SKM Rhenock Constituency

SKM Rhenock Constituency News Distributor

16/07/2025

कमेरे, 16 जुलाई 2025 — कमेरे मुख्य प्रवेशद्वारमा प्रस्तावित चेकपोस्ट निर्माण कार्यको औपचारिक शिलान्यास आज एक विशेष कार्यक्रमबीच सम्पन्न भयो।
उक्त शिलान्यास माननीय जिल्ला पंचायत सदस्य श्री रबिन तामाङको बाहुलीबाट गरियो, भने स्थानिय पंचायत सदस्य श्री सी.पी. भट्टराईको विशेष पहलमा यो परियोजना अघि बढाइएको हो।

कमेरेलाई मोडेल गाउँको रूपमा विकास गर्दै आवाजाही तथा आगन्तुकहरूको संख्या संकलन गर्ने उद्देश्यले चेकपोस्ट निर्माण कार्य प्रारम्भ गरिएको हो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी वर्ग र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

यसै सन्दर्भमा, हालै सञ्चालनमा ल्याइएको शनिवार हटमार्फत कमेरेको ग्रामीण अर्थतन्त्रमा नयाँ ऊर्जा थपिएको सन्देश समेत कार्यक्रमले बोकेको छ।
चेकपोस्टको निर्माणले शनिवार हट व्यवस्थापन, सुरक्षा र आगन्तुक व्यवस्थापनमा समेत उल्लेखनीय सुधार ल्याउने विश्वास लिइएको छ।

यस विकासात्मक कार्यले कमेरेलाई सुरक्षित, समृद्ध र व्यवस्थित गाउँका रूपमा अघि बढाउन उल्लेखनीय टेवा पुर्‍याउनेछ।

16/07/2025

२११औँ भानु जयन्तीको पावन अवसरमा रिनक तारपिनमा आयोजित भव्य सांस्कृतिक समारोहमा लोवर बिरी़ग टोलीद्वारा प्रस्तुत गरिएको दोलख नृत्य विशेष आकर्षणको रूपमा उदाएको थियो।

‼️ विशेष सूचना ‼️🗓 20th July 2025, आइतबार🕥 समय: बिहान 10:30 बजे📍 स्थान: रिनक विश्व विनायक मन्दिरगौरवपूर्ण अवसर — नेपाली ...
16/07/2025

‼️ विशेष सूचना ‼️

🗓 20th July 2025, आइतबार
🕥 समय: बिहान 10:30 बजे
📍 स्थान: रिनक विश्व विनायक मन्दिर

गौरवपूर्ण अवसर — नेपाली भाषा मान्यता दिवस — लाई भव्य र ऐतिहासिक रूपमा मनाउने उद्देश्यले एक विशेष समष्टि स्तरीय तयारी बैठकको आयोजना गरिँदैछ।

यस ऐतिहासिक कार्यमा आफ्नो गरिमामय उपस्थितिका साथ सक्रिय सहभागिता जनाई सफल बनाउन, रिनाक क्षेत्रका सम्पूर्ण
🔷 साहित्य प्रेमीहरू
🔷 एसकेएम पार्टीका उच्च पदाधिकारीहरू
🔷 माननीय जिल्ला पंचायत सदस्यहरू
🔷 माननीय वार्ड पंचायत सदस्यहरू
🔷 रिनाक एसकेएम परिवारका सम्पूर्ण कार्यकर्ताहरू
लाई हार्दिक अनुरोध गरिन्छ।

हाम्रो भाषा, हाम्रो पहिचान — तपाईंको सहभागिता नै हाम्रो सम्मान हो!

79th Independence Day Constituency-Level Football Tournament Padamchey (Rhenock Constituency)2025As part of the 79th Ind...
16/07/2025

79th Independence Day Constituency-Level Football Tournament Padamchey (Rhenock Constituency)2025

As part of the 79th Independence Day 2025 celebrations, the Independence Day Celebration Committee, Padamchey (Rhenock Constituency) is organizing a grand Constituency-Level Football Tournament, inviting teams from across Sikkim to participate in the spirit of unity and sportsmanship.

