BCMS Kumai Tea Garden

  • Home
  • BCMS Kumai Tea Garden

BCMS Kumai Tea Garden Sacrifice your today for better tomorrow.

 #हाम्रो प्राथमिकता नै श्रमिकको समस्या समाधान हो। जसको एक  #उदाहरण हजुरहरूलाई पेश गर्न चाहे....    #कुमाई चिया कमानमा पी...
29/05/2026

#हाम्रो प्राथमिकता नै श्रमिकको समस्या समाधान हो। जसको एक #उदाहरण हजुरहरूलाई पेश गर्न चाहे....
#कुमाई चिया कमानमा पीएफ बाबु नभएर #जसरी उहाँले रिटायरमेन्टपछि समयमा आफ्नो पिएफ पाउनु भएन आउँदो दिनमा उहाँले जस्तो समस्या भोग्न नपरोस् #समयमै रिटायरमेन्टपछि पिएफ पेन्सन पाउन भन्ने हेतुले आउँदो दिनहरूमा #क्याम्प लगाएर हाम्रो युनियनले समयमै डकुमेन्ट्सहरू ठिक गरिदिएर समस्याहरूमा समाधान ल्याउने प्रयास गर्नेछन्।

भारतीय जनता पार्टी सामसिङ कूमाई मण्डल समितिको नेतृत्वमा भारतीय चिया मजदुर संघको कूमाई शाखाको श्रामिक संगठन गठन भएको छ।१९...
26/05/2026

भारतीय जनता पार्टी सामसिङ कूमाई मण्डल समितिको नेतृत्वमा भारतीय चिया मजदुर संघको कूमाई शाखाको श्रामिक संगठन गठन भएको छ।

१९५५ सालमा स्थापित भएको भारतीय मजदुर संघ सर्व भारतीय स्तरमा २९ वटै राज्यमा यो संघले श्रामिकहरू हक र अधिकारको लागि लड्दै आएका छन्।

बिशेष पश्चिम बंगाल राज्यमा भाजपा पार्टी को सत्ता परिवर्तन पश्चात भारतीय मजदुर संघकै नितिलाई शिरोपर गर्दै नयाँ सरकारको नयाँ नियम लाई पालन गर्नू पर्ने बिषयलाई ध्यानमा राख्दै कूमाई चिया श्रामिकहरूको हक र अधिकारको लागि कूमाईमा नयाँ भारतीय चिया मजदुर संघ गठन भएको हो।

जसको सभापति श्रीमान मन्जिल थापा सचिव देवराज छेत्री उपसभापति गौतम लामा उमेश कूजूर र अन्य सह सचिव कार्यकारिणी सदस्य रहेको छ।नव निर्वाचित श्रामिक संघले अबप्रान्त श्रामिक बर्गको कार्यलाई तिब्र गतिमा कार्य अघि बढाएर लाने छ।

अब पहिलाको जस्तो भाइ भतिजा बाद काने खूसि भ्रष्टाचार दादागिरी चल्दैन।खटि खाने श्रामिक बर्गले जे पाउँछ उक्त कूरा सोझै पाउँने छन्। सभामा सामसिङ कूमाई मण्डल अध्यक्ष फूर्बा शेर्पा मूल सचिव समिर थापा सचिव सबिन राई यूवा मोर्चा सभापति सजय राई शक्ति प्रमुख भूवन गिरी महिला मोर्चा सभापति हिमाला शेर्पा बिन्दू राई गोरुबथान खण्डका भारतीय चिया मजदुर संघको संयोजक बिनोद छेत्री उपस्थिति रहेको थियो।

फूर्बा शेर्पा
सभापति
भारतीय जनता पार्टी
सामसिङ कूमाई मण्डल समिति।

सम्पूर्णमा नमस्कार!  #विशेष भोली २५ मई २०२६  सोमबारको दिन कुमाई  #मायालुगोलाई सामुदायिक भवनमा अपराह्न ३ बजे,  कुमाई चिया...
24/05/2026

सम्पूर्णमा नमस्कार!
#विशेष भोली २५ मई २०२६ सोमबारको दिन कुमाई #मायालुगोलाई सामुदायिक भवनमा अपराह्न ३ बजे, कुमाई चिया कमानका #श्रमिकवर्ग अनि #नौगठित श्रमिक संगठन माझ परिचय आदानप्रदानको कार्यक्रम हुने निश्चित भएकोले सम्पूर्ण कमानका श्रमिक आमा-बाबा दिदी - बहिनीहरूलाई यसै सामाजिक सञ्जाल मार्फत् हार्दिक #निमन्त्रणा टक्राउँदछौ।
Manjil Thapa
President (BCMS)

13/01/2026

Feri vetew hoi 28,29,30 January 2026.

