Gta idol 2025

Gta idol 2025 गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सुचना एंव सांस्कृतिक बिभाग द्वारा आयोजित गायन प्रतियोगिता।
(1)

 #हार्दिक श्रद्धाञ्जली आदरणीय बरिष्ट संगीतकार दीप वाईबा सर।।
26/07/2026

#हार्दिक श्रद्धाञ्जली आदरणीय बरिष्ट संगीतकार दीप वाईबा सर।।

हाम्रो  #जिटीए आइडल 2025 निर्देशक साथै सुचना एंव सांस्कृतिक बिभाग कार्यकारी सभासद अनोश थापा सरलाई जन्मदिनको धेरै-धेरै शु...
29/04/2026

हाम्रो #जिटीए आइडल 2025 निर्देशक साथै सुचना एंव सांस्कृतिक बिभाग कार्यकारी सभासद अनोश थापा सरलाई जन्मदिनको धेरै-धेरै शुभाशिष, सुस्वास्थ्य एंव दीर्घायुको कामना।।

 #हार्दिक श्रद्धाञ्जली बरिष्ट गायीका आशा जी।।गीत-संगीतमा सदा अमर रहनुहुनेछ।।🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
12/04/2026

#हार्दिक श्रद्धाञ्जली बरिष्ट गायीका आशा जी।।
गीत-संगीतमा सदा अमर रहनुहुनेछ।।
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

 #प्रथम नेपाली/गोर्खे 🏆INDIAN IDOL WINNER🏆सबैको प्रिय गायक स्व॰ प्रशान्त तामाङ्गको दार्जिलीङ्ग चौरस्तामा प्रतिमा स्थापना...
01/03/2026

#प्रथम नेपाली/गोर्खे 🏆INDIAN IDOL WINNER🏆
सबैको प्रिय गायक स्व॰ प्रशान्त तामाङ्गको दार्जिलीङ्ग चौरस्तामा प्रतिमा स्थापना गरीने।
सौजन्य : Gorkhaland Territorial Administration.
संयोजक-महेश सेवा

हेर्न नभुल्नुहोला.......  #छोरी https://www.facebook.com/share/1C6NtgmN9D/
27/02/2026

हेर्न नभुल्नुहोला....... #छोरी
https://www.facebook.com/share/1C6NtgmN9D/

Namaste We are back with the second chapter of our series. Chori 2 picks up right where we left off, diving deeper into the hardships faced by the siblings a...

 #बधाई सर।। #बंगभुषण पुरस्कारद्वारा सम्मानित भएवापतसमग्र दार्जीलिङ पहाडको तर्फबाट दार्जिलिङका वरिष्ठ संगीतकार चन्दन लम्ज...
21/02/2026

#बधाई सर।।
#बंगभुषण पुरस्कारद्वारा सम्मानित भएवापत
समग्र दार्जीलिङ पहाडको तर्फबाट दार्जिलिङका वरिष्ठ संगीतकार चन्दन लम्जेल सरलाई हार्दिक बधाई टक्राउँदछौ।।
Gta idol 2025

 #हाम्रो सम्पूर्ण स्थानीय कलाकारहरूको म्युजिक भिडियो, लघु चलचित्र, चलचित्रहरूको टिजर, टेलर, बिज्ञापन सार्वजनिक गर्न चाहन...
20/02/2026

#हाम्रो सम्पूर्ण स्थानीय कलाकारहरूको म्युजिक भिडियो, लघु चलचित्र, चलचित्रहरूको टिजर, टेलर, बिज्ञापन सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई पनि यस Gta idol 2025 पेज मार्फत सेवा पुराउने अवसर दिनहुन आग्रह गर्दछौ।।
WhatsApp #9593784251

18/02/2026

प्रथम Gta idol 2025 को प्रस्तुति तपाईहरुको माया....

 #विश्वास.... लघु चलचित्र... हेर्नु भयो ?? एकदमै राम्रो छ....... हेर्नुहोस है... https://www.facebook.com/share/p/16kvHG...
15/02/2026

#विश्वास.... लघु चलचित्र... हेर्नु भयो ??
एकदमै राम्रो छ....... हेर्नुहोस है...

https://www.facebook.com/share/p/16kvHGpcnj/

BISWAS विश्वास | A Short Film by Future i Production. Sometimes, the person you trust the most is the one you know the least.Cast - Avinash Pradhan, Rajni Ci...

Address

Darjeeling

Website

Alerts

Be the first to know and let us send you an email when Gta idol 2025 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category