Paajalo News Online

Paajalo News Online फराकिलाे बिचार, गहकिलाे समाचार

विभिन्न माग राख्दै दिपायल सिलगढी नगरपालिका - ४ काे वडा कार्यालयमा आइतबार तालाबन्दी गरिएको छ।
19/10/2025

विभिन्न माग राख्दै दिपायल सिलगढी नगरपालिका - ४ काे वडा कार्यालयमा आइतबार तालाबन्दी गरिएको छ।

पुर्वीचाैकी गाउँपालिका र आन्दाेलनरत यूवा समाजका प्रतिनिधीहरू बीचकाे याेे सहमति तपाईहरूलाई कस्ताे लाग्याे । याे सहमति कार...
17/10/2025

पुर्वीचाैकी गाउँपालिका र आन्दाेलनरत यूवा समाजका प्रतिनिधीहरू बीचकाे याेे सहमति तपाईहरूलाई कस्ताे लाग्याे । याे सहमति कार्यान्वयन हुनेमा तपाई कत्तिमाेे विश्वस्त हुनुुहुन्छ ?

16/10/2025

युवाहरुले बाहिरबाट तालाबन्दी गरेपछि गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्याय, उपाध्यक्ष पशुपती खड्कालगायत विभिन्न ५ जना वडा अध्यक्षहरु, एक जना कर्मचारी र दुई जना सेवाग्राहीहरु भित्रै थुनिएको गाउँपालिकाका अध्यक्ष उपाध्यायले जानकारी दिए ।

फोक्सुण्डो तालमा चौँरीडोल्पा, २९ असोज :डोल्पाको शे फोक्सुण्डो गाउँपालिका-८ स्थित समुद्री सतहदेखि करिब तीन हजार ६०० मिटरक...
15/10/2025

फोक्सुण्डो तालमा चौँरी
डोल्पा, २९ असोज :
डोल्पाको शे फोक्सुण्डो गाउँपालिका-८ स्थित समुद्री सतहदेखि करिब तीन हजार ६०० मिटरको उचाइमा रहेको फोक्सुण्डो तालमा पानी खान र चिसोको लागि पुगेका चौँरीका बथान ।

डोटीको पुर्वीचाैकी गाउँपालिकाकाे सम्पुर्ण कामकाज स्थगन
15/10/2025

डोटीको पुर्वीचाैकी गाउँपालिकाकाे सम्पुर्ण कामकाज स्थगन

14/10/2025

डोटीको बडिकेदार गाउँपालिका – ३ देवलको कच्ची सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
#दुर्घटना ゚

14/10/2025

बिपिन जोशीको सव हस्तान्तरण गर्यो

डोटीमा बोलेरो जिप दुर्घटना हुँदा एक जनको मृत्यु
14/10/2025

डोटीमा बोलेरो जिप दुर्घटना हुँदा एक जनको मृत्यु

दिपायल– डोटीको बडिकेदार गाउँपालिका – ३ देवलको कच्ची सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको ...

13/10/2025

हामी आशावादी छौं - विपिनका दाइ किशार जोशी

शक्तिशाली देशहरुले चाहेको भए बिपिन अप'हरणमा परेको केहि दिन भित्रमै छुट्न सक्थे । आजको यो यु'द्दबिराम २ बर्ष अगाडि नै हुन...
13/10/2025

शक्तिशाली देशहरुले चाहेको भए बिपिन अप'हरणमा परेको केहि दिन भित्रमै छुट्न सक्थे । आजको यो यु'द्दबिराम २ बर्ष अगाडि नै हुन सक्थ्यो । तर संसारमा को शक्तिशाली भन्ने लडाईंले गर्दा यु'द्द चलिरह्यो । हजारौं निर्दोष मानिसले ज्यान गुमाए । अनि हामी नेपालीको कोमल भावना संग यति धेरै खेलियो । २ वर्षको लगातार कुटनीतिक प्रयास पछि आज आएर बल्ल बिपिन जोशी जीवित छैनन् भनेर भनियो । गरिब देशलाई मानबअधिकार लाग्छ तर धनी देशलाई मानब अधिकारको कुनै मतलब नहुने रहेछ । थाहा छैन शक्तिको लडाईमा अझै कति निर्दोष जनता मारिने हुन् । आज सबै नेपालीहरु स्तब्ध छन् । अलबिदा बिपिन । 💔🕊️

इजरायली अधिकारीले परिवारजनलाई भने– विपिन जोशी जीवित छैनन्
13/10/2025

इजरायली अधिकारीले परिवारजनलाई भने– विपिन जोशी जीवित छैनन्

इजरायली अधिकारीले परिवारजनलाई सम्पर्क गरेर दुई वर्षअघि हमासको कब्जामा रहेका बिविन जोशी जीवित नभएको जानकारी दिए...

गत २४ भदौमा भएको जेन्जी प्रदर्शनको क्रममा सुदूरपश्चिममा ६ कारागार र एक बाल सुधार गृहबाट एक हजार  ४५८ कैदीबन्दी फरार भएका...
12/10/2025

गत २४ भदौमा भएको जेन्जी प्रदर्शनको क्रममा सुदूरपश्चिममा ६ कारागार र एक बाल सुधार गृहबाट एक हजार ४५८ कैदीबन्दी फरार भएका थिए। घटना भएको दिन कैलाली कारागारमा रहेका ६६७ जना मध्ये ६६६ जना बन्दी फरार भएका थिए।

दिपायल- गत २४ भदौमा भएको जेन्जी प्रदर्शनको क्रममा सुदूरपश्चिममा ६ कारागार र एक बाल सुधार गृहबाट एक हजार ४५८ कैदीब....

Address

Surajpark Samaypur Badali Delhi
Doti
110042

Telephone

+9779848628655

Website

Alerts

Be the first to know and let us send you an email when Paajalo News Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Paajalo News Online:

Share