Chhapiya khabar tv

Chhapiya khabar tv स्थापना:-२०७९/०७/२१
दर्ता:-६७/०७९/८०
पाना नं :-१११४६६८३०

कपिलवस्तुको चन्द्रौटा बजारस्थित लुम्बिनी विकास बैंकको शाखा कार्यालयमा भीषण आगलागी भएको छ। आगलागीबाट बैंकको सम्पूर्ण अचल ...
26/07/2025

कपिलवस्तुको चन्द्रौटा बजारस्थित लुम्बिनी विकास बैंकको शाखा कार्यालयमा भीषण आगलागी भएको छ। आगलागीबाट बैंकको सम्पूर्ण अचल सम्पत्ति, इलेक्ट्रोनिक उपकरण, फर्निचर तथा महत्वपूर्ण कागजातहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

पानी नपरेपछि अझैपनि विभिन्न गीत गाउँदै गाउँको मुखिया लाई नुहाइदिने काम लाई निरन्तरता,लामो समयदेखी खडेरी को मारमा परेका स...
26/07/2025

पानी नपरेपछि अझैपनि विभिन्न गीत गाउँदै गाउँको मुखिया लाई नुहाइदिने काम लाई निरन्तरता,लामो समयदेखी खडेरी को मारमा परेका स्थानीयहरू अझैपनि परम्परागत पानी बर्साउने आस्था लाई निरन्तरता दिइरहेका छन्।

स्थान - सियारी गाउँपालिका, रातीको समय

आजको बर्षाले धानलाई समेत केही मात्रामा सहयोग पुग्ने भएको छ। सरदार बर्षाको अवस्था हेर्दा कुनै ठाउँ धेरै खेतमा पानी लाग्ने...
25/07/2025

आजको बर्षाले धानलाई समेत केही मात्रामा सहयोग पुग्ने भएको छ। सरदार बर्षाको अवस्था हेर्दा कुनै ठाउँ धेरै खेतमा पानी लाग्ने गरि बर्षा भएको छ भने कुनै ठाउँ अलि कम भएको देखिन्छ। तर एकदमै रोपो सुकेको ठाउमा यस बर्षाले राहत पुगेको छ।

25/07/2025

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा पानीको आवश्यकता पूरा गर्न तत्काल पाँच सय ‘डिप बोरिङ’ जडान गरिने घोषणा गर्नुभएको छ ।

अन्ततः पानी पर्यो पानी परेसंगै एक आपसमा खुसी सटदैछन स्थानीय, धान खेती लाई केही मात्रामा सहयोग पुग्ने अपेक्षा गरिएको छ सा...
25/07/2025

अन्ततः पानी पर्यो पानी परेसंगै एक आपसमा खुसी सटदैछन स्थानीय, धान खेती लाई केही मात्रामा सहयोग पुग्ने अपेक्षा गरिएको छ साथै गर्मी बाट राहत पुगेको छ।

परम्परागत पानी बर्साउने धार्मिक आस्था जसलाई भनिन्छ ( काल कलौती उज्जर धोती साले मेघा पानी दे भोजपुरी मा) यस आस्था मा भ्या...
25/07/2025

परम्परागत पानी बर्साउने धार्मिक आस्था जसलाई भनिन्छ ( काल कलौती उज्जर धोती साले मेघा पानी दे भोजपुरी मा) यस आस्था मा भ्यागुतो संग पानी माग्ने गरिन्छ।
स्थान:सियारी -४ धमसर रुपन्देही

रुपन्देही को मायादेवी सियारी गैडहवा सहित मर्चवार का केही स्थानहरूमा गर्मी बाट राहत, कालो बादल सहित चल्दैछ हावाहुरी,
25/07/2025

रुपन्देही को मायादेवी सियारी गैडहवा सहित मर्चवार का केही स्थानहरूमा गर्मी बाट राहत, कालो बादल सहित चल्दैछ हावाहुरी,

25/07/2025

रुपन्देही को सियारी आसपासका क्षेत्रहरूमा ठुलो हावाहुरी

हेलिकाेप्टरबाट सुख्खाग्रस्त मधेस क्षेत्रको अवस्था अवलोकन  गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ।तस्बिर : प्रधानमन्त्रीको स...
25/07/2025

हेलिकाेप्टरबाट सुख्खाग्रस्त मधेस क्षेत्रको अवस्था अवलोकन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ।

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

25/07/2025

दयानगर छपिया रुपन्देहीमा हालको तापक्रम ३७ डिग्री सेल्सियस रहेको छ। आर्द्रताका कारण ५१ डिग्री सेल्सियस जस्तो महसुस भइरहेको छ।

25/07/2025

मनसुनी वायु कमजोर भएसँगै बढ्दै गर्मी, भैरहवाको तापक्रम ३९ डिग्रीसम्म पुग्ने सम्भावना

ईश्वर र अल्लाह दुवै संग पानी को गुहार तर पनि पानी पर्ने अवस्था कहिं कतै देखिदैन,
25/07/2025

ईश्वर र अल्लाह दुवै संग पानी को गुहार तर पनि पानी पर्ने अवस्था कहिं कतै देखिदैन,

Adresse

Democratic Republic Of The

Téléphone

+9779807575257

Site Web

https://youtube.com/@chhapiyakhabartv?si=SfnaOdB68E_

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Chhapiya khabar tv publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L'entreprise

Envoyer un message à Chhapiya khabar tv:

Partager