Zindagi Ko Katha

Zindagi Ko Katha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Zindagi Ko Katha, Digital creator, Barbing Ranka, Gangtok.

22/08/2026

हे युवा!
अस्मिता राई

22/08/2026

शब्दहरु हराउदै जादा… अनुष्का राई
३५औं नेपाली भाषा मान्यता दिवस् २०२६
आयोजक- अभियान साहित्य समिति

22/08/2026

मेरो सपना… दिक्षा खडका

22/08/2026

म र मेरो भाषा… रन्जना शर्मा

22/08/2026

यो जिन्दगी खै के जिन्दगी…. हरिभक्त कटुवाल,
प्रस्तुतकर्ता- अनुका प्रधान
३५औं नेपाली भाषा मान्यता दिवस
आयोजक- अभियान साहित्य समिति

21/08/2026

म तिम्रो कविता पढी दिन्छु

तिमी कविता लेख,
धेरै-धेरै कविता लेख,

अरू कसैले नपढे पनि
म तिम्रो कविता पढिदिन्छु।

जहाँ र जब मन लाग्छ,
लाज नमानी कविता सुनाउ,

म त्यहीँ आइपुग्छु
र तिम्रो हरेक शब्द सुनिदिन्छु।

हिउँद होस् या बर्खा,
दिन होस् या रात,

हरेक परिस्थितिको कविता लेख,
म तिम्रो कविताको मर्म बुझ्छु।

साइँला-माइँलाको विस्थापनको कविता लेख,
अन्तेरी-कान्छीको पर्खाइको कविता लेख।

आफ्नै आत्माको कविता पनि लेख,
म तिम्रो कविताको सम्मान गर्छु।

बजारको कविता लेख,
गाउँको कविता लेख,

देश-विदेशको कविता लेख।
म तिम्रो कवितालाई माया गर्छु।

खोलाको कविता लेख
बगरको कविता लेख

प्राकृतिको कविता लेख
म तिम्रो कविताको हिमाल बनी दिन्छु।

इजरायल-प्यालेस्टाइनको युद्ध कहिले रोकिएला?
चीनबाट तिब्बतले कहिले मुक्ति पाउला?
हाम्रो छिमेकले कहिले गोर्खाल्याण्ड पाउला?

सोच्दा मुटु पोल्छ...
तैपनि तिमी कविता लेख।

जबसम्म यो आँखाले देख्छु
तबसम्म तिम्रो कविता पढिदिन्छु,

जबसम्म यो सास चल्छ
तबसम्म तिम्रो कविताको बखान गर्छु।

बसेर लेख,
उठेर लेख,
सुतेर लेख।
तर तिमी कविता लेख।

विश्वास गर,

अरू कसैले नपढे पनि
अरु कसैले नसुने पनि,

म तिम्रो कवितालाई संधै पढी दिन्छु
म तिम्रो कवितालाई संधै सुनी दिन्छु॥

21/08/2026

434th Vlog
35th Nepali Bhasa Manyata Diwas 2026
Org. by Abhiyan Sahitya Samittee Ranka Venue; Bustee Village Farm House Lingdum

Zindagi ZindabadBest Couple 💞💕🩷💖
20/08/2026

Zindagi Zindabad
Best Couple 💞💕🩷💖

Some Glimpse 35th Nepali Bhasa Mannyata Diwas 2026Org by Abhiyan Sahitya Samittee RankaVenue- Bustee Farm House, Lingdum...
20/08/2026

Some Glimpse
35th Nepali Bhasa Mannyata Diwas 2026
Org by Abhiyan Sahitya Samittee Ranka
Venue- Bustee Farm House, Lingdum Ranka

20/08/2026

उल्टा गाडी भाडा मागेको नी 😛😃😂😜

Address

Barbing Ranka
Gangtok
737101

Telephone

+919002418162

Website

Alerts

Be the first to know and let us send you an email when Zindagi Ko Katha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Zindagi Ko Katha:

Shortcuts

Share