This event promises to be one of the most exciting constituency-level sports tournaments of the year, showcasing Sikkim’s passion for football and vibrant youth energy.

⚽ TOURNAMENT DETAILS:

Joining Date: Open Now

Last Date to Join: 22/07/2025

Fixture Withdrawal: 24/07/2025

Tournament Begins: 26/07/2025

Entry Fee: ₹5,000/- | Advance Pay: ₹2,500/-

Winner: ₹3,01,000 + Trophy

Runner-Up: ₹2,01,000 + Trophy

Contact: 9382021460/
9734788503 / 8145150076 / 9593604909

Junior Football Tournament will also be conducted as part of the celebration. Details to be announced soon.

Note: Only players from within Sikkim are eligible. Voter ID or Aadhar Card is mandatory for verification during registration.

Sharma
(Publicity General Secretary)

4th Preparatory Meeting for the 79th Independence Day 2025 – Constituency-Level Celebration Successfully Held at Padamch...
15/07/2025

4th Preparatory Meeting for the 79th Independence Day 2025 – Constituency-Level Celebration Successfully Held at Padamchey Secondary School

Date: 15th July 2025
Venue: Padamchey Secondary School, Rhenock Constituency

The 4th preparatory meeting for the upcoming 79th Independence Day Constituency-Level Celebration 2025 was successfully convened at Padamchey Secondary School. The meeting aimed to ensure efficient planning, proper coordination, and successful ex*****on of a grand and inclusive celebration across the constituency.

The meeting was chaired by Hon’ble Advisor Shri Bishnu Kumar Khatiwora and saw the active participation of various key stakeholders. Notable attendees included Smt. Prabha Pradhan Chettri (Zilla Upadhyaksha), Shri Urgen Lepcha (C.A. to HCM), Dr. Sangeeta Bhandari(Vice president state level) Shri Santosh Kumar Pradhan (OSD), Shri Bum Tshering Yonzon (Tamang) (OSD), Shri Bishal Pokhrel (APS to HCM), Shri Angdup Yonzon (Youth Convener, Pakyong District), Shri Mahindra S***a (CLC President, Rhenock), Shri Bikash Dhakal (CLC General Secretary, Rhenock), Shri Kuber Bhandari (Commissioner, Sikkim Information Commission), Shri Ananta Bhandari (Executive Director, Sikkim Consumer Department), Shri Bharat Bhandari (Commissioner, Excise Department),SDM Rangpo Smt. Sujata S***a, BDO officials, representatives from the Power Department, Zilla Panchayat and Gram Panchayat members, school headmasters and staff, senior leaders of the SKM Party, dedicated party workers, and members of the general public representing various departments.

The meeting focused on reviewing the overall preparedness, confirming the schedule of sports competitions, and finalizing responsibilities for different sub-committees. Discussions were also held on various matters related to the smooth organization and coordination of the entire program, ensuring no detail is overlooked in the lead-up to the grand celebration.

Additionally, plans for a vibrant Sanskritik Karyakram (cultural program) were discussed in detail, which will feature traditional music, dance performances, patriotic songs, and student showcases, reflecting the rich cultural diversity of the constituency.

All attendees expressed high enthusiasm and collective commitment to making the 79th Independence Day Celebration 2025 a well-organized, inclusive, and memorable event for all residents of the Rhenock Constituency.

79th Independence Day Constituency-Level Football Tournament 2025

SPORTS TOURNAMENT DETAILS:

Joining Date: Open Now

Last Date of Joining: 22/07/2025

Fixture Withdrawal Date: 24/07/2025

Tournament Starting Date: 26/07/2025

Entry Fee: ₹5,000/-

Advance Payment: ₹2,500/-

Winner Prize: ₹3,01,000/- (Three Lakh One Thousand) + Trophy

Runner-Up Prize: ₹2,01,000/- (Two Lakh One Thousand) + Trophy
Contact Number: 9382021460
/9734788503/8145150076/9593604909

A Junior Tournament will also be held as part of the celebration. Further information will be shared shortly.

Sharma
(Publicity General Secretary)

14/07/2025

हाम्रो पुरानो कार्यकर्ताहरु विपक्षीले चम्काउँदा चम्किनेवाला छैन !
सम्माननीय मुख्यमन्त्री तथा पार्टी अध्यक्ष
श्रीमान पीएस गोले!

