
13/11/2024
खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ काँडा बाजुरा हाल रोजगारीको सिलसिलामा भारतको ऋषिकेशमा दुई वर्षदेखि बसोबास गर्दै आउनुभएका श्री कमल सार्कि कि श्रीमती नितु सार्कि हिजो राति १० बजे सँगै बस्ने बुढा र पाँच सालकी छोरीलाई छोडेर फरार भएको सूचना सुन्यमा आएको छ। भेट्टाउनुहुने महानुभावहरूले तलको नम्बरमा सम्पर्क गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
बुढा कमल सार्कि 7078730251
कृष्ण सार्की 8097948122
मुम्बईको लागि. Bharat Bhupat 7738761810