राम्रो मान्छे नराम्रो कुरा

  • Home
  • India
  • Gujrat
  • राम्रो मान्छे नराम्रो कुरा

राम्रो मान्छे नराम्रो कुरा जसले तपाईलाई बुझेका छन् उसलाई बुझाउनै पर्दैन ।
जो तपाईलाई बुझ्न चाहान्दैन्न तपाईले टाउको फुटाए नि बुझ्दैन्न । ��

02/07/2025
02/07/2025
27/06/2025

अङ्ग्रेजीमा ८० हजार ६७२ जना फेल भएका छन्।
नेपालीमा ५४ हजार ७३५ जना फेल भएका छन्।
विज्ञानमा ७९ हजार २७१ जना फेल भएका छन्।
सामाजिकमा ५३ हजार १८६ जना फेल भएका छन्।

See नतिजा हेर्ने तरिका
27/06/2025

See नतिजा हेर्ने तरिका

27/06/2025

यसपालिको SEE परीक्षामा प्रदेशअनुसार उत्तीर्ण हुने विद्यार्थीहरूको संख्या यसप्रकार रहेको छः

🔹 कोशी प्रदेश – ४७,८३५ जना
🔹 मधेस प्रदेश – ५९,७४९ जना
🔹 बागमती प्रदेश – १,१९,५१७ जना
🔹 गण्डकी प्रदेश – ४७,८४९ जना
🔹 लुम्बिनी प्रदेश – ५७,६८७ जना
🔹 कर्णाली प्रदेश – ४६,४५५ जना
🔹 सुदूरपश्चिम प्रदेश – ५९,८०४ जना

👉 कुल सफल विद्यार्थीमध्ये सबैभन्दा बढी बागमती प्रदेशका छन् भने अन्य प्रदेशहरूबाट पनि उल्लेख्य संख्यामा विद्यार्थी सफल भएका छन्।

भिजिट भिषा प्रकरणमा गृहमन्त्रीको राजिनामा र छानबिन समितिको माग गरेर संसद अवरोध गरिरहेको माओबादीले दुबै माग छाडेर सत्ता प...
13/06/2025

भिजिट भिषा प्रकरणमा गृहमन्त्रीको राजिनामा र छानबिन समितिको माग गरेर संसद अवरोध गरिरहेको माओबादीले दुबै माग छाडेर सत्ता पक्ष संग सम्भौता गरे संगै संसद सुचारु भएको छ भने रास्वपाले बिरोध गरिरहेको छ ।

एक अनौठो संयोग: भारतको गुजरातका पूर्व मुख्यमन्त्री (CM) विजय रूपानीका कार, मोटरसाइकल सबैमा नम्बर १२०६ थियो, र यही नम्बरल...
13/06/2025

एक अनौठो संयोग: भारतको गुजरातका पूर्व मुख्यमन्त्री (CM) विजय रूपानीका कार, मोटरसाइकल सबैमा नम्बर १२०६ थियो, र यही नम्बरलाई उनले आफ्नो भाग्यशाली सङ्केत मानेका थिए। संयोगले उनको जीवनको अन्तिम मिति पनि यही १२०६ बन्यो। अर्थात् हिजो १२ जुन (१२.०६) मा भारतमा भएको विमान दुर्घटनामा परेर उनले यो संसारबाट बिदा लिए।

विमान दुर्घटनामा रमेशको बाँच्नु चमत्कार भन्दा कम छैन 🥹❤️अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटना (फ्लाइट AI171) मा एकम...
12/06/2025

विमान दुर्घटनामा रमेशको बाँच्नु चमत्कार भन्दा कम छैन 🥹❤️

अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटना (फ्लाइट AI171) मा एकमात्र बाँच्ने व्यक्ति हुन् रमेश विश्‍वासकुमार। विमान टेकअफ गरेको केही क्षणमै दुर्घटनाग्रस्त भएको थियो। रमेश, ३८ वा ४० वर्षका (स्रोतहरूमा उमेर फरक छ), उनी बेलायती नागरिक हुन् र सिट ११ए मा बसेका थिए, जुन इकोनोमी क्लासको पहिलो रोको झ्यालतर्फको सिट हो।