पदम्चे, 14 July 2025 — ७९औँ स्वतन्त्रता दिवस २०२५ को भव्य समारोहलाई लक्ष्यित गर्दै पदम्चे माध्यमिक विद्यालयको खेल मैदानम...
14/07/2025

पदम्चे, 14 July 2025 — ७९औँ स्वतन्त्रता दिवस २०२५ को भव्य समारोहलाई लक्ष्यित गर्दै पदम्चे माध्यमिक विद्यालयको खेल मैदानमा हाल समष्टि स्तरीय तयारीहरू अत्यन्तै सशक्त र व्यवस्थित ढङ्गले अगाडि बढिरहेका छन्। समारोहको सफल सञ्चालन तथा आगन्तुकहरूको सुविधालाई मध्यनजर गर्दै दर्शकहरूका लागि बस्न मिल्ने संरचनात्मक व्यवस्थाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। साथै, मैदानको कार्यक्षमता अभिवृद्धि गर्न खेल मैदानको विस्तार तथा सुधारसम्बन्धी कार्यहरू समेत तीव्र गतिमा सम्पन्न भइरहेका छन् l

13/07/2025

Rhenock:13/07/2025
२११औं भानु जयन्तीको अवसरमा तारपिनमा भव्य साहित्यिक, सांस्कृतिक तथा खेलकुद कार्यक्रम सम्पन्न

रिनाक, पाकिम जिल्ला, सिक्किम – २११औं भानु जयन्तीको पावन अवसरमा तारपिन माध्यमिक विद्यालयको प्राङ्गणमा आज एक भव्य साहित्यिक, सांस्कृतिक तथा खेलकुदमूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको आयोजना एकता समूह, तारपिनले गरेको हो।

कार्यक्रममा कवि श्री कपिलमणि अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो भने उहाँसँगै श्रीमती बबिता गदैली, जिल्ला पञ्चायत सदस्य (भौगोलिक निर्वाचन क्षेत्र रिनाक–तारपिन), श्री डी.बी. छेत्री (OSD), श्री सन्तोष कुमार प्रधान (OSD), श्री महेन्द्र सुब्बा (CLC अध्यक्ष), तथा श्री बिकाश ढकाल (CLC महासचिव) समेतको गरिमामय उपस्थिति रहेको थियो।

साथै कार्यक्रममा सम्माननीय जिल्ला पञ्चायत सदस्यहरू, आदरणीय वडपञ्चायत प्रतिनिधिहरू, र ठुलो संख्यामा स्थानीय जनता उपस्थित भई कार्यक्रमलाई उल्लासमय बनाएका थिए।कार्यक्रमको प्रारम्भ दिवंगत गीतकार श्री सानु लामाको सम्झनामा २ मिनेट मौनधारण गरेर गरिएको थियो। श्री लामा एक प्रतिभाशाली साहित्यसेवी एवं गीतकार हुनुहुन्थ्यो। कार्यक्रममा रिनाक–तारपिन क्षेत्रका विभिन्न विद्यालयहरूबाट विद्यार्थीहरूले सहभागिता जनाएका थिए। विद्यार्थीहरूद्वारा प्रस्तुत रामायण पाठ, सांगीतिक नृत्य, क्विज प्रतियोगिता, तथा वक्तृत्वकला कार्यक्रमहरूले सभामा साहित्यिक र सांस्कृतिक चेतनाको विकासमा विशेष योगदान पुराएको थियो ।

सम्मान तथा पुरस्कार वितरण

कार्यक्रमको दौरान विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिनुका साथै प्रतियोगितामा विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।

⚽ फुटबल प्रतियोगिताले थप उत्साह भर्यो

कार्यक्रमको विशेष आकर्षणको रूपमा जुनियर र सिनियर समूहबीच फुटबल प्रतियोगिता पनि आयोजना गरिएको थियो, जसले खेल भावना र भाइचारा प्रवर्द्धनमा विशेष योगदान पुऱ्यायो।

