Aslam Husain Miya

  • Home
  • Aslam Husain Miya

Aslam Husain Miya साथीहरू Profile सम्म आइपुग्नुभएको छ Follow गरेर जानुहोला 🙏
YouTube Video Maker
Digital Content Creator
Entertainment
Tips & tricks

20/05/2025

आफ्नो मनपर्दी गर्दै

राष्टपति पौडेल
अर्थ मंन्त्री पौडेल
स्वास्थ्य मंन्त्री पौडेल
गभर्नर पौडेल
होईन अरु चाहिँ जनगणनामा संख्या गन्न मात्र?

20/05/2025

सरकारको निर्णय :
तेजेन्द्र परियारलाई गभर्नर बनाउने तयारी ।🤣

20/05/2025

हिजोआज फेरि बत्ती जादैन बल्ल लोडसेडिङ हरायो के हो ?

आदरणीय पसल व्यवसायी महानुभावहरूशिक्षा र अनुशासन हाम्रो भविष्य निर्माणको मेरुदण्ड हो। यसै सन्दर्भमा, विद्यालय पोशाकमा रहे...
15/05/2025

आदरणीय पसल व्यवसायी महानुभावहरू
शिक्षा र अनुशासन हाम्रो भविष्य निर्माणको मेरुदण्ड हो। यसै सन्दर्भमा, विद्यालय पोशाकमा रहेका विद्यार्थीहरूलाई चुरोट, खैनी, सुर्ती, पराग जस्ता मादक तथा हानिकारक वस्तुहरू नबेचिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

तपाईंहरूको एक सचेत निर्णयले ती विद्यार्थीहरूलाई गलत बाटोबाट जोगाउन ठूलो भूमिका खेल्न सक्छ। कृपया ती विद्यार्थीहरूलाई आफ्नै सन्तानझैं सम्झेर सहयोग गरिदिनुहोस्।

हाम्रो सानो योगदानले देशको उज्यालो भविष्य निर्माण गर्न सकिन्छ।💗

15/05/2025

केपी ओलिको सालो को कमाल त खतरा हुँदै आछ । आज त ढल्केबर तिर के-के भयो अनि हिजो अस्ति कुलमान मन्त्रीबाट गए लगत्तै चाहिँ कता के भाथ्यो मालेबर तिर होकि साला भिना भएर बेच्या हो ... फटाह सरकार 🇳🇵

14/05/2025

सरकारको लुटतन्त्र !

अब काठमाडौं जाने बाटो नागडुङ्गा सुरुङ्गमार्ग बाट गाडी, बस छिर्न पैसा लाग्ने रे ।

आयो है लिची 🍒
14/05/2025

आयो है लिची 🍒

technologiya जुगाड 😅
13/05/2025

technologiya जुगाड 😅

लिगलिगकोट ,नेपाल 😍😱
13/05/2025

लिगलिगकोट ,नेपाल 😍😱

13/05/2025

नेपालमा Facebook हरु banned भयो कि नाइ 😂

Address


Telephone

+9779840044402

Website

Alerts

Be the first to know and let us send you an email when Aslam Husain Miya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share