Break time news

Break time news समसामयिक घटनाक्रम, रोचक घोचक र तथ्यपरक जानकारिको लागि हामिसंग जोडिनुहोला।

30/08/2026

भारतका नदिमा देखिन थाले नेपालको बाढिबाट बगेका लाशहरु।

30/08/2026

भएको एक्लो छोरा बाढिले लग्यो कसरी जिउनु।

आमाको माया...😘पछाडिबाट रप्तारमा बाढी आउँदै थियो।मलबे र पानीको ठूलो लहर नै थियो , एउटी आमाले आफ्ना दुई साना बच्चाको हात स...
30/08/2026

आमाको माया...😘
पछाडिबाट रप्तारमा बाढी आउँदै थियो।
मलबे र पानीको ठूलो लहर नै थियो , एउटी आमाले आफ्ना दुई साना बच्चाको हात समातिन् स्कुल युनिफर्ममा देखिने ती दुई नानीहरूलाई लिएर माथितिर भाग्न थालिन्।
तर बीच बाटोमा उनी लडिन्। एउटा बच्चा सङ हात छुट्यो र पछाडी रहे तर आमा तुरुन्तै उठिन्। पछाडिबाट आउँदै गरेको बाढीको रफ्तार देखेर पनि एउटा बच्चालाई मात्र समातेर भाग्दिनन्।
दुवै बच्चाको हात फेरि समात्छिन् र फेरि दौडिन्छिन्।
केवल २ सेकेन्ड ढिला भएको भए तीनै जना बग्न सक्थे।
आमाले चाहेको भए एउटा बच्चा र आफू मात्र सुरक्षीत भाग्न सक्थिन्।
तर आमाको मायाले त्यसो गर्न दिएन।
यो हो आमाको माया।
जसले आफ्नो ज्यानभन्दा पहिले बच्चाको ज्यान बचाउँछ।
नमन छ यि आमालाई। ❤️

स्टाटसमा टिप्पण गर्ने सचीवलाई मन्त्री प्रतिभा रावलले पठाइन फिल्डमा- रसुवा बाढीमा परि मृत्यु भएकाहरुको शव व्यबस्थापनको बि...
30/08/2026

स्टाटसमा टिप्पण गर्ने सचीवलाई मन्त्री प्रतिभा रावलले पठाइन फिल्डमा
- रसुवा बाढीमा परि मृत्यु भएकाहरुको शव व्यबस्थापनको बिषयमा आलोचनात्मक टिप्पणी गरेका कोशी प्रदेश सरकारका सचिव कोषहरी निरौलालाई सरकारले काज सरुवा गरिदिएको छ ।

उनलाई शव व्यवस्थापनकै जिम्मेवारी बोक्ने गरी रसुवामा सरुवा गरिएको हो ।

कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव निरौलाले ‘फोकटको सुझाव’ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए ।

त्यसमा उनले सनाखत नभएका शवहरुबाट ‘डीएनए’ लिएर माटोमा पुरिएको बिषयमा आलोचना गरेका छन् । त्यसको भोलिपल्टै उनलाई बाढीग्रस्त जिल्ला रसुवामै शव व्यवस्थापन गर्ने जिम्मेवारीमा खटाइएको हो ।

30/08/2026

Breaking
कृष्णभीरमा सडक भाँसिएर, मुग्लिङ-काठमाण्डाै पुर्ण रुपमा अबरुद्व रहेकाे बागमति प्रदेश ट्राफिक प्रमुख डिल्ली नारायण पाण्डेले जानकारी दिनुभएकाे छ ।

30/08/2026

४ बजेबाट रसुवामा फेरि ठूलो बाढीको आवाज, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध
- रसुवाबाट फेरि भोटेकोशी नदीमा ठूलो बाढी आएको आवाज सुनिएपछि बाढी पूर्वानुमान महाशाखाले रसुवा, नुवाकोट र धादिङका तटीय क्षेत्रमा सतर्क रहन अपील गरेको छ।

आइतबार बिहान करिब ४ बजेदेखि निरन्तर बाढीको ठूलो आवाज सुनिएको बताइएको छ। अघिल्लो बाढी गएको बाटो हुँदै पुनः बाढी आएको र अघिल्लोभन्दा ठूलो हुनसक्ने भन्दै स्थानीय प्रशासनले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ।

उद्धारमा खटिएका टोलीहरू समेत सुरक्षित स्थानतर्फ सरेका छन्।

29/08/2026

यसरी आएको थियो रसुवामा बाढी

29/08/2026

रसुवा भोटेकोशी बाढीमा परेर आज बिहान १० बजेसम्म ६२६ वटा श-*व फेला परेका छन् भने २४२६ जना मानिसहरू सम्पर्कविहीन छन्।

29/08/2026

गृहमन्त्री सुदन गिरि ३ दिन देखि लगातार फिल्डमा खटेर काम गराइरहेका छन उनको सक्रियता लोभलाग्दो छ।

28/08/2026

प्रधानमन्त्री बालेन शाहले दिए रबिन्द्र ढाँटलाई विशेष बधाई | रबिद्र बने UFC फाइनलमा पुग्ने पहिलो नेपाली।
#रबिन्द्रढाँट #बाढीउद्धार #नेपाल #नेपालीगौरव

Address

India
Hyderabad

Website

Alerts

Be the first to know and let us send you an email when Break time news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share