𝐑𝐄𝐆𝐌𝐈 𝐏𝐀𝐓𝐄𝐋

𝐑𝐄𝐆𝐌𝐈 𝐏𝐀𝐓𝐄𝐋 𝐌𝐲 𝐧𝐞𝐰 𝐩𝐚𝐠𝐞 𝐆𝐚𝐲𝐞'𝐬. 𝐀𝐥𝐥 𝐟𝐫𝐢𝐞𝐧𝐝 𝐅𝐚𝐥𝐥𝐨𝐰 𝐦𝐞 𝐩𝐥𝐳. 😌🥰🙏

Sad news: हमासले आज राती विपिन जोशी लगायत सहित ४ जनाको  शव इजरायललाई हस्तान्तरण गर्दै!
13/10/2025

Sad news:
हमासले आज राती विपिन जोशी लगायत सहित ४ जनाको शव इजरायललाई हस्तान्तरण गर्दै!

काठमाडौं आन्दोलनमा ‘टीओबी’ टिसर्ट लगाएका युवक पेस्तोलसहित देखिए, प्रहरीको खोजी सुरुकाठमाडौंमा भएको जेन-जी आन्दोलनका क्रम...
12/10/2025

काठमाडौं आन्दोलनमा ‘टीओबी’ टिसर्ट लगाएका युवक पेस्तोलसहित देखिए, प्रहरीको खोजी सुरु

काठमाडौंमा भएको जेन-जी आन्दोलनका क्रममा ‘टीओबी’ (तिब्बतियन ओरिजिनल ब्लड) लेखिएको टिसर्ट लगाएका एक युवकले पेस्तोल बोकेको तस्बिर सार्वजनिक भएपछि प्रहरीको खोजी सुरु भएको छ। तस्बिरमा बिजुलीबजार पुल नजिक युवकले आफ्नो पाइन्टको पछाडीतर्फ पेस्तोल घुसाइरहेको र अर्का युवकले नियालिरहेको देखिन्छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार उक्त तस्बिर र सम्बन्धित भिडियो फुटेजहरू संकलन गरी पहिचान गर्ने काम भइरहेको छ। प्रहरीले यो तस्बिर सक्कली भएको प्रारम्भिक निष्कर्ष निकालेको छ, जसले जेन-जी आन्दोलनमा शंकास्पद व्यक्तिहरूको घुसपैठबारे थप चिन्ता बढाएको छ।🇳🇵🇳🇵🙏🙏

कलियुग हो आज भोलि नेपाल मा 32 बर्ष को उमेरमा छोरी बाट नाति धेक्न पाउने को सङ्ख्या बढ्दैछ  स्रोत लै जनाएको छ।
28/09/2025

कलियुग हो आज भोलि नेपाल मा 32 बर्ष को उमेरमा छोरी बाट नाति धेक्न पाउने को सङ्ख्या बढ्दैछ स्रोत लै जनाएको छ।

हार्दिक श्रद्धांजलि!! टिकटकर आँचल नाथको नि धन !🥲काठमान्डौं अस्पतालमा उपचार गरिरहेकि टिकटकर आंचल नाथको नि धन भएको अस्पताल...
27/09/2025

हार्दिक श्रद्धांजलि!! टिकटकर आँचल नाथको नि धन !🥲

काठमान्डौं अस्पतालमा उपचार गरिरहेकि टिकटकर आंचल नाथको नि धन भएको अस्पतालले जानकारी दिएको छ ! काठमान्डौंको कोठा भाडामा बसेकी आंचल पेट्रोल खनाएर जलेको अबस्थामा भेट्टिएकी थिईन ! अन्तत: उनले उपचारकै क्रममा प्राण त्यागेकि हुन !🥲 दोषीलाई कडा भन्दा कडा सजाय होस्।

Photo:Taja khabar TV

टिक टोक भाइरल कञ्चनपुर बाणि बङ्क घर भइ हाल Kathmandu बस्दै आउनु भयनी  nath  ले आफू बस्ने रुम मा petrol हाली आगो लगाउदै म...
26/09/2025

टिक टोक भाइरल कञ्चनपुर बाणि बङ्क घर भइ हाल Kathmandu बस्दै आउनु भयनी nath ले आफू बस्ने रुम मा petrol हाली आगो लगाउदै मर्ने कोसिस गरि अहिले उहालाइ Kathmandu हस्पिटल मा लगेर उपचारार्थ छन । र डाक्टर को सुझाब अनुसार उहाँ बाच्ने चान्स धेरै कम छ भन्ने प्ररारम्भिक सुचना आयको छ। र साथै केही अपराधीहरूले आगो लगाएको भन्ने खबर बाहिर आएको छ। सत्य तथ्यको छान बिन होस्। sad news 😭get well soon 🙏🏿😞 # #

30/07/2025

GOOD MORNING 🌅

Address

Sudurpachim
Jodhpur Air Force Area

Website

Alerts

Be the first to know and let us send you an email when 𝐑𝐄𝐆𝐌𝐈 𝐏𝐀𝐓𝐄𝐋 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share