खबर गोरूबथान

  • Home
  • खबर गोरूबथान

खबर गोरूबथान दार्जिलिङ्ग,कालेबुङ्ग,डुवर्स,सिक्किम,नेपाल एंव देश विदेशका सत्य,निषपक्ष एंव सठिक खबर

23/07/2025

धेरै कुराहरू छन्,तर गोर्खा चै कहाँको हुन्,,??
तपाईंको comments के छ,,,??

मिशनहिल,गैरीगाउँ,नेउरा,मिलनटार,सौरेनी,खारखोला आदि स्थानहरू आउँने जाने बाटो पूर्णरूपमा बन्द।बैकल्पिक बाटो छैन।  बेलुकिसम्...
22/07/2025

मिशनहिल,गैरीगाउँ,नेउरा,मिलनटार,सौरेनी,खारखोला आदि स्थानहरू आउँने जाने बाटो पूर्णरूपमा बन्द।
बैकल्पिक बाटो छैन।
बेलुकिसम्म आंशिकरुपमा खोलिने सम्भावना।

21/07/2025

चियाबारी,सिन्कोना,बनबस्तीका जनताहरूलाई सरकारले बितरण गर्ने जमिन बिषयमा लिला कुमार गुरूङको भनाई।

21/07/2025

बजार भित्रका जमिन अतिक्रमण अनि ब्यवस्थापन कसको उत्तरदायित्व,,??
गोरुबथान पंचायत समिति सभापति सूर्यमणि राईको भनाई ।

हाम्रो गौरव, गोरूबथान शान,हायमन दस राई 'किरात' डोरीको घेराभित्र।
21/07/2025

हाम्रो गौरव, गोरूबथान शान,हायमन दस राई 'किरात' डोरीको घेराभित्र।

21/07/2025

Ashihara Karate Do-Kai- Kan का नानीलाई Balt बितरण साथै सम्मानित अतिथीहरुलाई सम्मान।
"हामी धेरै अभावमा थियौं,१ केजी सुंगुरको मासु किन्न पैसा हुँदैन थियो,,,"- 7 DAN,दिपक भुजेल।

20/07/2025

गोरूबथान ४३न०, समष्टि देखि ४४,४५न०, समष्टि जाने बैकल्पिक मार्ग क्षतिग्रस्त, आंशिकरुपमा बाहनहरुआवत जावत।
मंगलबार बुधबार बन्द हुने सम्भावना।

18/07/2025

सिक्किम/कालेबुङ जाने National Highway -10 बिरिक डाँडामा पैरो गएको कारण यातायात बाधित।

17/07/2025

पुरानो अन्तरबार्ता,,,,,,
नयाँरुपमा आईरहेको छ,छोटोरूमात्र अहिलेलाई,,,

सम्मानित,,   हालै डुन हेरिटेज स्कूल, कोलाबारीकी छात्रा अन्नपूर्ण प्रधानले आदि कवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीको अ...
15/07/2025

सम्मानित,,

हालै डुन हेरिटेज स्कूल, कोलाबारीकी छात्रा अन्नपूर्ण प्रधानले आदि कवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीको अवसरमा मिलन मोड स्थित भानु जयन्ती समारोह समितिद्वारा आयोजित कार्यक्रममा सम्मान प्राप्त गरेकी छन्।
उनले सीबीएसई बोर्ड परीक्षा २०२५ मा नेपाली विषयमा ९०% अङ्क प्राप्त गरी आफ्नो मातृभाषाप्रतिको लगाव र उत्कृष्टता प्रदर्शन गरेकी छन्। अङ्ग्रेजी माध्यमको स्कूलमा अध्ययनरत भएर पनि उनले नेपाली भाषामा यस्तो उपलब्धि हासिल गर्नुले हाम्रा नानीहरूका लागि प्रेरणाको स्रोत बनेको छ। यो उपलब्धिले नेपाली भाषा र साहित्यप्रति नयाँ पुस्तामा रुचि जगाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गर्न सकिन्छ।

14/07/2025

भानु जयन्ती, गोरूबथान ।
के कस्तो भयो,,,??

13/07/2025

Address


Telephone

+917908680931

Website

Alerts

Be the first to know and let us send you an email when खबर गोरूबथान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to खबर गोरूबथान:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share