सुन्दर नेपाल हामी नेपाली

  • Home
  • India
  • Gujrat
  • सुन्दर नेपाल हामी नेपाली

सुन्दर नेपाल हामी नेपाली जसले तपाईलाई बुझेका छन् उसलाई बुझाउनै पर्दैन ।
जो तपाईलाई बुझ्न चाहान्दैन्न तपाईले टाउको फुटाए नि बुझ्दैन्न । ��

बिजया दसमी तथा सुभ दिपावली को पावन  अबसर मा सम्पुर्ण यात्रु महानु भाब हरु मा हार्दिक मङ्गलमय सुभकामना नेपाल देखि भारत को...
02/10/2025

बिजया दसमी तथा सुभ दिपावली को पावन अबसर मा सम्पुर्ण यात्रु महानु भाब हरु मा हार्दिक मङ्गलमय सुभकामना
नेपाल देखि भारत को राजकोट सुरत अहम्दाबाद बेङ्लोर हैदराबाद हिमाचल मुम्बै पुना नासिक गोवा जान र नेपाल आउन को लागि सम्झनुस है जय सरस्वती टुर एण्ड ट्राभल्स प्राली पुस्पलाल चोक नेपालगन्ज
सन्तोस कुमार +9779822464572
+918128279659
डेकेन्द्र मगर अहम्दाबाद
+919978990621
सन्तोस बि क अम्लिभुपाल
+91 91047 68434
बिरेन्द्र कुमार
+919897373143

26/09/2025

Please flow this page
कृपया यो पेज लाई फलो गरि साथ दिनु होला धन्यबाद
fans

काठमाण्डौका मेयर बालेनले हर्कलाइ भने - “म तिमीलाइ माया गर्न छाड्दिन “
16/09/2025

काठमाण्डौका मेयर बालेनले हर्कलाइ भने - “म तिमीलाइ माया गर्न छाड्दिन “

🔹गृहमन्त्री - ओमप्रकाश अर्याल🔹ऊर्जामन्त्री -  कुलमान घिसिङ, 🔹अर्थमन्त्री -  रामेश्वर खनाल प्रधानमन्त्री सुशीला कार्की रह...
15/09/2025

🔹गृहमन्त्री - ओमप्रकाश अर्याल
🔹ऊर्जामन्त्री - कुलमान घिसिङ,
🔹अर्थमन्त्री - रामेश्वर खनाल

प्रधानमन्त्री सुशीला कार्की रहेको अन्तरिम सराकरमा यी ३ मन्त्रीको टुंगो लागेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको PSO को जिम्मेवारी डीएसपी निशान थापाले पाएका छन्। २०७० सालमा प्रहरी इन्स्पेक्टर भर्ना भएका ...
15/09/2025

प्रधानमन्त्री सुशीला कार्कीको PSO को जिम्मेवारी डीएसपी निशान थापाले पाएका छन्। २०७० सालमा प्रहरी इन्स्पेक्टर भर्ना भएका थापा हालै डीएसपी बढुवा भएका संखुवासभाका बासिन्दा हुन्।

13/09/2025

५१ जना को बलिदान अरबौ को सम्रचमा नस्ट के प्रधानमन्त्री परिबर्तन का लागि मात्र थियो त ??

हार्दिक बधाइ एबम सुभकामना बाकी कार्यकल पछि दिउला सुभकामना
13/09/2025

हार्दिक बधाइ एबम सुभकामना बाकी कार्यकल पछि दिउला सुभकामना

कुरो यसो आयो Gen-Z को प्रतिनिधि भनिएकी रक्षा बम भन्छिन्, "राष्ट्रपतिसंग भेट्न बोलाएर दुर्गा प्रसाई र रास्वपा समुहसंग वार...
10/09/2025

कुरो यसो आयो
Gen-Z को प्रतिनिधि भनिएकी रक्षा बम भन्छिन्, "राष्ट्रपतिसंग भेट्न बोलाएर दुर्गा प्रसाई र रास्वपा समुहसंग वार्तामा बस्नुस् , उहाहरूपनि स्टेकहोल्डर हो भनेर स्वयम प्रधान सेनापतिले भनेसकेपछि , जेन जी आन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्ताबलाई अस्विकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर प्रदशनकारी जेन जी समुहसंग छलफलका निम्ती तयारी गरिरहेका छौं। 🙏"

10/09/2025

यसरी जक्यो नेपालगन्न उपमहानगर पालिका

यो यौटा ईतिहास थियो जल्यो बस हामी दर्सक बन्यौ
10/09/2025

यो यौटा ईतिहास थियो जल्यो बस हामी दर्सक बन्यौ

09/09/2025
 #शुभबिहानी    पुस्ताका प्रिय भाई बहिनीहरु,तपाई हरुको शान्ति पुर्ण आन्दोलनलाई मेरो पुर्ण समर्थ जहिले पनि रहनेछ  तर छद्मभ...
09/09/2025

#शुभबिहानी पुस्ताका प्रिय भाई बहिनीहरु,तपाई हरुको शान्ति पुर्ण आन्दोलनलाई मेरो पुर्ण समर्थ जहिले पनि रहनेछ तर छद्मभेशीहरुको चक्रव्यूहमा परेर ज्यान गुमाउन तयार नहुनुहोला यहा तपाईंहरुको लास माथि दन्किरहेको आगोको ज्वालामा आफ्नो रोटी सेक्न तयार हुदैछन् धेरै जना नवयुगका जोगिहरु ।

Address

Gujrat

Telephone

+918128279659

Website

Alerts

Be the first to know and let us send you an email when सुन्दर नेपाल हामी नेपाली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सुन्दर नेपाल हामी नेपाली:

Share