15/09/2025
"नेपाली हामी रहौला कहाँ नेपालै नरहे " यसको अर्थ बुझ्ने नेपाली दाजुभाई , दिदी बहिनी, साथीहरु र आमाबुवाहरु अलि कम नै देख्छु । 🥲 यसो विचार गर्दा पनि मन पिरले भरिन्छ । कति मान्छे सहिद भाको छन् देशको लागि हामीले किन भाको छन् भन्ने कुरा बुझ्न जरुरी छ हैन र ? म पनि त्यति जान्ने बुझ्ने त छैन राजनीति को बारेमा खासै केही थाहा छैन तर हामी सबै मिलेर सही मान्छे लाई रोज्न सक्नु पर्छ । अब आउने समयमा देशको लागि कोईपनि सहिद हुन न पर्ने अवस्था सिर्जना गर्नु पर्छ । भ्रष्टहरुलाई जरैदेखि उखेलेर फाल्नु पर्छ ❤️ यो देश हाम्रो हो आफ्नो बारेमा र पार्टीको बारेमा सोचेर देशलाई पछाडि राख्ने काम नगरौं है 🙏 बिन्ती छ । जय नेपाल ❤️🇳🇵