२११औं भानु जयन्तीलाई सम्मानपूर्वक मनाउँदै, तारपिनमा सम्पन्न यो कार्यक्रमले साहित्य, संस्कृति, खेलकुद र सामाजिक एकताको सुन्दर सन्देश दिएको छ। आयोजक समूह, सहभागी विद्यालयहरू, विशिष्ट अतिथि तथा सम्पूर्ण स्थानीय जनता प्रति आयोजक समितिले आभार प्रकट गरेको छ।

कार्यक्रमको सञ्चालन आयोजक संस्था एकता समूह, तारपिनका सक्रिय सदस्य तथा पञ्चायत प्रतिनिधि श्री रमेश शर्माले अत्यन्तै ऊर्जाशील रूपमा गर्नुभएको थियो। सोही संस्थाका अध्यक्ष श्री एन.बी. गुरुङ कार्यक्रमभर विशेष उपस्थितिमा रहनु भएको थियो साथै सम्पूर्ण सदस्यगणको पनि उपस्थिति रहेको थियो।

पाक्योंगमा २११औँ भानु जयन्ती जिल्ला स्तरको कार्यक्रम भव्य रूपमा सम्पन्नपाक्योंग, १३ जुलाई २०२५ — २११औँ भानु जयन्तीको अवस...
13/07/2025

पाक्योंगमा २११औँ भानु जयन्ती जिल्ला स्तरको कार्यक्रम भव्य रूपमा सम्पन्न

पाक्योंग, १३ जुलाई २०२५ — २११औँ भानु जयन्तीको अवसरमा आयोजित जिल्ला स्तरको कार्यक्रम आज सेंट जेभियर्स विद्यालयको सामुदायिक भवनमा अत्यन्त भव्य र मर्यादित रूपमा सम्पन्न भयो। कार्यक्रममा भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा केन्द्रित विविध सांस्कृतिक तथा साहित्यिक प्रस्तुति, सम्मान समारोह र प्रतिस्पर्धात्मक गतिविधिहरू समावेश गरिएका थिए।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा श्री पुरण गुरुङ (मन्त्री, कृषि, बागवानी, पशुपालन तथा मत्स्य विभाग) तथा विशिष्ट अतिथि श्रीमती पामिन लेप्चा (सल्लाहकार, सामाजिक कल्याण विभाग एवं महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गजन कल्याण विभाग एवं विधायक, नाथाङ–माछोङ) को गरिमामय उपस्थिति रहेको थियो।

Rhenock:13/07/2025२११औं भानु जयन्तीको अवसरमा तारपिनमा भव्य साहित्यिक, सांस्कृतिक तथा खेलकुद कार्यक्रम सम्पन्नरिनाक, पाकि...
13/07/2025

Rhenock:13/07/2025
२११औं भानु जयन्तीको अवसरमा तारपिनमा भव्य साहित्यिक, सांस्कृतिक तथा खेलकुद कार्यक्रम सम्पन्न

रिनाक, पाकिम जिल्ला, सिक्किम – २११औं भानु जयन्तीको पावन अवसरमा तारपिन माध्यमिक विद्यालयको प्राङ्गणमा आज एक भव्य साहित्यिक, सांस्कृतिक तथा खेलकुदमूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको आयोजना एकता समूह, तारपिनले गरेको हो।

कार्यक्रममा कवि श्री कपिलमणि अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो भने उहाँसँगै श्रीमती बबिता गदैली, जिल्ला पञ्चायत सदस्य (भौगोलिक निर्वाचन क्षेत्र रिनाक–तारपिन), श्री डी.बी. छेत्री (OSD), श्री सन्तोष कुमार प्रधान (OSD), श्री महेन्द्र सुब्बा (CLC अध्यक्ष), तथा श्री बिकाश ढकाल (CLC महासचिव) समेतको गरिमामय उपस्थिति रहेको थियो।

