21/12/2025
अन्त्येष्टि कार्यको सूचना
गत १२/१२/२०२५ शुक्रबारका दिन अल्पायुमै देह त्याग गर्नुभएका पेम्लिङ खरेल गाउँ निवासी श्री कमल छेत्री (भेटीवाल) का सुपुत्र अनमोल छेत्री भेटीवालको अन्त्येष्टि कार्य आगामी २३ डिसेम्बर २०२५, मङ्गलबारका दिन निजि वासस्थान पेम्लिङमा सम्पन्न हुने भएको जानकारी गराइन्छ।
यसर्थ उक्त दिन सम्पूर्ण इष्टमित्र, आफन्तजन तथा शुभेच्छुक महानुभावहरूलाई उपस्थित भई दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरिदिनुहुन सविनय अनुरोध गर्दछौँ। हजुरहरूको उपस्थिति, साथ र समवेदनाले शोकसन्तप्त परिवारलाई ठूलो सान्त्वना र धैर्य प्राप्त हुने विश्वास लिएका छौँ।
विनीत
बाबा : कमल छेत्री
आमा : कुमारी छेत्री
दिदीहरू : अञ्जली छेत्री, प्रियंका छेत्री, प्रीतिका छेत्री
काका : अनिल छेत्री
एवं सम्पूर्ण शोकाकुल परिवार
सम्पर्क नम्बर:
९०६४८०६५६३, ९९०७६९५६१३
Funeral Notice
This is to inform that Anmol Chhetri Bhetiwal, son of Mr. Kamal Chhetri (Bhetiwal), a resident of Pemling Kharel village, passed away untimely on Friday, 12/12/2025.
The funeral rites will be performed on Tuesday, 23 December 2025, at the private residence in Pemling.
Therefore, all relatives, friends, and well-wishers are humbly requested to attend the funeral and offer their श्रद्धाञ्जली (final respects) to the departed soul. Your presence, support, and condolences will provide great comfort and strength to the bereaved family during this time of grief.
With regards,
Father: Kamal Chhetri
Mother: Kumari Chhetri
Sisters: Anjali Chhetri, Priyanka Chhetri, Pritika Chhetri
Uncle: Anil Chhetri
And the entire bereaved family
Contact Numbers:
9064806563, 9907695613