Sara Times

Sara Times Sara Times is an official media. This page provides you reliable news info

स्वर्गद्वारी मन्दिरप्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका–२ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारी मन्दिर । समुद...
30/10/2025

स्वर्गद्वारी मन्दिर

प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका–२ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारी मन्दिर । समुद्र सतहदेखि करिब दुई हजार ३०० मिटर उचाइमा अवस्थित यो मन्दिर हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिन्छ । तस्बिर : कुलदीप न्यौपाने / रासस

29/10/2025

जेनजीसहित सरकार र दलहरूबीचको त्रिपक्षीय बैठकका निर्णयहरु

29/10/2025

बालुवाटारमा जेनजी प्रतिनिधिको जोड- चुनाव मात्र होइन, सुशासन र भ्रष्टाचार विरूद्धको कारबाही चाहिन्छ

29/10/2025
29/10/2025

जेन–जी, दलका नेता र सरकारको छलफलमा के के भयो ? बालुवाटारबाट LIVE

29/10/2025

जेन–जी, दलका नेता र सरकारको छलफलमा के के भयो ?

29/10/2025

रिक्त राष्ट्रियसभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

अवरुद्ध  चामे खाङसार सडक सञ्चालनहिमपातले अवरुद्ध  बनेको चामे खाङ्सार सडक सञ्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालयको ने...
29/10/2025

अवरुद्ध चामे खाङसार सडक सञ्चालन
हिमपातले अवरुद्ध बनेको चामे खाङ्सार सडक सञ्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्व र स्थानीय तहको सहयोगमा सदरमुकाम चामेदेखि खाङ्सार सम्मको ३० किलोमिटर सडकको हिउँ पन्छाए पछि आज दिउसोबाट सन्चालनमा आएको हो ।तस्बिर : नवीन लामिछाने/रासस

प्रधानमन्त्री निवास, बालुवाटारमा निर्वाचनको वातावरण बनाउने पहलस्वरुप सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा गत...
29/10/2025

प्रधानमन्त्री निवास, बालुवाटारमा निर्वाचनको वातावरण बनाउने पहलस्वरुप सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा गते सरकार, राजनीतिक दल र जेनजीबीच त्रिपक्षीय छलफल हुँदै ।

29/10/2025

मलाई पक्डिन पुलिस आउँदैन: दुर्गा प्रसाई

29/10/2025

आफूले गरेको आन्दोलनमा सरकारी कर्मचारी र पुलिसलाई सडकमा नआउन दुर्गा प्रसाईको आग्रह

29/10/2025

गगन-विश्वलाई डा. महतको प्रश्न: उपनिर्वाचनमा देखेकै हो, कुन नयाँ अनुहार चाहियो?

Address

Delhi
110001

Alerts

Be the first to know and let us send you an email when Sara Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sara Times:

Share