साथै कार्यक्रममा सम्माननीय जिल्ला पञ्चायत सदस्यहरू, आदरणीय वडपञ्चायत प्रतिनिधिहरू, र ठुलो संख्यामा स्थानीय जनता उपस्थित भई कार्यक्रमलाई उल्लासमय बनाएका थिए।कार्यक्रमको प्रारम्भ दिवंगत गीतकार श्री सानु लामाको सम्झनामा २ मिनेट मौनधारण गरेर गरिएको थियो। श्री लामा एक प्रतिभाशाली साहित्यसेवी एवं गीतकार हुनुहुन्थ्यो। कार्यक्रममा रिनाक–तारपिन क्षेत्रका विभिन्न विद्यालयहरूबाट विद्यार्थीहरूले सहभागिता जनाएका थिए। विद्यार्थीहरूद्वारा प्रस्तुत रामायण पाठ, सांगीतिक नृत्य, क्विज प्रतियोगिता, तथा वक्तृत्वकला कार्यक्रमहरूले सभामा साहित्यिक र सांस्कृतिक चेतनाको विकासमा विशेष योगदान पुराएको थियो ।

सम्मान तथा पुरस्कार वितरण

कार्यक्रमको दौरान विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिनुका साथै प्रतियोगितामा विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।

⚽ फुटबल प्रतियोगिताले थप उत्साह भर्यो

कार्यक्रमको विशेष आकर्षणको रूपमा जुनियर र सिनियर समूहबीच फुटबल प्रतियोगिता पनि आयोजना गरिएको थियो, जसले खेल भावना र भाइचारा प्रवर्द्धनमा विशेष योगदान पुऱ्यायो।

२११औं भानु जयन्तीलाई सम्मानपूर्वक मनाउँदै, तारपिनमा सम्पन्न यो कार्यक्रमले साहित्य, संस्कृति, खेलकुद र सामाजिक एकताको सुन्दर सन्देश दिएको छ। आयोजक समूह, सहभागी विद्यालयहरू, विशिष्ट अतिथि तथा सम्पूर्ण स्थानीय जनता प्रति आयोजक समितिले आभार प्रकट गरेको छ।

Rhenock:13/07/2025
२११औं भानु जयन्तीको अवसरमा तारपिनमा भव्य साहित्यिक, सांस्कृतिक तथा खेलकुद कार्यक्रम सम्पन्न

रिनाक, पाकिम जिल्ला, सिक्किम – २११औं भानु जयन्तीको पावन अवसरमा तारपिन माध्यमिक विद्यालयको प्राङ्गणमा आज एक भव्य साहित्यिक, सांस्कृतिक तथा खेलकुदमूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको आयोजना एकता समूह, तारपिनले गरेको हो।

कार्यक्रममा कवि श्री कपिलमणि अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो भने उहाँसँगै श्रीमती बबिता गदैली, जिल्ला पञ्चायत सदस्य (भौगोलिक निर्वाचन क्षेत्र रिनाक–तारपिन), श्री डी.बी. छेत्री (OSD), श्री सन्तोष कुमार प्रधान (OSD), श्री महेन्द्र सुब्बा (CLC अध्यक्ष), तथा श्री बिकाश ढकाल (CLC महासचिव) समेतको गरिमामय उपस्थिति रहेको थियो।

साथै कार्यक्रममा सम्माननीय जिल्ला पञ्चायत सदस्यहरू, आदरणीय वडपञ्चायत प्रतिनिधिहरू, र ठुलो संख्यामा स्थानीय जनता उपस्थित भई कार्यक्रमलाई उल्लासमय बनाएका थिए।कार्यक्रमको प्रारम्भ दिवंगत गीतकार श्री सानु लामाको सम्झनामा २ मिनेट मौनधारण गरेर गरिएको थियो। श्री लामा एक प्रतिभाशाली साहित्यसेवी एवं गीतकार हुनुहुन्थ्यो। कार्यक्रममा रिनाक–तारपिन क्षेत्रका विभिन्न विद्यालयहरूबाट विद्यार्थीहरूले सहभागिता जनाएका थिए। विद्यार्थीहरूद्वारा प्रस्तुत रामायण पाठ, सांगीतिक नृत्य, क्विज प्रतियोगिता, तथा वक्तृत्वकला कार्यक्रमहरूले सभामा साहित्यिक र सांस्कृतिक चेतनाको विकासमा विशेष योगदान पुराएको थियो ।