डक्युमेन्ट्री फिल्म Chhatrey, 10 Years of Trial –को अन्तराष्ट्रिय यात्रा, लगातार तीन फिल्म फेस्टिभलको निम्ति चयनगोर्खाल्...
12/11/2025

डक्युमेन्ट्री फिल्म Chhatrey, 10 Years of Trial –को अन्तराष्ट्रिय यात्रा, लगातार तीन फिल्म फेस्टिभलको निम्ति चयन

गोर्खाल्याण्ड आन्दोलन क्रममा जंगी नेताको रूपमा पहिचान बनाएका छत्रे सुब्बाको‌ दस वर्षे जेल जीवनमाथि केन्द्रित डक्युमेन्ट्री फिल्म Chhatrey, 10 Years of Trial को अन्तराष्ट्रिय यात्रा सुरू भएको छ। छत्रे सुब्बाको जेल जीवनमाथि केन्द्रित रहेर तयार गरिएको तथा निर्देशक राजेश प्रधानले निर्देशन गरेको उक्त डक्युमेन्ट्री हालसम्ममा इजिप्सियन अमेरिकन फिल्म फेस्टिभल, वर्ल्ड कल्चर फेस्टिभल कराची र योरा इन्टरनेशन फिल्म फेस्टिभल केन्याको निम्ति चयन भएको छ। लगातार अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरूमा डक्युमेन्ट्रीले छनौट पाइरहेकोमा हर्ष व्यक्त गर्दै निर्देशक राजेश प्रधानले भने, ‘यो हाम्रो निम्ति खुशीको कुरा हो। हाम्रो कथाले नयाँ बाटो र अन्तराष्ट्रिय स्टेज पाउँनु आफैमा एउटा सुखद कुरा पनि हो।’ स्मरण गराइन्छ, उक्त डक्युमेन्ट्री फिल्मलाई कालेबुङको ड्रिम थियरमा केहीसमय अघि स्पेशल स्क्रिनिङ पनि गरिएको थियो, जसले आम मान्छेको राम्रो प्रतिक्रिया प्राप्त गरेको थियो।

TSOMGO XCM 2.0 रेस सम्पन्न गान्तोक: साइकिलिस्ट एसोसिएसन अफ सिक्किमको आयोजनामा आज TSOMGO XCM 2.0 साइकल रेस सम्पन्न भयो।आज...
02/11/2025

TSOMGO XCM 2.0 रेस सम्पन्न

गान्तोक: साइकिलिस्ट एसोसिएसन अफ सिक्किमको आयोजनामा आज TSOMGO XCM 2.0 साइकल रेस सम्पन्न भयो।
आज बिहान गान्तोकको टासिभ्यू पोइन्टबाट रेस शुरू भएको थियो भने रेस Tsomgo Lake मा समापन भएको थियो।
आजको रेसमा सिलगडी, गान्तोक, भारती सेना, अरूणाचल प्रदेश आदिबाट साइकिलिस्टहरूले भाग लिएका थिए।
इलिट र मास्टर क्याटोगरिमा सम्पन्न भएको रेसमा इलिट क्याटोगरिमा खुसीमन गर्ती प्रथम भएका थिए, सौरव सिंह दोस्रो, तेस्रो मोहित सिंह भएको थियो भने रंगटङ पाइडलर ग्रुपका दर्जी थोकजुर नवौँ भएका थिए।
यता मास्टर क्याटोगरिमा दिभ्यन राई प्रथम, सोनाम तोपदेन भोटिया दोस्रो, निङ्दो लोप्चा तेस्रो भएका थिए भने रंगटङ पाइडलर ग्रुपका भवेश सुब्बा छैटौ भएका थिए।
साइकलिङ एसोसिएसन अफ सिक्किमले विगत वर्षदेखि यस प्रकारको साइकल रेसको आयोजन गर्दै आइरहेको थियो भने यो वर्षको दोस्रो TSOMGO XCM रेसमा आज पुलिस अध्यक्षक अक्ष्य सजदेवा मुख्य अतिथिको रूपमा उपस्थित थिए।

Long live HPEU
16/09/2025

Long live HPEU

06/09/2025

#समर्थन कार्यक्रम सामसिङ-कुमाई समष्टि। जन सुविधालाई ध्यानमा राखेर पुल निर्माण गरिदिने IGJF प्रमुख श्रीमान अजय एडवड्सले वचन दिए।
केवल भुजेल बने ४४ नम्बर समष्टि #कोडिनेटर।

03/09/2025

Karam puja 2025
Kumai Adhibasiline....

अन्त्येष्टि कार्य
27/08/2025

अन्त्येष्टि कार्य

Address

Kumai

Alerts

Be the first to know and let us send you an email when BCMS Kumai Tea Garden posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share