Victim Voice

Victim Voice सत्य, तथ्य, निश्पक्ष समाचार र पीडित आवाजलाई सम्बन्धित निकाय सम्म पुराउने प्रयास गर्ने छौं !!

अरबपति बिनोद चौधरीका छोरा निर्वाण चौधरीले भारतिय क्रिकेटर महेन्द्र सिङ धोनीलाई भेटेका छन् । धोनीलाई चाडै नेपालमा स्वागत ...
27/12/2025

अरबपति बिनोद चौधरीका छोरा निर्वाण चौधरीले भारतिय क्रिकेटर महेन्द्र सिङ धोनीलाई भेटेका छन् । धोनीलाई चाडै नेपालमा स्वागत गर्न इच्छुक रहेको पनि उनले बताएका छन् ।

डाक्टर निकोलस भुसाल आज राती पनि माइतीघरमै आमरण अनसनमा बसेका छन् । उनी भन्छन्: गृहमन्त्री र प्रधानमन्त्रीले राजिनामा दिनु...
24/12/2025

डाक्टर निकोलस भुसाल आज राती पनि माइतीघरमै आमरण अनसनमा बसेका छन् । उनी भन्छन्: गृहमन्त्री र प्रधानमन्त्रीले राजिनामा दिनुपर्यो, भ्रस्टचारीलाई कारबाही हुनुपर्यो, प्रदेश सभा खारेज हुनुपर्यो, प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्यो, जेनजी आन्दोलनका दोशीलाई कारबाही गर्नुपर्यो ।

चर्चित मोडेल तथा ऋषि धमला पत्नी एलिजा गौतम आजदेखि प्रभु शाहको आम जनता पार्टी  प्रवेश गरेकी छिन् । उनी यसअघि जनादेश पार्ट...
24/12/2025

चर्चित मोडेल तथा ऋषि धमला पत्नी एलिजा गौतम आजदेखि प्रभु शाहको आम जनता पार्टी प्रवेश गरेकी छिन् । उनी यसअघि जनादेश पार्टीको उपाध्यक्ष थिइन् । उनी अभिनेत्री तथा फिल्म निर्माता समेत हुन् । 😮

अमेरिकामा बाटो काट्दा गाडीले ठक्कर दिएपछि ५७ बर्षकी नेपाली महिला सुमित्रा गुरुङको ज्यान गएको छ । 😥
24/12/2025

अमेरिकामा बाटो काट्दा गाडीले ठक्कर दिएपछि ५७ बर्षकी नेपाली महिला सुमित्रा गुरुङको ज्यान गएको छ । 😥

यातायात ब्यवस्था कार्यालय वीरेन्द्रनगर, सुर्खेत बाट  A/K वर्ग लाइसेन्सको आवेदन खुला तथा पुनःप्रयोगात्मक परीक्षा सम्बन्धी...
23/12/2025

यातायात ब्यवस्था कार्यालय वीरेन्द्रनगर, सुर्खेत बाट A/K वर्ग लाइसेन्सको आवेदन खुला तथा पुनःप्रयोगात्मक परीक्षा सम्बन्धी सूचना....

देउवा, ओली र प्रचण्डलाई शीतल निवासले निम्तो गरेको छ। राष्ट्रपतिले तीन शीर्ष नेतासँग छलफल गर्ने भएका छन। 😲
23/12/2025

देउवा, ओली र प्रचण्डलाई शीतल निवासले निम्तो गरेको छ। राष्ट्रपतिले तीन शीर्ष नेतासँग छलफल गर्ने भएका छन। 😲

रवि लामिछाने र बालेन शाह हिजो छलफल पछि एउटै गाडीमा मुस्कुराउदै बाहिर निस्किएका छन् ।❤️
23/12/2025

रवि लामिछाने र बालेन शाह हिजो छलफल पछि एउटै गाडीमा मुस्कुराउदै बाहिर निस्किएका छन् ।❤️

मेयर बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच यतिबेला भेटवार्ता भइरहेको छ । केहि होला त ?
22/12/2025

मेयर बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच यतिबेला भेटवार्ता भइरहेको छ । केहि होला त ?

आज December 21: यो वर्षको सबैभन्दा छोटो दिन र लामो रात भएको दिन !😮Pic. Ai
21/12/2025

आज December 21: यो वर्षको सबैभन्दा छोटो दिन र लामो रात भएको दिन !😮

Pic. Ai

हामीलाई सभा गर्न भृकुटीमण्डप साँघुरो भयो, खुलामञ्च खोलाैं ।😮 - प्रचण्ड
20/12/2025

हामीलाई सभा गर्न भृकुटीमण्डप साँघुरो भयो, खुलामञ्च खोलाैं ।😮 - प्रचण्ड

"नेपालमा हुँदा मलाई दिनुभएको विशाल मायाको लागि सबै नेपाली फ्यानहरूलाई धन्यवाद।" - Faf du Plessis
20/12/2025

"नेपालमा हुँदा मलाई दिनुभएको विशाल मायाको लागि सबै नेपाली फ्यानहरूलाई धन्यवाद।"
- Faf du Plessis

रिहा भएपछि रास्वपाका सभापति रवि लामिछानेले समर्थकलाई सम्बोधन गर्दै भने, “न्यायको यो लडाइँ मेरो बाँकी नै छ, लड्नु छ। मैले...
19/12/2025

रिहा भएपछि रास्वपाका सभापति रवि लामिछानेले समर्थकलाई सम्बोधन गर्दै भने, “न्यायको यो लडाइँ मेरो बाँकी नै छ, लड्नु छ। मैले लड्नु बाँकी छ, लड्नु छ भनेको मेराका लागि होइन, तपाईंका लागि, यो देशको न्यायका लागि लड्नु छ। यिनीहरूले देशमाथि गरेको अन्यायका अगाडि ममाथि गरेको अन्याय केही पनि होइन। त्यसको हिसाब गर्नु छ, त्यसको हिसाब गरेपछि अनि लामो बोलौंला। आज यति मात्रै भन्छु-हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ। म आशा गर्छु, यो देशले चाँडै न्याय पाउनेछ। मैले बोल्ने समय आउँदै छ, केही समय धैर्य गर्नुहोला। धेरै कुरा भन्न बाँकी छ।”

Address

Gurugram

Alerts

Be the first to know and let us send you an email when Victim Voice posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Victim Voice:

Share