11/07/2023
हार र जित त चुनाव को अंश हो।
तपाईहरु को यति धेरै माया , साथ र बिश्वास पाउनु सोभाग्य को कुरा हो।
हामीलाई भोट दिनु भएको समस्त जन साधारणलाई
मुरी मुरी धन्यवाद ।
मनु लेप्चा Manu lepcha दोस्रो स्थान खाली 19 भोट ले पराजित ।
सुमन मङ्रती दोस्रो स्थान खाली 27 भोट ले पराजित
यति छोटोे समयमा हामीले यति धेरै समर्थन पाएकोमा सम्पुर्ण जन साधारणलाई मुरी मुरी धन्यवाद ।
Thank you all