Manu Somai Magar

Manu Somai Magar Welcome to The social media page

6 records made by Nepal today in Asian game against Mongolia:👇️- Highest Score - 314/3 - Fastest 100 - (34 Balls) Kushal...
27/09/2023

6 records made by Nepal today in Asian game against Mongolia:👇️
- Highest Score - 314/3
- Fastest 100 - (34 Balls) Kushal Malla
- Fastest 50 - (9) DS Airee
- Biggest Win- 273 runs
- Must 6s in an inning - 26
-Best strike rate in an innings

Happy Birthday iconic star
08/04/2023

Happy Birthday iconic star

03/03/2023
HEAL…Break the Cylce …
03/02/2023

HEAL…Break the Cylce …

11/08/2022
04/09/2021

भबिष्य अनिश्चित छ तर मृत्यु ढिलो चाँडो निश्चित छ , त्यसैले बाँचुञ्जेल सबै सँग दुई बचन मीठो र सत्य बोलेर बाँचौं !

Manu✍️✍️✍️✍️

11/02/2021

भारतबाट ५०००/- मा किनेर ल्याको मोबाइल
नेपालमा ७५००/-मा बेच्दा नाफा भोकि घाटा???
✍️✍️✍️

08/02/2021

Proposed Day Fun

08/02/2021

जहाँ एक अर्काको भावना मिल्छ ,प्रेमको पुजा अनि प्रेमिको ईज्जत् गरिन्छ , हृदयबाटै साँचो माया हुन्छ अनि ,दुख सुखमा एक अर्काको ख्याल राखिन्छ भने त्यहा कुनै प्रेम प्रस्तावको जरुरत पर्दैन ।❤️❣️❤️
💍💐
✍️

भ्रस्टाचार गरेर मात्र देश बर्बाद हुदैन , देश त यसरी पनि बर्बाद हुन्छ ! यो भीडमा हजारौ युवाहरुको समय लुटिएको छ , भावना लु...
22/01/2021

भ्रस्टाचार गरेर मात्र देश बर्बाद हुदैन , देश त यसरी पनि बर्बाद हुन्छ ! यो भीडमा हजारौ युवाहरुको समय लुटिएको छ , भावना लुटिएको छ , हजारौ लिटर पेट्रोल लुटिएको छ ! बाटोमा चल्ने सार्बजनिक यातायात र सुत्केरी बोकेका एम्बुलेन्सहरुको गन्तब्य लुटिएको छ ! अझै केहि साथीहरु भीड देखेर मख्ख पर्दै हुनुहुन्छ भने यो सोच्नुस् कि तपाई मात्र हैन यहॅा तपाईको जन्मदै गरेको सन्तानको पनि भाग्य लुटिएको छ ! हामीलाई भीड थुपारेर खोक्रा भाषण दिने नेताहरु हैन , जनतालाई २४ सै घण्टा काममा ब्यस्त बनाएर उत्पादनशिल नागरिक तयार गर्ने इमानदार शासक चाहिएको हो ! हामी चेतनशिल कहिले बन्ने साथीहरु ??
🖊 🙏

Address

Delhi

Website

Alerts

Be the first to know and let us send you an email when Manu Somai Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Manu Somai Magar:

Share

Category