श्री सुनगाभा युवा परिवार कालीगण्डकी ६ रम्फै गुल्मी

  • Home
  • India
  • Hyderabad
  • श्री सुनगाभा युवा परिवार कालीगण्डकी ६ रम्फै गुल्मी

श्री सुनगाभा युवा परिवार कालीगण्डकी ६ रम्फै गुल्मी खेल,मनोरन्जन र स्थानिय,राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरुको लागि समर्पित सबैले फ्लो गरिदिनु होला।

27/07/2025

सुनगाभा युवा परिवार कालिगण्डकी गाउँपालिका ६ रम्फै, गुल्मीका उदयमान खेलाडी तथा मणिमुकुन्ड भलिबल क्लबका सदस्य भाई यमन थापालाई जन्मदिनको भब्य शुभकामना।🎂
सुनगाभाको दशैँ मेला-२०८२ मा तहल्का मच्चाउन पर्छ है भाई।

27/07/2025

स्व.चन्द्र बहादुर थापा प्रति श्रद्धान्जलि कार्यक्रम
२०८२ साउन ११ गते आइतबार
फेरि पनि हार्दिक श्रद्धान्जलि!😭दिवंगत आत्माको चिर शान्तिको कामना साथै मर्माहित परिवार आफन्तमा गहिरो समबेदना।
https://youtu.be/-Qm5D9SMk9o?si=HZGqa48Yevzh_pP-

27/07/2025

शुभ प्रभात!
आज साउन ११ गते हाम्रा अभिभावक स्व.चन्द्र बहादुर थापा ज्युँको तेह्रौँ दिनको पुन्य तिथिको दिन
सम्पुर्ण मलामिजन,इस्तमित्र,छरछिमेकि,घोटारे चेलिबेतिहरु समय मै उपस्थित भइदिनु होला।
सुनगाभाले श्रद्धान्जलि कार्यक्रम पनि गर्नेछ।

26/07/2025

मेरा सबैभन्दा नयाँ शीर्ष प्रशंसकहरूलाई ठुलो सम्बोधन! Aloone Khim, Hari Kc, Baburam Parajuli, Tika Magar, Astha Thapa Magar, उमान सर्बुजा मगर, Pratik T Magar, Na-Ru Si-NGzaali Magar, Dal B Thapa, तरुन थापा मगर, Ilak Dagami Magar, यमन थापा मगर, Human B Rana Magar, Bhbi Thapa, Rupa Rana, नवीन ढकाल, Lalbahadur Thapa, Samjhana Tarami Magar, Maya Kumari Thapa, Suresh Shrees Magar, Manoj Ruchal, Parsa Thapa, सोम थापा मगर, Lurre Arjun, Moti Kumar Pun, Anmol Magar, Prem Saru, Khadga Jit Sinjaali Thapa, Gharko Aklo Xora Mh, सुधारवादी कान्छो बाग्लुङ्गे, शोभा थापा मगर, Deepak Gharti Mogar, Mongolian Thapa Magar, Rajesh Rajesh, Dilaram Dhakal, Aarati Rana, सुमन जङ्ग विश्वकर्मा, Dil Kumar Roshia Saakshi, बिशाल मामरुमे मगर, फुलु थापा मगर, Yam Pun, Sury Pun, Danish Thapa Magar Danish, 수닐보, प्रतिमा सलामि मगर, Ranbahadur Nepali, Dipak Nepali, Durga Pun, Sìçk Hèàrt, Rita Rana Magar

23/07/2025

नमस्ते🙏
स्व:चन्द्र बहादुर थापाको परिवारलाई आर्थिक संकलन भइरहेको जानकारी गराउदछौ।सम्बन्धित कोहि पनि नछुत्नु होला।
बिगत देखिको यो हाम्रो काम निरन्तर लागू हुनेछ।

का.गा.पा अर्बेनी वार्ड नं २ दभौखानी निवासी श्री विष्णु बहादुर  बुढा ज्यूको छोरा श्री घनस्याम बुढा ज्यू (कमल ) आज मिति २०...
22/07/2025

का.गा.पा अर्बेनी वार्ड नं २ दभौखानी निवासी श्री विष्णु बहादुर बुढा ज्यूको छोरा श्री घनस्याम बुढा ज्यू (कमल ) आज मिति २०८२/०४/०६ गते बिहान ६:०० बजे देखी सम्पर्कविहीन भएको हुनाले कही कतै भेट्नु वा देख्नु भएको छ भने तल दिईएको नम्बरमा सम्पर्क गरिदिनु होला।
सम्पर्क नम्बर: ९८६१०३८९९७(9861038997)
: ९८४९४७९७८५(9849479785)

हार्दिक श्रद्धान्जलि😭गुल्मी जिल्ला कालिगन्डकी गाउँपालिका ६ रम्फै निवासि श्री सुनगाभा युवा परिवारका अभिभावक स्व.चन्द्र बह...
18/07/2025

हार्दिक श्रद्धान्जलि😭

गुल्मी जिल्ला कालिगन्डकी गाउँपालिका ६ रम्फै निवासि श्री सुनगाभा युवा परिवारका अभिभावक स्व.चन्द्र बहादुर थापा को 2082 असार 32 गते 52 बर्षमा भएको असामायिक दुखद निधन प्रति अत्यन्तै मर्माहित छौ।
मृतक आत्माको चिर शान्तीको कामना गर्दै भावपुर्ण श्रद्धान्जलि अर्पण गर्दछौ।शोकाकुल परिवारजन प्रति गहिरो समबेदना!
साउन 11 गते 13 औँ दिनको पुन्य तिथी रहेको हुदा उक्त दिन सम्पुर्ण स्तमित्र,आफन्त,चेलिबेतिहरु,सागर जानु हुने मलामिहरु उपस्थित भइदिनु होला।

साथै गाउँमा परेको यो दुखद घटना प्रति मृतक परिवारमा थोरै भए पनि राहत मिलोस भन्ने उद्धेश्यका साथ सुनगाभाले बिगत देखि नै गर्दै आएको मृतक परिवारमा आर्थिक सहयोग कार्यक्रम रहेको जानकारी गराउदै सम्पुर्ण रम्फेलिहरु,साथिभाई,नातागोता र सुनगाभाका शुभेच्छुकहरुमा सक्दो सहयोग गर्नु हुन अनुरोध गर्दछौ।

Address

Hyderabad

Alerts

Be the first to know and let us send you an email when श्री सुनगाभा युवा परिवार कालीगण्डकी ६ रम्फै गुल्मी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to श्री सुनगाभा युवा परिवार कालीगण्डकी ६ रम्फै गुल्मी:

Share