07/03/2026
मानिस हराएको सूचना
कालेबुङ बी.एल. दिक्षित रोड, मिडल बोङ बस्ती, टेलिफोन एक्सचेन्ज नजिकै घर भएका भूपाल छेत्री गत चार दिन देखी हराएहका छन्।
गत 4 मार्चका दिन बिहान नौ बजे 'मलामी जाने' भनी घरबाट निस्किएका उनी आजसम्म घर फर्किएका छैनन्। घरबाट निस्किदा उनले कालो ज्याकेट र निलो जिन्स प्यान्ट लगाएका थिए।
यदि कोहि महानुभावहरुले भूपाल छेत्रीलाई देखे, भेटे अथवा कही कतै रहेको जानकारी भए कृपया मोबाइल नम्बर 7063612169 मा सम्पर्क गर्न अनुरोध गरिन्छ।