#MoMO #MOMomandu #specialMOMO #RESMICAFECMC
Special MOMO HOLSALE and Retail
Resmi CAFÉ Ludhiana punjab
श्री
ऊ जय मा गंगा आरती हरिद्वार
#हरिद्वारआरती #जयगंगे #गंगामैंया #हरिद्वार
हर हर गंगे
#हरिद्वार #जयगंगे #jaygange #Haridwar #ओमनमःशिवाय
#अत्यन्तज़रूरीअपील #सहयोग #HELP
कृपया सके सहयोग गर्दिनु तर शियर चाही ज़रूर गर्दिनु होला ताकि सहयोगी हाथ सम्म यो ख़बर पूगोसस
नज़राना ख़ातून उमर १३ को तपाई हरू को सहयोग को कारण स्वास्थ्य मा धेरै राम्रो सुधार भयको जानकारी तपाई हरू माझ साजा गर्न पाउदा अत्यन्त ख़ुशी लागेको छ र म सम्पूर्ण सहयोगी मन हरू लाई प्रवासी नेपाली संघ भारत को तरफ़ देखी र व्यक्तिगत तरफ़् देखी हृदय देखी धन्यबाद ज्ञापन गर्दछू यदि तपाई हरू को सहयोग हूदैनथियो भनी बच्ची लाई बचाउन संभव थिएन तर आज यो पोस्ट यस बच्ची को लागी सहयोग माँगन गरियेको लास्ट पोस्ट हो फाइनल बिल भोली आउने छ अहिले सम्म को बिल सार्वजनिक गरेको छू हॉस्पिटल देखी छुट्टी गरायर घर लैजाने हो केहि रक़म सहयोग जुटेमा भोली 11/7 को छुट्टी मिलने छ यहाँ सम्म साथ दिनुभयो अब थोरै सहयोग अरु हुँनसके🙏🙏
अपील अपील अपील
नज़राना ख़ातून उमर १३ वर्ष को स्वास्थ्य मा सुधार हूँदै गयेको छ तपाई हरू को सानो सहयोग ले बच्ची को ज्याँन बचने छ कृपया सक़दो सहयोग गरिदिनुहुँन अपील गर्दछू 🙏🙏🙏🙏
भिड़ियो लाई शियर गर्दिनु होला ताकि सहयोगी हाथ सम्म यो ख़बर पुगोस 🙏
अत्यन्त निंदनीय घटना, कार्यक्रम का लागी रोमानिया गयका गायक प्रकाश सपूत माथी स्टेज मा गाउदै गर्दाबियर को बोत्तल प्रहार भय को छ , हमला गर्ने व्यक्ति लाई रोमानिया को क़ानून बमोजिम कार्बाही होस र कलाकार माथी यस्तो दुर्व्यवहार असहनीय छ यस्तो घटना दुबारा न दोहरियोस यस्का निमित्त जोड़दार आवाज़ उठाईनु पर्दछ ।
अपील अपील अपील 🙏🙏🙏🙏
नज़राना ख़ातून बचाओ अभियान मा जुटेको सहयोग हामीले साथ साथ मैं नज़राना को आमा शबनम ख़ातून लाई हस्तांतरण गरीयेको छ सहयोगी मन का धनी साथी हरू लाई हृदय देखी धन्यबाद ज्ञापन गर्दै थप सहयोग को अपील गर्दछू ।
अत्यन्त दर्दनाक घटना :अपील अपील अपील 🙏🙏🙏🙏
कृपया धेरै भंदा धेरै शियर गर्दिनु एउटा 13 वर्ष की बच्ची जो ज़िंदगी र मोहत संग जूझेकी छीन नज़राना ख़ातून उमर १३ वर्ष नेपाल घर बॉसगढ़ी नगरपालिका वार्ड no 8 बर्दिया
लुधियाना को CMC हॉस्पिटल मा भर्ना छिन तपाई को सानो सहयोग ले बच्ची को ज़िंदगी बचने छ ।
हामी सक़दो मद्दत् गरेका छौं वादा छ बच्ची को इलाज रुक्न दींने छैन🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