Lamjung has become one of the first news anchor from Chepang community to work on Nepal Television. Her journey, which began 8 years ago by hosting programs on radio has now successfully reached the national television platform. ❤️

कुनै बेला एक रातको ५० हजार लिन्छु भन्ने परि तामाङको जीवन यात्रा : अन्धकारबाट आध्यात्मिक उज्यालोतर्फ: कुनैबेला रत्नकार डा...
16/07/2025

कुनै बेला एक रातको ५० हजार लिन्छु भन्ने परि तामाङको जीवन यात्रा : अन्धकारबाट आध्यात्मिक उज्यालोतर्फ:

कुनैबेला रत्नकार डाकु थिए, तर एक शब्दले उनी वाल्मीकि बने। यस्तै प्रेरणादायक जीवन परिवर्तन परि तामाङको पनि रहेको छ । धेरैले चिनेको नाम परि तामाङ, जो कुनै समय जीविकोपार्जनका लागि यौ'न व्यवसायमा संलग्न थिइन्, अहिले त्यो विगतलाई पछाडि छोड्दै आध्यात्मिक यात्रामा लाग्नुभएको लगभग एक वर्ष भइसकेको छ ।

उहाँ अहिले समाजसेवामा संलग्न हुनुहुन्छ, धेरै ठाउँमा खाना नखाई तपस्यामै रमाउनुभएको छ। माहादेवको ठूली भक्तको रूपमा आफूलाई समर्पण गर्दै समाजलाई सकारात्मक सन्देश दिँदै हुनुहुन्छ ।

हाम्रो जीवनमा हरेक परिस्थितिको सामना गर्नुपर्छ। कोही पनि मानिस गलत जन्मिँदैन, तर समाज, अवस्था र बाध्यताले गलत बाटोमा लैजान सक्छ। तर, त्यो गल्तीलाई स्वीकारेर आफूलाई सुधार्न सक्ने हो भने जीवन सरल र सफल बन्न सक्छ । परि तामाङलाई नयाँ जीवनको यो यात्रामा सफलता मिलोस्, मन शान्त रहोस् र महादेवको कृपा सदा साथ रहोस् भन्ने शुभकामना।❤️🙏

मेयर हर्क साम्पाङ्को माया धराने बेसार फ्याकट्रि सन्चालन उद्घाटन
11/07/2025

मेयर हर्क साम्पाङ्को माया धराने बेसार फ्याकट्रि सन्चालन उद्घाटन

मेयर हर्क साम्पाङ्को माया धराने बेसार फ्याकट्रि सन्चालन उद्घाटन! ...

क्यान्सरबाट पीडित 'मेरी बास्सै' की अप्सरा आमाले परिचित लक्ष्मी श्रेष्ठको आज बेलुकी करिब ८ बजेतिर निधन भएको पारिवारिक स्र...
04/07/2025

क्यान्सरबाट पीडित 'मेरी बास्सै' की अप्सरा आमाले परिचित लक्ष्मी श्रेष्ठको आज बेलुकी करिब ८ बजेतिर निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। उनी लामो समयदेखि बिरामी थिइन्।

हार्दिक श्रद्धाञ्जलि 😢

कतार जाने तयारीमा रहेका सयौं नेपाली त्रिभुवन विमानस्थलमै अलपत्र परे ✈️💔राति ११ बजे बोर्डिङ्गपछि फ्लाइट रद्द हुँदा उनीहरू...
24/06/2025

कतार जाने तयारीमा रहेका सयौं नेपाली त्रिभुवन विमानस्थलमै अलपत्र परे ✈️💔
राति ११ बजे बोर्डिङ्गपछि फ्लाइट रद्द हुँदा उनीहरू एयरपोर्टमै रात बिताउन बाध्य भएका थिए 😪
इरानले कतारस्थित अमेरिकी सैन्य अड्डामा मिसाइल प्रहार गरेपछि हवाई क्षेत्र प्रभावित भएको थियो !!

पत्नी वि-यो-गमा लाल बाबु पण्डित: अझै पी डामा छन्  ! पूर्व मन्त्री लाल बाबु पण्डित पत्नीको यादमा सामाजिक संजालमा लेक्छ्न्...
23/06/2025

पत्नी वि-यो-गमा लाल बाबु पण्डित: अझै पी डामा छन् !
पूर्व मन्त्री लाल बाबु पण्डित पत्नीको यादमा सामाजिक संजालमा लेक्छ्न्,"माया मा-रे-र गयौ, पीडामा कहिले सम्म ? कसरी ?"

कहालीलाग्दो संयोग: चितवनमा हिजो भएको EV Van र बसको दुर्घटनामा एक गर्भवती महिला, उनका श्रीमान् र सासुआमा ज्यान गुमाए। आजक...
22/06/2025

कहालीलाग्दो संयोग: चितवनमा हिजो भएको EV Van र बसको दुर्घटनामा एक गर्भवती महिला, उनका श्रीमान् र सासुआमा ज्यान गुमाए। आजकै दिन अस्पतालले बच्चा जन्माउन दिएको मिति थियो। नयाँ जीवनको आशामा निस्किएको यात्राले तीनजना प्रियजनको अन्त्य बनायो। 😓

चितवनमा दु'र्घटनामा सात जनाको ज्यान गएको छ। पुर्व पश्चिम राजमार्गको खहरेपुल स्थितमा धनगढीबाट काँकडभिट्टा तर्फ आउदै गरेको...
21/06/2025

चितवनमा दु'र्घटनामा सात जनाको ज्यान गएको छ। पुर्व पश्चिम राजमार्गको खहरेपुल स्थितमा धनगढीबाट काँकडभिट्टा तर्फ आउदै गरेको बस र मकवानपुरबाट नारायणगढ तर्फ गई रहेको EV गाडी ठोकिदा ७ जनाको ज्यान गएको छ भने १८ जना घा'ईते भएका छन् ।

काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे काममा फर्किएका छन् । उच्च अदालत पाटनले निलम्बन सम्बन्धी निर्णय कार्यान्वय...
19/06/2025

काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे काममा फर्किएका छन् । उच्च अदालत पाटनले निलम्बन सम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै उनी बिहीबारदेखि काममा फर्किएका हुन् ।
पदभार सम्हालेपछि उनले पुरानो कुरा बिर्सिन चाहेको प्रतिक्रिया दिए ।

महानगर प्रहरी प्रमुख राजु पाण्डेको पद निलम्बन उच्च अदालतले बदर गरिदिएको छ। हार्दिक बधाई राजु पाण्डे।..👋🎉💥👏
18/06/2025

महानगर प्रहरी प्रमुख राजु पाण्डेको पद निलम्बन उच्च अदालतले बदर गरिदिएको छ। हार्दिक बधाई राजु पाण्डे।..👋🎉💥👏

17/06/2025

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र अदालतको आदेशपछि ३ लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।

आशिका तामाङ इफेक्ट: आशिका तामाङले गायब भएको बाटोको भिडियो बनाएपछि रातारात सडक पिच भएको छ !
15/06/2025

आशिका तामाङ इफेक्ट: आशिका तामाङले गायब भएको बाटोको भिडियो बनाएपछि रातारात सडक पिच भएको छ !

Address

Darjeeling

Alerts

Be the first to know and let us send you an email when Dainik Khabar Nepal Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dainik Khabar Nepal Post:

Share

Our story

Gorkhali Post Digital Online News portal of Nepal.

धन्यवाद ! हरेक दिन नया र ताजा खबरको लागि हाम्रो पेज लाइक हेर्नुहोला !