Sushant

Sushant Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sushant, Street No. 3, Mohali.

25/03/2026

भिडियो देख्द हिर्दय देखि मनलाइ छोयो, ( Heart touching video, 😪

25/03/2026

सुन्दा अच्चम लाग्छ तर यो सत्य घटना ब्याङ्ग्लोर को हो, आफ्नै श्रीमतीलाई जब रङ्गेहात देखदा दाइले हासी हासी भाइको हात बाट सिंदुर हलायर बिदा गर्ने यी श्रीमान लाई क्या भन्नू हुन्छ, कमेन्ट मा प्रतिकृया राख्नुस्✊✊ यिनी हरुले बाच्नु भन्दा मरेकै राम्रो,

क्यान्सर जस्तो कठिन रोगसँग लामो समयसम्म जुध्दै आउनु भएका भाइ आज यो सन्सार बाट बिदा हुनु भयो। उहाँलाई बचाउन उहाको श्रीमती...
14/03/2026

क्यान्सर जस्तो कठिन रोगसँग लामो समयसम्म जुध्दै आउनु भएका भाइ आज यो सन्सार बाट बिदा हुनु भयो। उहाँलाई बचाउन उहाको श्रीमती ले गर्नुभएको अथक प्रयास, माया र समर्पण सधैं सम्झनामा रहनेछ।❤️
उहाको श्रीमती देबी अधिकारी कुवर ले दिल्ली मा बसेर मोमोज बनायर आफ्नो जिविका को साथै क्यान्सर ग्रस्त पतिको लामो समय देखि श्रीमान बाच्छकी भनेर उपचार गराइरहेकी यी पति-सावित्री बहिनिको यो समरणिय योगदान हमेसा अमर रहने छ, लामो समय देखि भयानक बिमार ले ग्रस्त पतिको साथ नछोडी हिम्मात जुटाउने इनि बैनी माथी यो निस्ठुरी दैबले अलि पनि दया नगर्नु यो कस्तो बिडम्बना हो भगवान 🙏🙏

भाइको आत्मालाई चिरशान्ति मिलोस्। शोकमा डुबेको परिवार, विशेष गरी साना नानीहरूलाई यो पीडा सहने शक्ति मिलोस्, र बैनीलाई पनि यो कठिन घडीमा धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरून्।

भाइप्रति भावपूर्ण श्रद्धाञ्जली। 🕯️🙏

08/03/2026

जरुर यो पोस्ट पढ्नु होला,,

यो भिडियो मैले पोस्ट गरेको छु साथिहरु येस्तै हाम्रो जीवन मा पनि हो, किन कि यो भिडियो मा यो जनावर ले सबैको मदत गर्यो तर उस्को मदत गरेको यो भिडियो मा देखियन, मेरो जीवन पनि येस्तै छ, मैले सबैलाइ सहयोग गरे अनि सहयोग गर्नुपर्छ भनेर अरुलाइ पनि प्रोत्साहित गरे मैले यो पन्जाब मा पनि रोग ग्रस्त असाहेलाइ मेरो मार्ग दर्शन बाट मैले सहयोग पनि गरयेको छु, तर मेरो जीवन मा खास आफ्ना ले बिस्वास घात गेरे , यी कुरा ब्याख्या गर्नु नै शर्मनाक हो, दुनियाँ मा येति पाप गर्छन् , तेहि भयर गीता मा भनियको छ, हे मानव तैले जति पाप गरेको छस, तेस्को सारा हिसाब यो सन्सार बिलय को दिन माथी दिनुपर्ने छ,
साथिहरु पापी हरुमा र पसु मा कुनै अन्तर भयन, म समाज को सेवाको बाटो मा हिने , आज मेरो पास सबै थोक छ,❤️❤️
Good Night all Facebook friends 🙏🙏

18/02/2026
05/02/2026

एक बार येह भिडियो जरुर देखे

10/01/2026

यो अपराधी को भिडियो देख्नु हुन्छ भने तपाइलाइ नी येस्को भयानक साजिस देख्नु हुने छ

07/12/2025

एक बार यह भिडियो देखिए
BMW

21/10/2025
16/10/2025

एक फोलो करो
बदले में आप को फोलो कारुङ्गा 🙏🙏

Address

Street No. 3
Mohali

Alerts

Be the first to know and let us send you an email when Sushant posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sushant:

Share