22/04/2026
सम्पूर्ण सहयोगी मनहरूमा हृदयदेखि नै धेरै धेरै धन्यवाद 🙏 🙏 🙏 🙏
क्यान्सर पीडित खिम बहादुर नेपालीलाई सहयोग गर्नुहुने सम्पूर्ण दाताहरू प्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौं। तपाईंहरूको सानो सहयोगले पनि ठूलो आशा र जीवनमा नयाँ उज्यालो ल्याएको छ।
यस्तो कठिन समयमा देखाउनुभएको साथ, माया र सहयोग कहिल्यै बिर्सन सकिने छैन। तपाईंहरूको उदार मन र मानवीय भावनाप्रति हामी सदैव ऋणी रहनेछौं। आज पिडित को घरमा गएर वडा अध्यक्ष श्री पवन कुमार कवर र कार्यापालिका सदस्य श्री तुल्सि सुनार को रोबर खिम बहादुर नेपालि बचाउ अभियानमा उठेको सयोग रकम रु १०११०२ रुपैया पिडित को जेठि छोरि रिता नेपालि लाई हस्तान्तरण गरेका छौ ।
मलाई बिश्वास गरेर पठाउनु भएको सयोग म बिचमा बसेर पुलको माद्य्यम बनि काम गर्ने जुन सौभाग्य प्रदान गर्नु भयो तपाई सम्पुर्ण मा धेरै धेरै धन्यवाद ब्यक्त गर्द छु ।