साङ्सेरको सेरोफेरो ‘Sangseerko Serofero’

  • Home
  • India
  • Kalimpong
  • साङ्सेरको सेरोफेरो ‘Sangseerko Serofero’

साङ्सेरको सेरोफेरो ‘Sangseerko Serofero’ News Media
WhatsApp: 8016157572/9775481869

  अन्ततः नेपालको प्रधानमन्त्री केपी ओलीले दिए पदबाट राजिनामा:-हिजोदेखि देशव्यापी रुपमा चलीरहेको Gen-Z को  बिरोध प्रदर्शन...
09/09/2025

अन्ततः नेपालको प्रधानमन्त्री केपी ओलीले दिए पदबाट राजिनामा:-
हिजोदेखि देशव्यापी रुपमा चलीरहेको Gen-Z को बिरोध प्रदर्शनी र असमान्य स्थितिलाई हेरेर नेपालको प्रधानमन्त्री केपी ओलीले पदबाट राजिनामा दिएका छन्। यसले युवाहरू नै देश-समाजका परिवर्तक हुन्, युवाहरूले चाहे के सम्भव छैन र भन्ने कुराको पुष्टि गर्दछ।

आज मङ्पू्मा आयोजना भइरहेको भारतीय गोर्खा प्रजातन्त्रिक मोर्चाको पाँचौँ स्थापना दिवस समारोहका केही झलकहरू:-
09/09/2025

आज मङ्पू्मा आयोजना भइरहेको भारतीय गोर्खा प्रजातन्त्रिक मोर्चाको पाँचौँ स्थापना दिवस समारोहका केही झलकहरू:-

08/09/2025

जनचेतना कार्यक्रममा रम्फू पुलिसद्वारा सम्पूर्णलाई के जानकारी दिए हेर्नुहोस् :-

08/09/2025


सङ्गीतकार एवं सङ्गीत संयोजक स्वर्गीय निलम मोक्तानप्रति समर्पण गरिएको सरीफ राईको ‘माया' म्युजिक भिडियो पूरा हेर्नुहोस्।

08/09/2025

'Sangseer Kaman Drivers Welfare Association' द्वारा आगामी 17 तारिख 'विश्वकर्मा पूजा' सम्पन्न गरिने:-

रम्फू पुलिसद्वारा गरियो जनचेतना कार्यक्रम:-साङ्सेर कमान चिलड्रेन हलमा विभिन्न समाजका सदस्यगण तथा साङ्से ग्राम पञ्चायतका ...
08/09/2025

रम्फू पुलिसद्वारा गरियो जनचेतना कार्यक्रम:-
साङ्सेर कमान चिलड्रेन हलमा विभिन्न समाजका सदस्यगण तथा साङ्से ग्राम पञ्चायतका उपप्रधान, सदस्य आदिको उपस्थितिमा रम्फू पुलिसद्वारा जनचेतना कार्यक्रम सम्पन्न गरिएको छ। उक्त कार्यक्रम तथा बैठकको मुख्य विषयहरू हाल हल्ला भइरहेको बालकहरूको अपहरण, साइबर क्राइम, ड्रग्स सेवन आदि सम्बन्धी रहेको थियो भने सबैलाई यसमा ध्यान दिइ समाजमा सचेत गराउने र जन जनार्दनलाई धेरै नअत्तालिने पनि पुलिस प्रसारणहरूद्वारा आह्वान गरिएको छ।

‘KDTWS' को AGM अनि सरीफ राईको अडियो भिडियो विमोचन:-आज २० माइल पेदोङ,नील पहाडी रेसोर्टमा ‘Kalimpong District Tourism Welf...
06/09/2025

‘KDTWS' को AGM अनि सरीफ राईको अडियो भिडियो विमोचन:-
आज २० माइल पेदोङ,नील पहाडी रेसोर्टमा ‘Kalimpong District Tourism Welfare Society'(KDTWS) को AGM अनि सरीफ राईको अडियो भिडियोको विमोचन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।
विशेष KDTWS को वार्षिक कार्य तथा हर हिसाब आदि विषयमा उपस्थित सदस्यहरू माझ पदाधिकारीहरुले जानकारी दिए भने कालेबुुङ जिल्लाका विभिन्न क्षेत्रका पर्यटनसँग सम्बन्धित व्यक्तित्व तथा सदस्यहरू माझ आगामी योजनाहरूलाई लिएर पनि छलफल एवं अन्तरक्रिया गरियो।
यसका साथै कार्यक्रमको मुख्य आकर्षण स्व° निलम मोक्तानलाई समर्पित निलम मोक्तानद्वारा नै सङ्गीत संयोजन गरिएको गायक सरीफ राईको ‘माया’ अडियो भिडियोको पनि विमोचन गरिएको छ।
कार्यक्रममा विशेष 'Mero Voice Universe' मा प्रतियोगी रुपमा खडा भई जज तथा दर्शक-श्रोताको मन जित्न सफल डोल्मा तामाङ पनि उपस्थित रही एउटा उत्कृष्ट गीत प्रस्तुत गरेकी थिइन् भने जीटीए आइडल-1 का सेमिफाइनलिस्ट प्रिया विश्वकर्म आदिले पनि आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए।

