19/10/2025
#अन्त्येष्टि(घेवा)
हाम्रा अतिप्रिय आप्पा ओड़गेल तामाङ डुडखोला मण्डल गाँउ, निम ग्राम पंचयात निवासीको गत १३ अक्टाेबरको दिन निधन भयाे । त्यासार्थ उहाँकाे अन्त्येष्टि(घेवा) आगमी २७ अक्टाेबर सोमबारको दिन निजी निवासमा हुने तय भएकाेले सम्पूर्ण इष्टमित्र, आफन्त, शुभचिन्तक , शवयात्री, छर-छिमेकी सबैलाई उपस्थित भएर मृत-आत्माकाे चीर शान्तिकाे कामना गरिदिने अनुराेध गर्दछाै।
विनीत
मनमाया तामाङ ( श्रीमती)
सन्तोष तामाङ( छाेरा)
सुबास तामाङ ( छोरा)
पूजा राई (बुहारी)
एंव सम्पूर्ण शाेकाकूल परिवार।