सम्मान तथा पुरस्कार वितरण

कार्यक्रमको दौरान विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिनुका साथै प्रतियोगितामा विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।

⚽ फुटबल प्रतियोगिताले थप उत्साह भर्यो

कार्यक्रमको विशेष आकर्षणको रूपमा जुनियर र सिनियर समूहबीच फुटबल प्रतियोगिता पनि आयोजना गरिएको थियो, जसले खेल भावना र भाइचारा प्रवर्द्धनमा विशेष योगदान पुऱ्यायो।

२११औं भानु जयन्तीलाई सम्मानपूर्वक मनाउँदै, तारपिनमा सम्पन्न यो कार्यक्रमले साहित्य, संस्कृति, खेलकुद र सामाजिक एकताको सुन्दर सन्देश दिएको छ। आयोजक समूह, सहभागी विद्यालयहरू, विशिष्ट अतिथि तथा सम्पूर्ण स्थानीय जनता प्रति आयोजक समितिले आभार प्रकट गरेको छ।

कार्यक्रमको सञ्चालन आयोजक संस्था एकता समूह, तारपिनका सक्रिय सदस्य तथा पञ्चायत प्रतिनिधि श्री रमेश शर्माले अत्यन्तै ऊर्जाशील रूपमा गर्नुभएको थियो। सोही संस्थाका अध्यक्ष श्री एन.बी. गुरुङ कार्यक्रमभर विशेष उपस्थितिमा रहनु भएको थियो साथै सम्पूर्ण सदस्यगणको पनि उपस्थिति रहेको थियो।

12/07/2025

"Saturday Haat Marks a New Chapter in Kameray’s Rural Economy"

The historic Saturday Haat was inaugurated today in Kameray, East District, in the presence of Hon’ble Chief Guest, Tourism and Civil Aviation Minister Shri T.T. Bhutia, along with Hon’ble Agriculture and Animal Husbandry Minister Shri Puran Kumar Gurung and Hon’ble MLA Shri L.N. Nepal from Gyalshing–Bermoik.

Following the formal ceremony, Hon’ble Minister Shri T.T. Bhutia flagged off both horse riding and cycle riding events as part of a tourism promotion initiative. He later joined fellow dignitaries in a traditional horse riding segment, adding a vibrant cultural flair to the occasion. The market is expected to play a vital role in empowering local farmers and strengthening the region’s agrarian economy.

Distinguished personalities present on the occasion included Shri Bishnu Kumar Khatiwada (Advisor to HCM), Smt. Prabha Pradhan Chettri (Zilla Upadhyaksha), Shri Urgen Lepcha (C.A. to HCM), Shri Robin Sewa (ADC, Pakyong District),Shri Karma Tashi Bhutia (Chairperson (SHDB), Shri D.B. Chettri (OSD), Shri Bum Tshering Yonzon (Tamang) (OSD), Shri Mahindra S***a (CLC President), and Shri Bikash Dhakal (CLC General Secretary). Also in attendance were Hon’ble District Panchayat Members, respected Ward Panchayat Members, and a large public gathering whose enthusiastic participation added energy to the event.

The villagers of Kameray have shown exceptional innovation and unity. Under the leadership of Ward Panchayat Shri C.P. Bhattarai, this long-awaited market was established, fulfilling a cherished dream of the local community. Today, Kameray stands as a living example of visionary and community-driven development.

Hon’ble Minister Shri T.T. Bhutia lauded the initiative and expressed his appreciation for the community's efforts. He also conveyed that his department will extend every possible support for future developments related to tourism and local growth.

The Panchayat expressed heartfelt gratitude to everyone involved—especially to the Hon’ble Chief Minister of Sikkim—for his continuous support. The inauguration of Saturday Haat marks more than just the opening of a market; it represents a milestone in rural progress and self-reliance.

"Saturday Haat Marks a New Chapter in Kameray Rural Economy"The historic Saturday Haat was inaugurated today in Kameray,...
12/07/2025

"Saturday Haat Marks a New Chapter in Kameray Rural Economy"

Address

Pakyong

Telephone

+919593982204

Website

Alerts

Be the first to know and let us send you an email when SKM Rhenock Constituency posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SKM Rhenock Constituency:

Share