कवि र कविता

  • Home
  • कवि र कविता

कवि र कविता नमस्कार सवैलाई स्वागत छ हजुरको आशीर्? आफ्ना विचार अभिव्यक्ति खुल्ला रुपमा राख्न सकिने छ।

21/05/2025

कविता - जिन्दगी
कवि - लक्ष्मण अधिकारी
वाचन - करिष्मा देवी

15/05/2025
15/05/2025

स्टार गुर्पले आयोजना गरेको "आत्महत्याका कारण ,यसका चुनौती एवम समाधान "बिषयिक साहित्यिक पर्तियोगितामा सहभागिता जनाइ दिनुभएकोमा अनुप शर्मा ज्यूलाई हार्दिक धन्यवाद तथा शुभकामना व्यक्त गर्दछौ ।

अनुप शर्मा

15/05/2025
15/05/2025
15/05/2025
हाम्रो पनि रातो रगत यहीँ बगेको छहाम्रो पनि तातो पसिना यहीँ खसेको छ।म कविआफैंलाई खोजिरहनुको उत्सुकताको पछिगुमाउँदै जानुको...
02/07/2024

हाम्रो पनि रातो रगत यहीँ बगेको छ
हाम्रो पनि तातो पसिना यहीँ खसेको छ।

म कवि

आफैंलाई खोजिरहनुको उत्सुकताको पछि
गुमाउँदै जानुको चिसो विवशताले पीडित मेरो मुटु
खै आज कविता सोच्नै मान्दैन
शायद त्यसैले होला सुनगाभा !
तिम्रो मुस्कानभन्दा मेरो आँखामा यसबेला
ती वृद्ध सज्जनको मलिन अनुहार खेलिरहेछ
जो घन्टौं एउटा लामो क्यूमा उभिएर पनि हिजो साँझ
मट्टीतेलको रित्तो भाँडो हल्लाउँदै घर फर्किरहेका थिए
जाती हुन्थ्यो बरू म कवि नभएर
त्यही रित्तो भाँडोभरि मट्टीतेल हुन सकेको भए
मेरो देशको एउटा घरमा एक रात, एक छाक बल्न सक्थें
एउटा वृद्धको खिन्न अनुहार केही क्षण उज्यालो पार्न सक्थें
तर, सुनगाभा !
मेरो देशको कुनै समस्या पनि टार्न नसक्ने म कवि भएँ
– जो तिम्रै मुस्कानमा मात्र अल्झिरह्यो ।

असमलाई चिनाउने युगकवि हरिभक्त कटुवालको ९० औँ जयन्तीका अवसरमा हार्दिक श्रद्धाञ्जली।

02/06/2024

কেন্দ্ৰীয় কবিতা উৎসৱ - অসম সাহিত্য সভা কবি সন্মিলনৰ আয়োজন।

07/01/2024

छन्द कविता कवि र कविता
कवि - अनुप शर्मा

20/11/2023

खुकुरी नृत्य
हिन्दी चलचित्रका अभिनेता बिक्कि कौशलले फिल्ममा प्रस्तुत गरेको खुकुरी नृत्य।

09/11/2023
26/09/2023

कविता - संगठन
कवि - अनुप शर्मा
(शार्दूलविक्रीडित छन्द)

Address


Website

Alerts

Be the first to know and let us send you an email when कवि र कविता posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share