उनले हिन्दुस्तान टाइम्सलाई बताएअनुसार, टेकअफ गरेको ३० सेकेन्डमा ठूलो आवाज आयो र विमान ठोक्कियो। उनले भने, "जब म उठेँ, मेरो वरिपरि शवहरू थिए। म डराएँ। म उठेर भागेँ। विमानका टुक्राहरू वरिपरि छरिएका थिए। कसैले मलाई समातेर एम्बुलेन्समा राख्यो र अस्पताल पुर्‍यायो।" उनले आपतकालीन ढोका (emergency exit) बाट हाम फालेर बाँचेको दाबी गरेका छन्, यद्यपि यो कसरी सम्भव भयो भन्ने कुरा स्पष्ट छैन किनभने विमान ६२५ फिटको उचाइमा पुगेपछि दुर्घटनाग्रस्त भएको थियो। उनलाई छाती, आँखा र खुट्टामा चोट लागेको छ र अहमदाबादको सिभिल अस्पतालमा उपचार भइरहेको छ।

यो दुर्घटनामा २४२ यात्रु र चालक दलका सदस्यहरू मध्ये २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ, र रमेशको बाँच्नु चमत्कार मानिएको छ। उनले आफ्नो भाइ अजयकुमार रमेश, जो विमानमा फरक रोमा बसेका थिए, हराइरहेको बताएका छन् र उनलाई खोज्न सहयोग मागेका छन्।

भारतको गुजरातमा रहेको अहमदाबाद विमानस्थल नजिकै एक विमान दुर्घटनामा परेको छ । २ सय ४२ जना बाेकेर मेघानी शहरमा रहेको विमान...
12/06/2025

भारतको गुजरातमा रहेको अहमदाबाद विमानस्थल नजिकै एक विमान दुर्घटनामा परेको छ । २ सय ४२ जना बाेकेर मेघानी शहरमा रहेको विमानस्थलबाट बेलायतको लन्डन जान लागेकाे एअर इन्डियाको विमान दुर्घटनामा परेको बीबीसी हिन्दीले जनाएको छ ।

उडान भरेको केही समयपछि नै विमान दुर्घटनाग्रस्त भएको र उद्धार टोली घटनास्थलमा पुगेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सञ्चारमाध्यममा सार्वजनिक भिडियो अनुसार दुर्घटनास्थलमा धूवाँको मुस्लो देखिएको छ । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।

भारतको अहमदाबादमा विमान खस्यो, १३३ यात्रुहरुको ज्यान गएको आशंका
12/06/2025

भारतको अहमदाबादमा विमान खस्यो, १३३ यात्रुहरुको ज्यान गएको आशंका

अमेरिका बाट बोरा बोकेर फर्किय नेपाली
09/06/2025

अमेरिका बाट बोरा बोकेर फर्किय नेपाली

09/06/2025

गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागबाट रास्वपा पनि पछि हट्यो, अध्यागमनका विषयमा न्यायिक वा संसदीय छानबिन गर्नुपर्ने माग भने यथावत्
-प्रधानमन्त्री संसद् खुलाउने विषयमा गम्भीर हुनुभएन, बरु कांग्रेसले हामीसँग पनि छलफल गर्‍यो, लोकतान्त्रिक चरित्र देखायो । -विराजभक्त श्रेष्ठ, रास्वपा संसदीय दलका कार्यवाहक नेता

Address

Gujrat

Telephone

+918128279659

Website

Alerts

Be the first to know and let us send you an email when राम्रो मान्छे नराम्रो कुरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to राम्रो मान्छे नराम्रो कुरा:

Share