
19/07/2025
साउथ चलचित्र का यी अभिनेता उपचार गर्ने पैसा नभए र मर्नु पर्यो।
साउथ चलचित्र मा काम गर्ने अभिनेता ३००/४०० करोड रुपैयाँ लिएर काम गर्छन् । इन्डस्ट्री ठुलो हुनु मात्रै सफलता हो त? इन्डस्ट्री मा काम गर्ने सबैको हैसियत बनाउन सकिँदैन भन्ने संघ सस्था किन र के को लागि? स्टेजमा सम्मान र रिवन काट्नु मात्रै सफल होईन । दुई चार जना ले कमाउने चलचित्र इन्डस्ट्री लाई हामी सफल भन्ने? हिजो स्टर्गल गरेर आज सफल हुनेले भुत बिर्सेर बर्तमान मा जुँगा को ताउ लाउदै आज स्टर्गल गर्नेलाई उही आफुले भोगेको लाई अरु माथी प्र्योग गर्दैछन। चलचित्र कर्मी सबै जना सफल हुन जरुरी छ। सबैलाई समेटेर लान सक्नु हुन्छ भन्ने संघ सस्था चलायमान बनाउ नत्र पदाधिकारी सङ चन्दा उठाएर भाडा नै तिर्न को लागि अयोग्य संघ सस्था बन्द गर्नु होस् ।
तितो लाग्ला सफल हुनेहरुलाई।
चलचित्रकर्मी एक एक होईन एक हौ।।