12/01/2026
दार्जिलिङ आइपुगेका स्वर्गीय गायक प्रशान्त तामाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पहाडका विभिन्न क्षेत्रबाट जनसागर चौरास्तामा उम्लियो। बागडोगरा विमानस्थलदेखि दार्जिलिङसम्मको बाटोभरि सर्वसाधारणले फूल, आँसु र मौन श्रद्धासहित आफ्नो प्रिय गायकलाई बिदाइ गरे।
आज उनी हामीबीच छैनन्, तर उनका गीत, संघर्ष र पहिचानले प्रशान्त तामाङ सधैं पहाडको मुटुमा जीवित रहनेछन्।
https://www.facebook.com/share/v/1Di8UUWa21/