PoetVishal

PoetVishal I am a deep thinker, poet, music enthusiast, pet lover, and humanitarian.

ब्यक्तिगत चाहनाकविता “अबोध मुस्कानहरु”......... बर्तमान अवस्थामा देशहरु माझ चलिरहेका युद्ध माथि लेखिएको एउटा तिक्त मनको ...
03/05/2026

ब्यक्तिगत चाहना
कविता “अबोध मुस्कानहरु”......... बर्तमान अवस्थामा देशहरु माझ चलिरहेका युद्ध माथि लेखिएको एउटा तिक्त मनको आभाष हो।

गज्जब छन्…
मनुष्य भित्र रहेका अहंकारका खेलहरु पनि….
पुरा जिवन…
जिवन बुझ्न चाहने ज्ञानीहरु आफु भित्रका अहंम माथि “लेखहरु” लेखिरहे…. एकान्तमा चिच्चाईरहे…।
तर खोई त !!
जमातले उनीहरुका बिचारधाराहरु लाई के गरे? आखिर आफ्नो “अहंकार” लाई नै “धर्म” बनाएर नै छाड़े।
आज लाखौं लाख….
प्राणीहरुको नरसँहार गरेर… बच्चाहरु लाई अनाथ बनाएर, कुन धर्मको रक्षा गर्न खोजिन्दै छ?
के एउटा देशले अर्को देश माथि साम्राज्यवाद फैलाउन… कब्जा गर्न… मनुष्य भएर मनुष्य लाई नै गुलाम बनाउन नै… मनुष्यको परम धर्म हो ?
यदि हो भने,
आजसम्म लेखिएका दर्शन शास्त्रहरु, धार्मिक पुस्तकहरु खुलेआम जलाईओस्….. नरसँहार नै गर्न हो भने…. न प्रेम रहोस्… न घृणा रहोस् …. अन्त्यमा, ज्ञानीहरुको बिचारधाराहरु लाई मासेर मनुष्य फेरि त्यही असभ्य युगमा पुगोस् अनि मान्छे भएर मान्छे लाई नै खाओस् … ! ©विशाल Highlights

2 likes. "अबोध मुस्कानहरु |Abodh MuskanHaru| कविता वाचन। "

03/04/2026

मिसाईलहरु....

प्रस्तुत “गोर्खाल्याण्ड (जनता आवाज)” एउटा गाना मात्र नभएर हामी भित्रको एउटा भावना हो भन्न सकिन्छ। उक्त गानामा प्रयोग गरि...
01/03/2026

प्रस्तुत “गोर्खाल्याण्ड (जनता आवाज)” एउटा गाना मात्र नभएर हामी भित्रको एउटा भावना हो भन्न सकिन्छ। उक्त गानामा प्रयोग गरिएका हर शब्द लहरहरुमा, जनता द्वारा झेल्न परेका अनेकौ समस्याहरु तथा सरकार द्वारा नसु्ल्झिएका हाम्रा बिभिन्न परिस्थितीहरु लाई वर्णन गरि बहाउने प्रयास गरिएको छ । ८६ साल देखि आज सम्म पहाड़को जुन हालत भईसकेको छ, हुबहु छवि प्रदर्शित गरिने कोशिष गरिएको छ ।
कहिले कहिले जनताहरुको शान्त प्रिय चरित्र माथि सरकारको मौनता कति घातक र पिड़ादायी हुँदो रहेछ, प्रस्तुत गानाको बेदनामा लुकेका शब्दहरु आफै रोएको प्रस्ट अनुभव गर्न सकिन्छ ।
गानामा आवाज अनि पार्श्व सँगीत हेतु AI को सहारा लिईएको हो।
बिगतका रचनाहरु झैं यसपटकको मेरा यी रचना लाई पुन: माया दिन हुन्छ भनी आशा साँचेको छु…
मन परेमा कृपया साझा गरि मनोबल बड़ाई दिनु होला 🙏

Gorkhaland is a sentiment, not just a song.The lyrics in this song give a vivid depiction of the emotions and betrayals faced by people and the unresolved si...

20/02/2026

म जिउँदो छु भनी प्रमाण गर्न मलाई शमसानको निरवता चहिन्न; जहाँ बसी म जिन्दगीको उदघोष् गर्न सकुँ। ©विशाल

16/02/2026

❤️❤️❤️❤️❤️

11/02/2026

देखावटीपन***

07/02/2026

रोई राख सानु तिमी" पुर्ण कविता वाचन हजुरहरु समक्ष प्रस्तुत गरिरहेछु । कृपया स्वीकार्नु होला 🙏

03/02/2026

Gorkhaland Song

Address

Darjeeling

Website

Alerts

Be the first to know and let us send you an email when PoetVishal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share