Raymond-Azariah Faith

  • Home
  • Raymond-Azariah Faith

Raymond-Azariah Faith 1 Thessalonians 5:11
SO ENCOURAGE EACH OTHER AND BUILD EACH OTHER UP, just as you are already doing.

31/08/2025

आशामा आनन्दित होओ; सङ्कष्‍टमा स्थिर रहो; प्रार्थनामा दृढ़तापूर्वक लागिरहो।
रोमी १२:१२

30/08/2025

तर म त निरन्‍तर आशा गर्नेछु, र झन्-झन् बढ़्‍ता गरी तपाईंको प्रशंसा गर्नेछु।
भजनसंग्रह ७१:१४

29/08/2025

मेरो मुख दिनभरि तपाईंकै स्तुति र तपाईंकै आदरले भरिएको होस्।
भजनसंग्रह ७१:८

परमेश्‍वरका उच्‍च प्रशंसाहरू उनीहरूको मुखमा होऊन्, र उनीहरूको हातमा दुईधारे तरवार होस् –भजनसंग्रह १४९:६
22/08/2025

परमेश्‍वरका उच्‍च प्रशंसाहरू उनीहरूको मुखमा होऊन्, र उनीहरूको हातमा दुईधारे तरवार होस् –
भजनसंग्रह १४९:६

The Gospel as Good News to Today's People ✝️Key Aspects of the Gospel as Good News✝️- *Salvation from Sin*: The gospel o...
22/08/2025

The Gospel as Good News to Today's People

✝️Key Aspects of the Gospel as Good News✝️
- *Salvation from Sin*: The gospel offers forgiveness of sins and reconciliation with God through Jesus Christ.
- *God's Love and Grace*: It highlights God's love and grace toward humanity despite our flaws.
- *Hope and New Life*: The gospel brings hope of new life, both now and eternally.

Relevance to Today's People
- *Universal Need for Hope*: People today seek meaning, hope, and connection - the gospel addresses these needs.
- *Personal Transformation*: The gospel promises transformation through faith in Jesus.
- *Community and Belonging*: It offers a community of believers for support and belonging.

Romans 1:16 says, _"For I am not ashamed of the gospel, because it is the power of God that brings salvation to everyone who believes: first to the Jew, then to the Gentile."_ In today's context, this verse reminds us of the importance of being unashamed of our faith in Jesus Christ.

अनि उनीहरूले यसो भन्दै एउटा नयाँ गीत गाए:..प्रकाश ५:९
12/08/2025

अनि उनीहरूले यसो भन्दै एउटा नयाँ गीत गाए:..
प्रकाश ५:९

येशू ख्रिष्टको राज्य भित्र धार्मिकता आनन्द शान्ति र सबै स्वतन्त्रता छुटकारा साथै अनन्त जीवन पनि छ। यसैले उहाँलाई स्तुति ...
08/08/2025

येशू ख्रिष्टको राज्य भित्र धार्मिकता आनन्द शान्ति र सबै स्वतन्त्रता छुटकारा साथै अनन्त जीवन पनि छ। यसैले उहाँलाई स्तुति आराधना र भक्ति चढाउँदै।✝️🙌🎶🙏

व्यवस्थाको यो पुस्तक तिम्रो मुखबाट नहटोस्, तर तिमीले दिनरात यसमाथि ध्यान गर्नू! फलस्वरूप तिमीले यसमा लेखिएका सबै कुराहरू...
05/08/2025

व्यवस्थाको यो पुस्तक तिम्रो मुखबाट नहटोस्, तर तिमीले दिनरात यसमाथि ध्यान गर्नू! फलस्वरूप तिमीले यसमा लेखिएका सबै कुराहरूअनुसार होशियारसाथ पालन गर्न सक्नेछौ; किनकि तब नै तिमीले आफ्नो मार्ग सफल तुल्याउनेछौ, र तब नै तिमीले सफलता पाउनेछौ।
यहोशू १:८

धार्मिकता, आनन्द अनि शान्ति 😇🙌✝️🎶प्रभुको राज्य प्रभुको काम फैलिँदै आयो फैलिँदै गयो यस्तै छ प्रभुको काम, येशु क्रिस्टको र...
02/08/2025

धार्मिकता, आनन्द अनि शान्ति 😇🙌✝️🎶
प्रभुको राज्य प्रभुको काम फैलिँदै आयो फैलिँदै गयो यस्तै छ प्रभुको काम, येशु क्रिस्टको राज्य अनन्तको राज्य।

"A moment to remember! Celebrating God's faithfulness and love with the Bride of Christ church.    "
02/08/2025

"A moment to remember! Celebrating God's faithfulness and love with the Bride of Christ church.
"

27/07/2025

हेर न हेर सृष्टिको सुन्दरता 💐🙌

एउटै कुरा मैले परमप्रभुबाट मागेको छु, र त्यसैको पछि म लाग्‍नेछु – परमप्रभुको सुन्दरता निहार्न र उहाँको मन्दिरमा सोधपुछ ग...
25/07/2025

एउटै कुरा मैले परमप्रभुबाट मागेको छु, र त्यसैको पछि म लाग्‍नेछु – परमप्रभुको सुन्दरता निहार्न र उहाँको मन्दिरमा सोधपुछ गर्न म आफ्‍नो सारा जीवनभरि नै परमप्रभुको भवनमा रहन पाऊँ।
भजनसंग्रह २७:४

Address


Telephone

+919609874242

Website

Alerts

Be the first to know and let us send you an email when Raymond-Azariah Faith posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Raymond-Azariah Faith:

  • Want your business to be the top-listed Media Company?

Share