Erronblack91vlog

Erronblack91vlog Collecting moments, not things ✨
• Be a voice, not an echo 🔊
• Creating my own sunshine ☀️
• Happiness is homemade

19/06/2023
आफ्नो जनताको साथ हरेक परिस्थितिमा साथमा छु- क्षेत्रिय सभासद नोर्देन शेर्पा।गत रात अविरल वर्षाको कारण जुन प्रकृतिक प्रकोप...
19/06/2023

आफ्नो जनताको साथ हरेक परिस्थितिमा साथमा छु- क्षेत्रिय सभासद नोर्देन शेर्पा।
गत रात अविरल वर्षाको कारण जुन प्रकृतिक प्रकोप रिम्बीक लोधोमा सम्ष्टि अन्तर्गत सिरीखोला gorkhay जुन छति भएको छ उक्त घटनास्थल भ्रमण आज विहानैदेखि क्षेत्रीय सभासद नोर्देन शर्पाले गरेको छ। सबै भन्दा छति दार्जिलिङ पहाडको सबै भन्दा सुधार गाउँ गोर्खेलाई पुगेको छ । उक्त गाउँको भौगोलिक नै परिवर्तन भएको छ साथै गाउँवासी त्रास बचि रहेको छ। उक्त खबर पाउन साथ उनी आज नै गोर्खे आफ्नो दलको साथमा निम्न साहयता लिएर प्रस्थान गरेको छ।

Address

Gangtok

Telephone

9149204333

Website

Alerts

Be the first to know and let us send you an email when Erronblack91vlog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share