24/09/2025
के बुझ्थ्यौ र, अनि के याद गर्थेउ र,
आफ्नो खुशी खोज्नु, त्यो खुशीमा
"म" नै हुनु पर्छ भन्ने छैन ..!!!
सहन सकुला नसकुला त्यो थाहा छैन
धेरै बाहाना बनाउनु पर्दैन,
भनन तिम्रो ईच्छा, यदि तिमीलाई म बाट टाढिनु नै छ भने पनि त्यो तिम्रो ईच्छा पुरा गरिदिउला ....!!!