Nepal City

Nepal City We provide genuine information about Nepal by the Nepalese. Discover great things, amazing places an Eallnepal is a website devoted to Nepal.

Great number of articles on best cultural spots and events, food, manners and language! Get an in-depth insiders' look at Nepal and discover the endless beauty of this country with us!

कैलालीका दुई नगरपालिका आगलागीबाट स्वास्थ्य सामग्री नष्ट भएसँगै, बिरामीहरु प्रभावित  :
18/09/2025

कैलालीका दुई नगरपालिका आगलागीबाट स्वास्थ्य सामग्री नष्ट भएसँगै, बिरामीहरु प्रभावित :

गत भदौ २४ गतेको आन्दोलनका क्रममा कैलालीका दुई स्थानीय तहका स्वास्थ्य भण्डारण गृहमा आगलागी भएको छ। गोदावरी नगरपा....

बालकोटस्थित आफ्नो घर Gen-Z समूहले ज'लाइ'दिएप'छि केपी ओली भक्तपुरमा कोठा भाडामा लिएर बस्न थालेका छन्। 😲
18/09/2025

बालकोटस्थित आफ्नो घर Gen-Z समूहले ज'लाइ'दिएप'छि केपी ओली भक्तपुरमा कोठा भाडामा लिएर बस्न थालेका छन्। 😲

सुदूरपश्चिमका नाकामा कडाइ : नागरिकता वा परिचयपत्र विना आवतजावत निषेध
18/09/2025

सुदूरपश्चिमका नाकामा कडाइ : नागरिकता वा परिचयपत्र विना आवतजावत निषेध

जेनजी आन्दोलनपछि सुदूरपश्चिमका गौरीफन्टा, गड्डाचौकीलगायत नाकामा कडाइ गरिएको छ। अब नेपाल–भारत आवतजावत गर्न नाग....

काठमाडौं–धनगढी उडानमा न्यूनतम मूल्य हटाएर विमान कम्पनीहरूले अधिकतम मूल्यमै टिकट बिक्री गर्न थालेपछि यात्रु मारमा परेका छ...
18/09/2025

काठमाडौं–धनगढी उडानमा न्यूनतम मूल्य हटाएर विमान कम्पनीहरूले अधिकतम मूल्यमै टिकट बिक्री गर्न थालेपछि यात्रु मारमा परेका छन्। सामान्यतया साढे सात हजार पर्ने टिकट अहिले १४–१६ हजार रुपैयाँमा मात्र उपलब्ध भएको यात्रुको गुनासो छ। :

अत्तरियाः काठमाडौं–धनगढी उडानमा न्यूनतम मूल्यका टिकट पाउन छाडेपछि यात्रुहरू मारमा परेका छन्। सामान्यतया साढे ....

गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीलाई समानुपातिकतर्फ मतदानको व्यवस्था मिलाउनुपर्ने र “नो भोट” विकल्पबारे ...
18/09/2025

गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीलाई समानुपातिकतर्फ मतदानको व्यवस्था मिलाउनुपर्ने र “नो भोट” विकल्पबारे निर्वाचन आयोगसँग छलफल गरेका छन्।

कैलालीको गोदावरी नगरपालिकाको भवन: आगजनीबाट क्षति भए पनि संरचना सुरक्षित, मर्मत पछि प्रयोग गर्न सकिने :
18/09/2025

कैलालीको गोदावरी नगरपालिकाको भवन: आगजनीबाट क्षति भए पनि संरचना सुरक्षित, मर्मत पछि प्रयोग गर्न सकिने :

अत्तरियाः भाद्र २४ गते देश व्यापी रुपमा फैलिएको जेनजी आन्दोलनका क्रममा आगजनीका कारण क्षतिग्रस्त कैलालीको गोदाव...

सुन–चाँदीको मूल्य घट्यो! कतिमा हुँदै छ त कारोबार?
18/09/2025

सुन–चाँदीको मूल्य घट्यो! कतिमा हुँदै छ त कारोबार?

बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलाको २...

जनमत पार्टीका ६ शीर्ष नेताहरूले पार्टी नेतृत्व कमजोर प्रदर्शन देखिएको भन्दै सामूहिक राजीनामा दिएका छन् ।आजबाट साधारण सदस...
18/09/2025

जनमत पार्टीका ६ शीर्ष नेताहरूले पार्टी नेतृत्व कमजोर प्रदर्शन देखिएको भन्दै सामूहिक राजीनामा दिएका छन् ।आजबाट साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट उनीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिनेहरूमा जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरत सिंह यादव, जनमत युवा सङ्घका केन्द्रीय संयोजक सञ्जय कुमार यादव, जनमत स्वास्थ्यकर्मी सङ्घका केन्द्रीय संयोजक सी.के. सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्यसहित केन्द्रीय सदस्य विक्रम बहादुर बम रहेका छन् ।

गोदावरी नगरपालिकालाई गोदावरी सामुदायिक वनद्वारा ३ थान कम्प्युटर सेट सहयोग
18/09/2025

गोदावरी नगरपालिकालाई गोदावरी सामुदायिक वनद्वारा ३ थान कम्प्युटर सेट सहयोग

अत्तरिया: जेन–जी आन्दोलनका कारण व्यापक क्षति पुगेको गोदावरी नगरपालिकाले सामान्य सेवा सञ्चालनमा कठिनाइ भोगिरहे....

हिड्दै छु काखी च्यापेर सपनाअस्थिर राजनीतिले देश खोकलो बनाएपछि ।न घरको न घाटको भएको छ मुलुकदेशलाई द्रोहिहरुले मसानघाटमा प...
18/09/2025

हिड्दै छु काखी च्यापेर सपना
अस्थिर राजनीतिले देश खोकलो बनाएपछि ।
न घरको न घाटको भएको छ मुलुक
देशलाई द्रोहिहरुले मसानघाटमा पुगाएपछि । :

लेखक : " जसिम "

कैलालीको मालपोत कार्यालय मर्मतपछि सेवा सुचारु हुने तयारी
18/09/2025

कैलालीको मालपोत कार्यालय मर्मतपछि सेवा सुचारु हुने तयारी

कैलालीको भुमिसुधार तथा मालपोत कार्यालय गत भदौ २४ गतेको आन्दोलनमा आगजनी र तोडफोडमा परेको थियो। जेनजी आन्दोलनका क....

सुदूरपश्चिमका धेरै परिवार रोजगारी अ'भा'वका कारण दसैँको मुखमा भारत जाने गरेका छन्। बालबालिका सहितका परिवार गौरीफन्टा, गड्...
18/09/2025

सुदूरपश्चिमका धेरै परिवार रोजगारी अ'भा'वका कारण दसैँको मुखमा भारत जाने गरेका छन्। बालबालिका सहितका परिवार गौरीफन्टा, गड्डाचौकी नाका हुँदै हिमाञ्चल प्रदेशतर्फ यात्रा गरिरहेका छन्, ताकि तिहारमा कमाएको पैसाले पर्व मनाउन सकून्।

हिन्दू नेपालीहरूको महान् चाड दसैँ आउन एक साता मात्रै बाँकी छ। देश–विदेशबाट आफ्ना घर फर्किने क्रम बढ्दा सुदूरपश्....

Address

Godawari-2, Attariya Kailali
Dhangadhi
10911

Alerts

Be the first to know and let us send you an email when Nepal City posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal City:

Share