Rangeet Jan aawaz

Rangeet Jan aawaz Rangeet Jan aawaz is the online chhenal..

27/08/2025
17/02/2025

पश्चिम बंगाल सरकार एवं वन विभाग JICA परियोजना अन्तर्गत कुखुरा, सुँगुर पालनका लागि एक दिने क्षमता निर्माण तालिम संचालन ।

मानेभञ्ज्याङ, १७ फेब्रुअरी: दार्जिलिङ वन विभाग डिभिजन टोङ्लु रेन्ज द्वारा भीरगाउँ जेएफएमसीका २६ जना एसएचजी समूहका सदस्याहरू कुखुरापालन, सुँगुर पालनबारे एकदिवसीय कार्यक्रम आयोजना गरेको थिए।

मानेभञ्ज्याङ प्रकृति व्याख्या केन्द्र परिसरमा भएको तालिममा टोङ्लु रेन्जका रेन्जर अफिसर श्री दिगन्त मैती, डब्लुबीएसएफएसका फादर प्रमोद डाभी SJ,SASAC-WOODDCOT खरसाङका निर्देशक सन्दीप बेक, एसोसिएट, SASAC-WOODCOT, श्रीमती रिचा रावत एवं रिसोर्स पर्सन पनि उपस्थित थिए ।

तालिममा स्थानीय कुखुरा आदिको पहिचान, सीप प्रवर्द्धनमा विशेष ध्यान दिई कुखुरा पालन र सुँगुर पालनको बारेमा बुझ्नुपर्ने आवश्यकता बारे जोड दिए।

वन क्षेत्र JFMC लगायत SHG समूहको

सहभागीहरूलाई पश्चिम बंगाल वन विभाग र SASAC-WOODCOT द्वारा प्रमाणपत्रहरू प्रदान गरिएका थियो।

साथै कार्यक्रमको उद्देश्य वन विभाग, सरकारद्वारा स्थानीय बेरोजगार युवाहरूको सीप र दिगो जीविकोपार्जनमा अभिवृद्धि गर्नु थियो।

नाटकार, साहित्यकार , निर्देशक साथै पुर्व प्रशासनिक अधिकारी पी अर्जुनको देहात भ एको सुत्र मार्फत् जानकारी द्वारा मर्माहित...
05/10/2024

नाटकार, साहित्यकार , निर्देशक साथै पुर्व प्रशासनिक अधिकारी पी अर्जुनको देहात भ एको सुत्र मार्फत् जानकारी द्वारा मर्माहित तुल्याएको छ।

04/10/2024

रंगित मजुवा ग्राम पंचायत अन्तर्गत लंगुरदाङ निवासी बुद्धिमान राईको आविराल बर्षाको कारण उहाँको फाममा रहेको माछाहरू मरेको गुनासो राख्दै विभाग प्रति गुहार लगाएको छ।

सवाजी खोला देखि अप्पर सिडबोडडेरा हुँदै कालो पानी जाने बाटो अबिरल वर्षाले जग जग्गा पहिरो झरेर बाटो बन्द भएको थियो स्थानीय...
29/09/2024

सवाजी खोला देखि अप्पर सिडबोडडेरा हुँदै कालो पानी जाने बाटो अबिरल वर्षाले जग जग्गा पहिरो झरेर बाटो बन्द भएको थियो स्थानीय बासिन्दाहरू तीन दिन खटे पछयात यातायात पूनः खोलिएको जानकारी गराउँदा छौ,,

मानेभञ्ज्याङमा बन महोत्सव भव्यताका पालन मजुवा:  मानेभञ्ज्याङ टंग्लु रेञ्जको आयोजनामा बन महोत्सव सप्ताह पालन गरियो। विषेश...
18/07/2024

मानेभञ्ज्याङमा बन महोत्सव भव्यताका पालन

मजुवा: मानेभञ्ज्याङ टंग्लु रेञ्जको आयोजनामा बन महोत्सव सप्ताह पालन गरियो। विषेश बन महोत्सव सप्ताह पालनको कार्यक्रम अन्तर्गत 14 जुलाईदेखि विभिन्न कार्यक्रम गर्दै आएको महोत्सव पालनमा वृक्ष रोपन, वृक्ष वितरण, बस अनि चित्र बनाउ आदि सम्पन्न कार्यक्रम रहेको मानेभञ्ज्याङ टंग्लु रेञ्ज अफिसर दिगान्त माइतीले जानकारी गराए। आजको विषेश कार्यक्रममा वृक्ष रोपन,वृक्ष वितरण संगै बस अनि चित्र बनाउ कार्यक्रमको फलाफल घोषणा पछि पुरस्कार वितरण गरियो। बन महोत्सव सप्ताह पालन कार्यक्रमको मुख्य अतिथि सशस्त्र सीमा बल मानेभञ्ज्याङ कमान्डेण्ट शिबु मण्डलको उपस्थितिमा सम्पन्न कार्यक्रमको विशिष्ठ अतिथिहरू वाइल्ड लाइफ आरओ रोषन राई, सुके सिमाना ग्राम पञ्चायत प्रधान मिना थापा गुरूङ लगायत विभिन्न समाज, संघसंस्था, पाठशाला शिक्षक शिक्षिकागण अनि जेएफएमसी प्रमुखहरूको उपस्थित रहेको थियो।

धेरै दिनको अन्तरालमा घामको सुन्दरता।।
08/07/2024

धेरै दिनको अन्तरालमा घामको सुन्दरता।।

सुब्रतो राज्यस्तरीय क्लस्टर लेभल 63 वां फुटबल प्रतियोगिता।।
25/06/2024

सुब्रतो राज्यस्तरीय क्लस्टर लेभल 63 वां फुटबल प्रतियोगिता।।

Address

Darjeeling

Telephone

+916295023998

Website

Alerts

Be the first to know and let us send you an email when Rangeet Jan aawaz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rangeet Jan aawaz:

Share