
06/10/2024
दार्जिलिङका वरिष्ठ जातिप्रेमी साहित्यकार,समालोचक, विश्लेषक,राजनैतिज्ञ, कुशल प्रशासनिक अधिकारी पी. अर्जुनको असामयिक निधनले भारतवर्षमा बसोवास गर्ने सम्पुर्ण गोर्खाको अपुरणीय क्षति भएको छ।
अर्जुनज्युको असामयिक निधनप्रति सम्पुर्ण बीटीआर गोर्खा समाज परिवार मर्माहत छौँ। विदाई आत्माको चीर-शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार वर्गमा सम्वेदना ज्ञापण गर्दछौँ ।