Lolay Ko Halkhabar

  • Home
  • Lolay Ko Halkhabar

Lolay Ko Halkhabar Factual reporting is all too often propaganda designed to provoke certain reactions from the masses.
(1)

14/08/2025

79 औं स्वतन्त्र दिवसलाई छेक पारेर कालेबुङ जिल्ला समिति‌ भागोप्रमो नारी शक्ति द्वारा आज कालेबुङ जिल्ला सरकारी अस्पतालमा कार्यरत नर्स अनि नानीहरुलाई देशको झण्डा, मिठाई अनि अन्य आवश्यक सामग्रीहरु प्रदान -

14/08/2025

भोलि कसैले पनि मदिरा नचलाए दिने स्वतन्त्र दिवस समिति द्वारा अनुरोध।

अब मात्र १ दिन।
14/08/2025

अब मात्र १ दिन।

S.U.M.I Heroes Triumph Over Kumudini Homes 3–0 to Reach Grand FinalsS.U.M.I Heroes have stormed into the grand finals of...
13/08/2025

S.U.M.I Heroes Triumph Over Kumudini Homes 3–0 to Reach Grand Finals

S.U.M.I Heroes have stormed into the grand finals of the Independence Day Inter-School Football Tournament after a nail-biting encounter with Kumudini Homes ‘A’.

The fiercely contested match ended goalless in regulation time, taking the drama to a penalty shootout. Under intense pressure, S.U.M.I displayed remarkable composure, converting all their chances to secure a commanding 3–0 win.

Once again, captain and goalkeeper Tenzing Lama emerged as the undisputed hero, producing two spectacular saves that shifted the momentum decisively in his team’s favour. His leadership, grit, and shot-stopping brilliance were instrumental in this hard-fought victory.

Kudos to the entire S.U.M.I squad for their unwavering determination. The mission is far from over — the ultimate showdown awaits in the finals!

विद्यार्थी हाम्रो समाजको कर्णधार हुन्,सबैले समानताको साथ शिक्षा आर्जन गर्नु पाउनु पर्छ र मेरो पक्षबाट नानीहरूलाई यो स्वत...
13/08/2025

विद्यार्थी हाम्रो समाजको कर्णधार हुन्,सबैले समानताको साथ शिक्षा आर्जन गर्नु पाउनु पर्छ र मेरो पक्षबाट नानीहरूलाई यो स्वतन्त्र दिवसको सानो उपहार हो - उत्तम राई

कालेबुङ १ पंचायत समिति सहकारी सभापति उत्तम राई द्वारा मङपङ वनबस्ती प्राथमिक पाठशालाका ४० विद्यार्थीहरूको निम्ति जुत्ता अनि अन्य सामग्री प्रदान गरे।

स्मरण रहोस् बिगत २४/०७/२०२५ को दिन उक्त विद्यालयलाई उत्तम राईले ड्रम सेट पनि प्रदान गरेका थिए।

#मङपङ वनबस्ती प्राथमिक पाठशालकी प्रधान अध्यापिका नोमी लेप्चाले उत्तम राईलाई उनको यस महत्त्वपूर्ण सहयोगको निम्ति हार्दिक कृतज्ञता प्रकट गरेका छन्।

रह्यो अब २ दिन।
13/08/2025

रह्यो अब २ दिन।

12/08/2025

मेगा तिनकेरिङ डे कालेबुङको प्रख्यात स्कूल गर्ल्स उच्चतर माध्यमिक विद्यालयमा भिडियो कन्फरेन्स मार्फत वर्कसप सम्पन्न -

12/08/2025

कालेबुङमा आजदेखि फुट फेस्टिभल सुरु। कालेबुङ नगरपालिका अध्यक्ष रबि प्रधानको बाहुलीबाट रिबन काटेर उद्घाटन सम्पन्न।

प्रत्यक्ष दृश्य 👇 ।

12/08/2025

कालेबुङमा आजदेखि फुट फेस्टिभल सुरु।

प्रत्यक्ष दृश्य 👇 ।

79 औं स्वतन्त्रता दिवसलाई छेक पारेर कालेबुङ स्पोर्ट्स एसोसिएसन द्वारा आयोजित फुटबल खेल सुरु। मुख्य अतिथिको रुपमा कार्यका...
12/08/2025

79 औं स्वतन्त्रता दिवसलाई छेक पारेर कालेबुङ स्पोर्ट्स एसोसिएसन द्वारा आयोजित फुटबल खेल सुरु। मुख्य अतिथिको रुपमा कार्यकारी सभासद कमल सुब्बा अन्य अतिथिहरुमा भागोप्रमो जिल्ला समिति अध्यक्ष विनय घिसिङ, समाजसेवी ज्योति कार्की, कालेबुङ जिल्ला प्राइमरी स्कूल अध्यक्ष सान्डुप लामा, सभासद सिबी गुरुङ, पंचायत प्रधान सुमित छेत्री लगायत अन्यको उपस्थिति।

12/08/2025

स्वतन्त्र दिवसलाई छेक पारेर ट्राफिक विषयमा जानकारी गराउँदै।

प्रत्यक्ष दृश्य 👇।

अब रह्यो केवल ३ दिन।
12/08/2025

अब रह्यो केवल ३ दिन।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Lolay Ko Halkhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lolay Ko Halkhabar:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share