अडियो-भिडियो विवरण:-
गायक: सरीफ राई
शब्द: आनन्द लामिछाने / सुदेश
सङ्गीतकार: आनन्द लामिछाने
सङ्गीत संयोजक: स्व° निलम मोक्तान
गिटार/बेस: रोहित रुचाल
बाँसुरी: नगेन्द्र राई (काठमाडौँ)
रेकर्डिङ अनि मिक्सिङ : उदय के° सुब्बा, 20hErtZ
भिडियो ग्राफिक /दृश्य: सुमन राई।
***
Video link-https://youtu.be/vOceSI9iDTw?si=q4cbzaGcvIZw-8yi

 #सूचनासाङ्से क्षेत्रमा 'हाम्रो लागि हाम्रो समाधान' (Amader Para Amader Samadhan' अनि Dware Sarkar को आयो नयाँ सूचना तथा...
05/09/2025

#सूचना
साङ्से क्षेत्रमा 'हाम्रो लागि हाम्रो समाधान' (Amader Para Amader Samadhan' अनि Dware Sarkar को आयो नयाँ सूचना तथा नयाँ मिति:-
हेर्नुहोला:-

30/08/2025

'माया'-को विमोचन हुने:- .....
सङ्गीत संयोजक स्वर्गीय निलम मोक्तानप्रति समर्पित सरीफ राईको गीत 'माया' को विमोचन आगामी 6 सितम्बर 2025 शनिवार 20 माइल पेदोङ निल पहाडी रिसोर्टमा हुने भएको छ।
यसर्थ यहाँबाट सम्पूर्णलाई निमन्त्रणा गरिन्छ।
Song Title: Maya
AUDIO CREDITS:
Vocal: Sarif Rai
Lyrics: Anand Lamichhaney / Sudesh
Music Composer: Anand Lamichhaney
Music Arranger: Late Nilam Moktan
Guitar & Bass: Rohit Ruchal
Flute: Nagendra Rai (Kathmandu)
Recording & Mixing: Udai K. S***a, 20hErtZ

VIDEO CREDITS
Graphics / Visuals: Suman Rai

*राष्ट्रिय राजमार्ग-१० कालीझोडा छेऊ फेरि गयो पहिरो।*यतायात बन्द।*लाभा अनि गोरुबथानको विकल्प मार्ग भएर यतायात गर्ने सम्पू...
30/08/2025

*राष्ट्रिय राजमार्ग-१० कालीझोडा छेऊ फेरि गयो पहिरो।
*यतायात बन्द।
*लाभा अनि गोरुबथानको विकल्प मार्ग भएर यतायात गर्ने सम्पूर्णमा आह्वान।

आज रम्पू्मा अजय एडवर्ड्स:-आज इण्डियन गोर्खा जनशक्ति फ्रन्टका अध्यक्ष अजय एडवर्ड्स अनि सदस्यहरू रम्पू्मा आई टिस्टा बाढ पी...
28/08/2025

आज रम्पू्मा अजय एडवर्ड्स:-
आज इण्डियन गोर्खा जनशक्ति फ्रन्टका अध्यक्ष अजय एडवर्ड्स अनि सदस्यहरू रम्पू्मा आई टिस्टा बाढ पीडितहरुसँग भेट गरी अन्तर्क्रिया गरेका छन्। साथै दुई बाढ पीडित परिवारको निर्माण गरिएको घरको पनि उद्घाटन गरेका छन्।

Address

Sangseer GCP, Sangsay GP (including Cinchona Plantation, Khasmahal And Forest Village)
Kalimpong
734315

Website

Alerts

Be the first to know and let us send you an email when साङ्सेरको सेरोफेरो ‘Sangseerko Serofero’ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share