09/06/2026
गुर्भाकोट नगरपालिका वडा नम्बर १२ राईके निवासी वर्ष १३ कि सुजिता बुढा र वर्ष १६ कि राधिका पुन मिति २०८३ जेठ २५ गते सोमबार विद्यालय बाट आउने वित्तिकै घर परिवार देखि सम्पर्क विहिन रहेको र आफन्तकोमा समेत खोज्दा बुझ्दा कहिँ कतै नभेटिएको हुँदा उल्लेखित फोटोमा देख्ने व्यक्तिहरूलाई जो कसैले देख्नु भएमा नजिकको प्रहरी कार्यालय वा निम्न नम्बरमा सम्पर्क गरिदिनुहुन अनुरोध छ। 9708311385