
23/07/2025
संघीय संसद, प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगर जनवादी गणतन्त्र चीन प्रस्थान गरेकी छन् । मंगलबार राती उपसभामुख रानामगर दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जनवादी गणतन्त्र चीनको हेनान प्रान्ततर्फ ६ दिने औपचारिक भ्रमणका लागि प्रस्थान भएकी हुन् ।
संघीय संसद, प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगर जनवादी गणतन्त्र चीन प्रस्थान गरेकी छन् ।