Sus El

Sus El Keep Supporting ❤️💐🙏 Follow This Page • Sus El
•√ Paid Promotion Available. Contact Gmail-: [email protected]

Sad news😭😭 keep support🙏👉https://youtu.be/qwR3iHJRG40?si=ENGiccqDV4OH9NLaThe body of 18 year old Anita Rai, who went mis...
28/08/2025

Sad news😭😭 keep support🙏👉https://youtu.be/qwR3iHJRG40?si=ENGiccqDV4OH9NLa

The body of 18 year old Anita Rai, who went missing two days ago from the Milkwater river at Barahakshetra Municipality-1, Chataraghat has been found today on the bank of Saptakoshi river. According to police, his body was found about 150 meters below 26/88 Nose located in Rajabas. Two days ago, while returning from Barahakshetra temple with his father Jeevan Rai, the milk water river washed away. Heartfelt condolences

खुसि को खबर :🥹🙏 बाबु रुदिक को CT scan को रिपोर्ट आएको छ भने  डाक्टर ले  चाडै निको हुने र उपचार सम्भब रहेको आस्वासन दिएका...
28/08/2025

खुसि को खबर :🥹🙏 बाबु रुदिक को CT scan को रिपोर्ट आएको छ भने डाक्टर ले चाडै निको हुने र उपचार सम्भब रहेको आस्वासन दिएका छन् ❤️ थोरै समयमा येति धेरै सहयोग र साथ दिनुहुने सम्पूर्ण लाई धेरै धेरै धन्यवाद ❤️🙏

जस्ले यो लिंक मा क्लिक गरेरा पुरा भिडियो हेर्छ उसको सबाई मनकामना पुरा हुनछ 🙏👉https://youtu.be/qwR3iHJRG40?si=89WgccE9EyV...
28/08/2025

जस्ले यो लिंक मा क्लिक गरेरा पुरा भिडियो हेर्छ उसको सबाई मनकामना पुरा हुनछ 🙏👉https://youtu.be/qwR3iHJRG40?si=89WgccE9EyVJkU9G

सहयोग अभियान चलाएकै दुई दिनमै २७ लाख ६८ हजार ७४२ रुपैयाँ सहयोग संकलन 🙏keep support🙏👉https://youtu.be/qwR3iHJRG40?si=89Wg...
28/08/2025

सहयोग अभियान चलाएकै दुई दिनमै २७ लाख ६८ हजार ७४२ रुपैयाँ सहयोग संकलन 🙏keep support🙏👉https://youtu.be/qwR3iHJRG40?si=89WgccE9EyVJkU9G

अर्जुन भुसालले दुई दिनअघि रुदिक परियारको उ'पचारका लागि सुरु गरेको अभियानमा छोटो समयमा नै ठूलो रकम जम्मा भएको छ । दुई दिनमै २७ लाख ६८ हजार ७४२ रुपैयाँ सहयोग संकलन भएको उनले बताए। अपेक्षा चार–पाँच लाख मात्र भए पनि अपार विश्वास र माया देखाएर ठूलो रकम सहयोग गर्ने सम्पूर्ण सहयोगदाता प्रति उनले आभार व्यक्त गर्दै अब थप सहयोग नगर्न आग्रह गरेका छन्।

रदिकका आमाले वडाबाट सिफारिस हुँदा पनि कतैबाट सहयोग नपाएको उल्लेख गर्दै अहिलेको सहयोगले ठूलो राहत दिएको बताएकी छन्। भुसालले संकलित रकममार्फत अब रुदिकलाई काठमाडौं लगेर उ'पचार गर्ने तयारी भएको पनि जानकारी दिएका छन्। आवश्यक परे फेरि सहयोग अभियान चलाउने बताउँदै उनले अबको लागि भने सहयोग नगर्न आग्रह गरेका छन्। 🙏❣️

केहिदिन अघि सुड्केसमा प्याक गरिएकी महिलाको ह!त्या गरेका आरोपी लक्ष्मण पासवानले आफैंलाई दे'ह'त्याग गर्न खोजेर ज'लाउनुअघि ...
28/08/2025

केहिदिन अघि सुड्केसमा प्याक गरिएकी महिलाको ह!त्या गरेका आरोपी लक्ष्मण पासवानले आफैंलाई दे'ह'त्याग गर्न खोजेर ज'लाउनुअघि उनीहरु बिचको संबन्धको बारेमा खुलाएका छन् । पासवानले आफ्नो शरीरमा आ'गो लगाउनु अघि फेसबुकमा भिडियो पोष्ट गर्दै ह!त्याको स्वीकारोक्ति गरेका छन्। भिडियोमा उनले भनेका छन्, “रुवीलाई मा'रेदेखि मेरो हात काँपिरहेको छ। मेरो जान म'रिसकेकी छन्। म बाँचेर के गर्नु। पक्राउ परे जेल जानुपर्छ। १०-१५ वर्ष सजाय भोग्नुपर्छ।”

उनका अनुसार, ह!त्या हुनु अघि रुवी व्युटी पार्लरबाट उनको कोठामा आएको थियो र उनीहरुबीच “मलाई मा'र”-“मलाई मा'रिदेऊ” भन्ने संवाद भएको थियो। उनले स्कुलको बेलादेखि सम्बन्ध रहेको र अदालतमा गएर विवाह गरेको तर पारिवारिक र आर्थिक तनावका कारण ह!त्या गर्नु परेको बताएका छन्।

ल हेर्नुस् त😮 हेर्ने कथा बाट चर्चामा आएका प्रकाश तामाङले काठमाडौं कालिमाटी क्षेत्रमा जुत्ता पसल संचालनमा ल्याएका छन् । ❤...
27/08/2025

ल हेर्नुस् त😮 हेर्ने कथा बाट चर्चामा आएका प्रकाश तामाङले काठमाडौं कालिमाटी क्षेत्रमा जुत्ता पसल संचालनमा ल्याएका छन् । ❤️ keep support🙏👉https://youtu.be/qwR3iHJRG40?si=IfsEue0Ww4CZ0EcH

यो पा'पि लाई सबैले स्वास्थ्य लाभको कामना गर्नुहोला।। यसलाइ म"र्न दिनु हुदैन।। यसले गरेको कु कर्मको परिणाम यसले बाचेरै पा...
27/08/2025

यो पा'पि लाई सबैले स्वास्थ्य लाभको कामना गर्नुहोला।। यसलाइ म"र्न दिनु हुदैन।। यसले गरेको कु कर्मको परिणाम यसले बाचेरै पाउनु पर्छ।। रौतहटमा सुटकेसभित्र मृ'त भेटिएकी रुबि साहको ह'त्या आरोपी लक्ष्मण पासवान शरीर ज'लेको अवस्थामा फेला परेको छ। रुविको ह त्या गरेपछि डर र त्रासले आफुपनि आत्म ह त्या गर्न लागेको बुझिएको छ।‌ माधवनारायण नगरपालिका-६ मा घा"इते अवस्थामा भेटिएका उसलाई प्र"हरीले नियन्त्रणमा लिएर अस्पताल पठाएको छ 👉https://youtu.be/qwR3iHJRG40?si=89WgccE9EyVJkU9G

Address

Delhi
110001

Alerts

Be the first to know and let us send you an email when Sus El posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share