Gorkha Dhwani

Gorkha Dhwani Gorkha Web Media House based in the North East India (including Sikkim)

Join our Official Group: https://fb.com/groups/gorkhadhwani45/

नमस्कार !!
भारत तथा विश्वभरी छरिएर बसेका गोर्खाहरुलाइ गोर्खाहरुको राष्ट्रिय न्युज पोर्टल गोर्खा ध्वनि वेब मिडियामा स्वागत छ।

दार्जिलिङ पहाड तराई, डुवर्स, असमलगायत समग्र उत्तर पुर्वान्चलमा बसोबास गर्ने गोर्खाहरुको समस्या, राजनैतिक घटनाक्रम, उत्थान पतन, साङ्गठनिक एवम् राजनैतिक गतिविधिमाथि हामी नजर राख्नेछौं र जनतासामु निष्पक्ष, विश्वसनीय र भरपर्दो तरिकाले पस्किने छौं।

यदि कोही इच्छुक प्रतिभावान

युवा गोर्खा ध्वनिसँग जोडिएर यसमा एङ्कर, पत्रकार, विश्लेषक वा अन्य कुनै भूमिकामा संलग्न हुन चाहनु हुन्छ भने हामीसँग सम्पर्क गर्न जानकारी गराउँदछौं।

हाम्रा सबै समाचार हेर्नका लागि कृपया हाम्रो फेसबुक पेज लाइक अनि फलो गर्नुहोस्।
साथै हाम्रो वेबसाइट www.gorkhadhwani.in हेर्दै गर्नुहोस, यसमा तपाईंले सबै घटना र समाचार तथा विश्लेषण हेर्न पाउनु हुनेछ।
अनि हाम्रो युट्युब लिङ्कमा गएर subscribe गर्नुहोस् र सबै समाचारहरु युट्युबमा पाउनु होस।

https://youtube.com/c/GorkhaDhwani



CREATED ON :19- October-2011 at 12:58 am
CREATED BY : http://www.facebook.com/gorkhalijaa...

विश्वकप जिते पछिनै यसरी आफ्नी आमालाई विश्वको अघि परिचय गराई दिँदै असमकी छोरी गोर्खा गौरव उमा छेत्री ।
04/11/2025

विश्वकप जिते पछिनै यसरी आफ्नी आमालाई विश्वको अघि परिचय गराई दिँदै असमकी छोरी गोर्खा गौरव उमा छेत्री ।

03/10/2025

🌸 Dashain Tika — Nepal’s Centuries-Old Tradition of Blessings.
Did you know Nepalis have been putting Tika for centuries? 🌼 Rooted in the legend of Goddess Durga defeating Mahishasura 🌼 Continued since the time of the Malla kings as a state festival 🌼 Elders bless the young with Tika & Jamara on Vijaya Dashami ⚡ Dashain Tika is more than ritual — it’s history, culture & family in one.

15/09/2025
12/09/2025

अससमा निर्माण गरिएको गोर्खा कथानक चलचित्र ‘परिस्थिति’ लोकार्पण सन्दर्भमा आमा प्रोडक्सनको पत्रकार सम्मेलन।

आगामी अंग्रेजी २२ सितम्बर, २०२५ तदानुसार विक्रम सम्वत् २०८२ सालको असोज ६ गतेदेखि समग्र असममा निरन्तर रूपमा प्रदर्शनमा ल्याइनेछ चलचित्र परिस्थिति।

“ঘোৰাৰ আগত দৌৰিছে ৰাজু ঢকালঅপেক্ষা মাথোঁ ২৬ ছেপ্টেম্বৰ”Raju Dhakal
06/09/2025

“ঘোৰাৰ আগত দৌৰিছে ৰাজু ঢকাল
অপেক্ষা মাথোঁ ২৬ ছেপ্টেম্বৰ”

Raju Dhakal

06/09/2025

नलबारीमा अखिल असम गोर्खा छात्र संघ बिटिआर समितिको बर्धित कार्यकारी सभा सम्पन्न।

के के प्रस्ताव पारित भयो त?

'असम गोरखा साहित्य सभा' नामले फेरी नया संगठनको जन्म ।
25/07/2025

'असम गोरखा साहित्य सभा' नामले फेरी नया संगठनको जन्म ।

आग्सुका पूर्व-सभापति अर्जुन क्षेत्री भारतीय जनता पार्टीमा शामेल।Arjun ChetryDilip Saikia Bjp Nalbari Himanta Biswa Sarma...
17/07/2025

आग्सुका पूर्व-सभापति अर्जुन क्षेत्री भारतीय जनता पार्टीमा शामेल।

Arjun Chetry
Dilip Saikia Bjp Nalbari
Himanta Biswa Sarma
BJP Assam Pradesh

17/07/2025

पूर्व आग्सू सभापति अर्जुन क्षेत्री आज भारतीय जनता पार्टी, असम प्रदेशको मुख्य कार्यालयमा अनुष्ठानिक रुपमा भाजपामा शामिल भए।

Arjun Chetry BJP Assam Pradesh

16/06/2025

Now we are a family of
100K 🙏

Address

Zoo Road
Guwahati
781024

Alerts

Be the first to know and let us send you an email when Gorkha Dhwani posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gorkha Dhwani:

Share