Sudur Khabar

Sudur Khabar The OFFICIAL page of Sudur Khabar Online Media Pvt. Ltd. Our Official website is www.sudurk Sudur Khabar Online Media Pvt. S. Dhami

Address:
Attariya
Kailali 10911
Nepal
Phone:
+977 91-551365
Email:
[email protected]
Contact Person :
K.

डडेलधुराको परशुराम नगरपालिका, महाकाली नदी किनारस्थित परशुरामधाममा रहेको प्रसिद्ध मन्दिर धार्मिक एवं सांस्कृतिक दृष्टिले ...
27/08/2025

डडेलधुराको परशुराम नगरपालिका, महाकाली नदी किनारस्थित परशुरामधाममा रहेको प्रसिद्ध मन्दिर धार्मिक एवं सांस्कृतिक दृष्टिले विशेष महत्व राख्दछ। यहाँको परशुरामको विशाल मूर्तिले दर्शनार्थी र पर्यटकलाई थप आकर्षित गरेको छ।

सुदूरपश्चिमको दोधारा–चाँदनीमा अवस्थित महाकाली झोलुङ्गे पुल पैदल यात्रीका लागि निर्माण गरिएको हो। महाकाली नदीमाथि बनाइएको...
27/08/2025

सुदूरपश्चिमको दोधारा–चाँदनीमा अवस्थित महाकाली झोलुङ्गे पुल पैदल यात्रीका लागि निर्माण गरिएको हो। महाकाली नदीमाथि बनाइएको यो पुल १४५२.५ मिटर लामो छ र एसियाकै लामो झोलुङ्गे पुलमध्ये एक मानिन्छ।

सुदूरपश्चिमको खप्तड धार्मिक तथा पर्यटकीय स्थलको रूपमा प्रसिद्ध छ। यहाँ खप्तड बाबा आश्रम, बाबा प्रयोग गरेका सामान, राष्ट्...
27/08/2025

सुदूरपश्चिमको खप्तड धार्मिक तथा पर्यटकीय स्थलको रूपमा प्रसिद्ध छ। यहाँ खप्तड बाबा आश्रम, बाबा प्रयोग गरेका सामान, राष्ट्रिय निकुञ्ज, ५२ ताल, नागढुंगा, खापर दह लगायत वनस्पती र चराचुरुंगी भेट्न सकिन्छ। दुर्लभ हरियो छेपारो र दुई प्रजातिका रैथाने उभयचरले यो क्षेत्रलाई प्रकृति प्रेमी र धर्मभक्त दुवैका लागि आकर्षक बनाएको छ।

09/08/2024

गोदावरी १० मा २ लाख २५ हजार लिटर क्षमताको खानेपानी आयोजनाको शिलन्यास https://www.sudurkhabar.com/archives/326352

03/08/2024

कैलालीको अत्तरियामा कम्पोष्ट मल उत्पादन गर्दै, दैनिक क्विन्टल उत्पाउनको तयारीमा

24/07/2024

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ।❤️

Vdo: Rakesh Shah

18/07/2024

जय श्री शिगाश माहा प्रभु को आज शिगास धुरामां शिवजीको दर्शन गरी पाठ पुजा गरीदै शिगास माहा प्रभुले सबैको रक्षा गरून मनोकामना पूर्ण गरून जय श्री शिगास।

16/07/2024

कैलालीको गोदावरी धाममा साउन महिना भरी पूजापाठ हुदै , रुद्री पूजा पनि गर्न सकिने ! https://www.sudurkhabar.com/archives/324741

14/07/2024

अत्तरिया - धनगढी ६ लेन सडकका डिभाईडर लाई गोदावरी धाममा तटबन्ध गर्दै गोदावरी नगरपालिका https://www.sudurkhabar.com/archives/324603

13/07/2024

त्रिशुलीमा बेपत्ता दुई बसको बिहानैदेखि खोजी सुरु
त्रिशूली नदीमा यात्रुसहित बेपत्ता भएका दुवै बसको खोजी कार्य शनिबार बिहानैदेखि पुन: शुरु भएको छ।

12/07/2024

निःशुल्क शव वाहानले पैसा लियो भन्ने समाचार प्रति गोदावरी नगरपालिकाद्वारा खण्डन, चौथो अंग हु भन्दैमा बालापन नदेखाउन र मिडियाका साथीहरु सच्चिन आग्रह https://www.sudurkhabar.com/archives/324458

12/07/2024

SAD NEWS
पहिरोले दुई बस बगाउँदा त्रिशुलीमा बेपत्ता, बसमा चालकसहित ६५ यात्रु रहेको अनुमान !

Address

Jaipur

Alerts

Be the first to know and let us send you an email when Sudur Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sudur Khabar:

Share